भिडियो

    Showing 291-300 of 378 items.
  • त्रिभुवन विमानस्थल परिसर भित्रको इन्धन डिपो तत्काल नहट्ने

    काठमाडौं- गत साउन ९ गते त्रिभुवन विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । यो दुर्घटनापछि जबरजस्त आजाव उठ्यो त्रिभुवन विमानस्थल परिसरको इन्धन डिपोले राजधानी क्षेत्र नै उच्च जोखिममा । यसैलाई आधारमान्दै प्रधानमन्त्री केपी शर्मा ओलीले इन्धन डिपो सार्न सुधाउँदै विकल्प खोज्न निर्देशन दिए । हुन पनि सौर्य एयरको जहाज इन्धन डिपो भएको क्षेत्रतिर दुर्घटनामा परेको भए के कति क्षति हुन्थ्यो उपत्यकाबासीको आङ नै सिरिङ्ग हुने गरेको छ । इन्धन डिपो सार्ने विषय चर्चामै रहँदा आइतबार कै प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पनि क

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 496 पटक पढिएको
  • राष्ट्रिय सभामा सरकारलाई खबरदारी गर्दै सांसदहरूले के-के भने ?

    काठमाडौं- राष्ट्रिय सभामा सांसदहरूले समसामयिक विषयमा सरकारको खबरदारी गरेका छन्। पछिल्लो समय नेपालमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले कदम चाल्नुपर्नेदेखि देशको समग्र विकासमा साझा सोच बनाउने अवधारणासम्म आइतबारको राष्ट्रिय सभा बैठकमा उठेको छ । नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्दै असारे बजेटका नाममा अन्तिम समयमा खर्च गर्ने हतारो रोक्न सचेत गराएकी छन् । जनताका आवश्यकताबारे सरकार किन सचेत नभएको भन्ने प्रश्न बिसीको छ । बैठकमा नेपाली कांग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताए ।

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • 503 पटक पढिएको
  • विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना

    काठमाडौं- सरकारले विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा आर्थिक वर्ष २०८१/८२ का लागि १६ अधिकृतस्तरको अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निणर्य गरेको छ ।शुक्रबार मन्त्रीपरिषद् बैठकका निणर्य सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कुराको जानकारी गराएका हुन् । त्यस्तै सरकारले आगामी भदौ ११ देखि १३ गतेसम्म उज्वेकिस्तान मा आयोजना हुने मल्टी डिमेन्सीनल प्रोभर्टी पेर नेटवर्क बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई स्वीकृति प्रदान गर्ने निणर्य गरेको छ । यसैगरी नेपाल आयल निगम लिमिटेडलाई जितपुर सिमरा उपमहानगरपालिकामा करिव ५

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 569 पटक पढिएको
  • थाइल्याण्डको पूर्वी प्रान्तमा विमान दुर्घटनाः ७ जनाको मृत्यु

    एजेन्सी- थाइल्याण्डको पूर्वीप्रान्त चाचोएङ्साओमा भएको विमान दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।मृतकमध्ये पाँच जना चिनियाँ नागरिक रहेको बताइएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर स्थानीय समय अनुसार विमान बिहिबार दिउँसो करिव ३ बजेर १० मिनेट जाँदा म्यानग्रोभ जङ्गलमा खसेको अधिकारीहरुले बताएका छन् । विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समय अनुसार पूर्वी तटीय प्रान्त त्राटको यात्रा गर्ने क्रममा विमान दुर्घटना भएको चाचोएङ्साओका गभर्नर चोन्लाटी याङ्ट्रोङले बताउनु भयो । थाइल्याण्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 624 पटक पढिएको
  • 'राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई चलायमान पार्नु सरकारको उद्देश्य हो'

    गृहमन्त्री रमेश लेखकले भने, ‘हामीले मुलुकमा राजनीतिक स्थिरता दिन सकेनौँ । सरकारको स्थिरता दिन सकिएन । प्रत्येक २/३ महिनामा प्रधानमन्त्रीको विश्वासका माथि प्रश्न उठ्ने । प्रधानमन्त्रीले ३/३ महिनामा संसदमा गएर विश्वासको मत प्रदर्शन गर्नुपर्ने । विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा नयाँ–नयाँ राजनीतिक समीकरणहरु बन्ने । एउटा समीकरण बन्ने । अर्को समीकरण भत्किने । एवम् रितले राजनीतिक रुपले स्थिरता दिन नसकेको स्थिति हामीले व्यहोर्‍यौँ । पछिलो साढे एक वर्षको समयमा । सरकारको अस्थिरताको कारणले त्यसको प्रभाव सबै ठाउँमा पर्न थाल्यो । विकासको क्षेत्रमा पुँजीगत खर्च घटेर गयो । आर्थिक क्षेत्रमा आर्थिक गतिविधि

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 611 पटक पढिएको
  • विश्व फोटो पत्रकारिता दिवसको अवसरमा पाटनमा फोटो प्रदर्शनी

    काठमाडौं— राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिर प्रदर्शन गरेको छ ।सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ । फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै शुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए । उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरुमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्श

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 498 पटक पढिएको
  • प्रजातन्त्र भनेको नागरिक समाजकै सरकार हो: प्रधानमन्त्री ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् । मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताए । यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका ओलीको भनाई छ । समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवद्र्धन गर्नुपर्ने ओलीले बताए । प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए । 

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 554 पटक पढिएको
  • ९९ प्रतिशतभन्दा बढी घरधुरीमा विद्युत पुग्यो: कुलमान

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा सतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका छन्। ८ वर्षअघि करिव ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिव ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए । घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ति जाने र आउने हुनेगरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए । वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको बताए । 

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 387 पटक पढिएको
  • मैले पार्टी फूटाउन भूमिका खेलेँ भन्ने भाष्यको जवाफ अध्यक्षले दिनुपर्छ: जनार्दन शर्मा

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका छन्। पार्टी स्थायी समिति बैठकमा आफूले अवको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष प्रचण्डलाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनि प्रश्न गरे ।पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी थिए । सोही कार्यक्रममा उनले अध्यक्ष दाहाललाई तपाईंको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 433 पटक पढिएको
  • सञ्चार माध्यममा बोल्दा गगन थापालाई किन डर ?

    गगन थापाले भने , ‘गीत, संगीत, कला जे जे भनेपनि सबै यति धेरै त्यो हाम्रो राजनीतिक गतिविधिको वरीपरी घुम्न थालेको छ । गाली गरेपनि त्यसमा नै, नयाँ सृजना गरेपनि त्यसमै, रेडियोमा बोल्दै त्यो प्रस्तोताले पनि दुई वटा गीतको बीचमा पनि राजनीतिक वरीपरीकै कुरा भनिरहेको हुन्छ । त्यो भन्दा पर जान सकेका छैनौ । जसले गर्दा त्यो ओभर क्राउडेट भएको छ । सामाजिक सञ्जालमा त्यसैमा टिप्पणी गरिराखेको छ । त्यसैले रेडियोमा आउने साथीहरुले नयाँ नयाँ कुरा सृजना गर्छु भन्ने ठान्ने हो भने त्यो भन्दा बाहिर मानिसहरुले फरक कुराहरु पनि सुन्न चाहिरहेको छ । त्यसरी सोच्ने हो भने मुलुकमा अहिले पनि रेडियोको ठूलो बजार छ भन्ने मैले ठानेक

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 243 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.