जीवनशैली

    Showing 281-290 of 450 items.
  • रास्वपा सासंद कठायतको हट अवतार

    काठमाडौं–संसद देशको कानुन निर्माण गर्ने सर्वोच्च संस्था हो, जहाँ जनता आफ्ना जनप्रतिनिधिमाथि ठूलो विश्वास राख्छन्। त्यसैले सांसदहरूको बोली, व्यवहार र सार्वजनिक आचरण सधैं जनचासोको विषय बन्छ।यद्यपि, सांसदहरूले पदको गरिमा कायम राख्न नसकेको धेरै उदाहरणहरू सार्वजनिक भइरहेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत यस्तै विवादमा तानिएकी छन्।पूर्व टेलिभिजन कार्यक्रम सञ्चालिका कठायत, जो समानुपातिक सांसद बनेकी हुन्, हालै सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोका कारण चर्चामा आएकी हुन्। भिडियोमा उनी एक युवकसँग फिट्नेस सेन्टरमा 'रोम्यान्टिक' शैलीमा देखिन्छिन्। ‘सपनाभरी म ति

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 495 पटक पढिएको
  • दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता

    दार्चुला– दार्चुलाको व्याँस नगरपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नारायण बुढाथोकी नेपालतर्फको दुम्लिङबाट भारततर्फको घर्माधारतर्फ अवैध रूपमा तुइन प्रयोग गरी नदी पार गर्दै गर्दा अचानक खसेका हुन्।घटनाका बेला नारायणसँग अन्य दुई जना स्थानीय युवाहरू पनि थिए। तीमध्ये दुई जना सकुशल छन् भने नारायण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२ बजे भएको हो।प्रहरीका अनुसार यो तुइन नक्साबाट बाहिरको सीमाक्षेत्रमा अवैध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 353 पटक पढिएको
  • झापा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौँ – झापा र रुपन्देहीमा आइतबार राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा बसोबास गर्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा टेबल फ्यानको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मौर्यको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 357 पटक पढिएको
  • ‘सानो घर, ठूलो सपना’ : हेल्प नेपाल बालगृहका बालिकाहरूको मनछुने कथा

    धुलिखेल(काभ्रे) – काभ्रेको हरियाली डाँडामुनि अवस्थित एक सानो घर, जहाँ आशा फुल्दैछन्, जहाँ भविष्य निर्माण भइरहेको छ । यो घर कुनै सामान्य आवास मात्र होइन, यो हो एउटा ममता र सम्भावनाले भरिएको बालगृह हो । जहाँ २४ जना बालिकाहरुले आफ्नो जीवनलाई नयाँ दिशा दिइरहेका छन् ।बालगृहको स्थापना हेल्प नेपाल नेटवर्कले गरेको हो । २०७१ साल भदौ ८ गतेबाट तत्कालिन १० जना बालिकाहरुबाट यो संस्था सञ्चालन हुँदै आएकोमा अहिले २४ जनालाई नयाँ दिशा दिइरहेको छ ।देश–विदेशमा रहेका नेपालीहरुको सानो–सानो योगदानबाट बनेको संस्थाले, यी बालिकाहरुको भविष्य उज्यालो बनाउने ठूलो काम गरिरहेको छ । काभ्रेको बालगृह स्थापना गर्नुको मूल उद्देश

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 427 पटक पढिएको
  • तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका

    काठमाडौं, ३० असार  । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो।अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामान्य गल्तीहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ।हो, चियाको लत लाग्नु र यसलाई राम्ररी नपिउनु शरीरको लागि हा

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 385 पटक पढिएको
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    काठमाडौं, २९ असार । वर्षायामले गर्मीबाट राहत त ल्याउँछ तर यस समयमा आद्रतासँगै आर्द्रता पनि हुन्छ, जसले स्वास्थ्यमा असर गर्ने मात्र होइन, छालासम्बन्धी समस्या पनि चाँडै देखिन थाल्छन्। यस समयमा फंगल संक्रमण र दागहरू देखिन सक्छन् । यस बाहेक डण्डीफोर, पिम्पल र चिलाउने दागले अनुहारको सौन्दर्य घटाउँछ। तैलीय छाला भएका मानिसहरूका लागि यो सिजन अझ चुनौतीपूर्ण हुन्छ किनभने नमी र तेलले छालाको छिद्रहरू बन्द गर्छ। यी समस्याहरूबाट छुटकारा पाउन तपाईंले छालाको गहिरो क्लिन्जिङ गर्नु महत्त्वपूर्ण छ। यसका लागि तपाईंले प्राकृतिक सामग्रीबाट पाउडर तयार गर्न सक्नुहुन्छ, जसले तपाईंको अनुहारलाई गहिरो गरी सफा ग

    • प्रकाशित मितिः असार २९, २०८२
    • 511 पटक पढिएको
  • गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्

    काठमाडौं। गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्। कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन तर यसमा पाइने केमिकलले छालालाई हानी पुर्‍याउँछ। छालाको टेनिङ हटाउन प्राकृतिक चीजहरू प्रयोग गर्न सक्नुहुन्छ। यसले छालामा कुनै नराम्रो असर पर्दैन । हामी तपाइलाई केही सरल टिप्सहरूका बारेमा जानकारी दिनेछौं । कागतीको रसकागती

    • प्रकाशित मितिः असार २९, २०८२
    • 372 पटक पढिएको
  • ‘४० पछि रमाउने सोच गलत, २० पछि बिहे गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्छ’ — प्रधानमन्त्री...

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक जनसंख्या भए तापनि त्यसको उचित व्यवस्थापन हुन नसकेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा उनले भने, “देशमा पुग्ने जनसंख्या छ तर व्यवस्थापन अझै हुन सकेको छैन। युवाहरु ४० वर्ष कटेपछि रमाउने सोचमा छन् भने महिलाको प्रजनन क्षमता घट्ने हुँदा २० वर्षपछि विवाह गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्छ।”उनले थपे, “मान्छेहरु यो कुरा हासोमा उडाउँछन् तर यो गम्भीर विषय हो। प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माएर हुर्काउनुपर्छ, त्यसपछि ढुक्क भएर काम गर्न पाइन्छ।” प्रधान

    • प्रकाशित मितिः असार २७, २०८२
    • 439 पटक पढिएको
  • झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

    काठमाडौं । धेरैको घरमा भिन्डीको तरकारी खाने गरिन्छ तर के तपाईलाई थाहा छ केही यस्ता खानेकुराहरु छन्, जसको साथमा भिन्डी खाँदा धेरै हानी हुन सक्छ ।आज यो समाचारको माध्यमबाट हामी तपाईलाई स्वास्थ्यका लागि निकै महत्वपूर्ण भिन्डी अर्थात लेडीफिङरका फाइदा र बेफाइदाका बारेमा जानकारी दिनेछौँ । उसो भए जान्नुहोस कि भिन्डी कुन अन्य कुरासँग खानु हुँदैन्। पोषक तत्वहरूको भण्डारभिन्डी तरकारी खाने मानिसमा भिटामिन सी, भिटामिन बी र फोलेट, म्याग्नेसियम जस्ता आवश्यक तत्वहरू प्राप्त हुन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसको सेवनले रगतमा चिनीको मात्रा सामान्य रहन्छ । यति मात्र होइन, यसले पाचन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 450 पटक पढिएको
  • आज विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइदैँ

    काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर

    • प्रकाशित मितिः असार २७, २०८२
    • 322 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.