मनोरञ्जन

    Showing 1,291-1,300 of 2,859 items.
  • दिपेन्द्रले सुरु गरे ‘क्याप्टेन साब’को छायांकन

    चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो ।असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ ।दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 231 पटक पढिएको
  • उत्कृष्ट प्रतिक्रिया सहित ‘मोहर’को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

    फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ ।फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा समेत परेको छ ।युट्युबको मुभी ट्रेलर सेक्सन अन्र्तगत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ । यस्तै, मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ ।२० हजार बढी लाइक पाएको ट्रेलरले ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया युट्युबमा पाएको छ । अधिकांश प्रतिक्रियाहरु सकारात्मक छन् । दर्शकहरुले अपेक्षा गरेको भन्दा उत्कृष्ट ट्रेलर आएको बताएका छन्

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 359 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक

    साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ ।मंसिर १२ गते रिलिज हुने चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ । बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।त्यसपछि आफूलाई कमजोर भएको महसुस गरेपछि कठोर र सहासी बनाउन

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 224 पटक पढिएको
  • शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

    शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् । अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको थियो ।कोयला ९० को दशकको सुपरहिट फिल्म मध्ये एक हो । राकेश रोशनले निर्देशन गरेको यो फिल्ममा शाहरुख खान, माधुरी दीक्षित, अमरीश पुरी र जोनी लिभर लगायत धेरै ठूला कलाकारले महत्वपूर्ण भूमिका खेलेका थिए । यो एक्शन थ्रिलर बक्स अफिसमा पनि सफल भएको थियो र अभिनेताले यसको श्रेय आफ्नो एउटा अन्धविश्वासलाई दिएका छन् ।एक पटक

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 383 पटक पढिएको
  • विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि नेपाली टोली सिंगापुर प्रस्थान

    काठमाडौं । सिंगापुरमा हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपको लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार राती ११ः०० बजे सिंगापुर प्रस्थान गरेका छन् । प्रतियोगितमा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै खेलाडीले समान २–२ स्पर्धामा भाग लिने छन् । पुरुषमा इर्भिन श्रेष्ठले १ सय र २ सय मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा ओलम्पियन डुवाना लामाले २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।व्यवस्थापकमा नेपाल पौडी स

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 284 पटक पढिएको
  • धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुँदै

    श्रावण १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्य: सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।आयोजकहरूका अनुसार कार्यक्रम श्रावण १६ गते दिउँसो ३ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई झुमाउनेछन् ।कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् । साथै, धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 381 पटक पढिएको
  • फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक

    साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को ट्रेलर आज सार्वजनिक भएको छ ।फिल्मको ट्रेलरमा देउकी प्रथाको कथालाई मुख्य रुपमा समावेश गरिएको छ । सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथामा यो फिल्म तयार भएको छ ।यो फिल्मलाई फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् ।फिल्म ‘मोहर’को ट्रेलर मुख्यतया नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह, कलाकारहरु लक्ष्मी गिरी, अर्जुन जंग शाही र बाल–कलाकार सारा शर्माको वरिपरी घुमेको छ ।फिल्मको ट्रेलरमा मुख्य तीन कलाकार पल शाह, बेनिशा हमाल र नीति शाहको प्रे

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 255 पटक पढिएको
  • ‘सिटामोल’ ट्रेलर प्रतिक्रियाले दर्शकमाझ बढायो उत्साह

    आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ । जसले दर्शकमाझ गहिरो प्रभाव छाडेको छ ।सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक बाल कलाकार करण नेपाली जस्ता कलाकारहको दमदार अभिनय झल्किने यो ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।ट्रेलरको सुरुवातमै दर्शकले गाउँको परिवेश, पुराना मूल्य-मान्यता र आधुनिक यथार्थबीचको टकराव देख्न पाउँछन् । सौगात मल्लको पात्र एक संवेदनशील तर विद्रोही स्वभावको व्यक्ति देखिन्छ । जसले आफ्नो परिवार र समाजबीच सन्तुलन खोजिरहेको छ । बेनिशा हमालले एक आ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 406 पटक पढिएको
  • मलाई अभिनय भन्दा मेकिङमा रुची बढेको छ : नीता ढुंगाना

    नायिका नीता ढुंगानाले आफूलाई फिल्ममा अभिनय भन्दा मेकिङमा रुची बढेको बताएकी छिन् । फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण गरेपछि आफूलाई फिल्मको मेकिङमा रुची बढेको नीताले बताइन् । असारको १६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को प्रचारका क्रममा मेरो फिल्मसँग कुरा गर्दै नीताले भनिन्–‘मलाई बाहिरी ब्यानरसँग खेल्न मन लाग्छ । फिल्मको अफर पनि आएको छ । तर, मलाई महिला पात्र मात्र नायकको नायिका भएर काम गर्न मन छैन । कि त, महिला पात्रलाई पनि बलियो बनाएर अगाडि बढाओस् । मैले, यस्तो विषयवस्तु नपाएपछि आफै लाग्छु, आफै बनाउँछु भन्ने लागेको छ । अहिले मलाई फिल्म मेकिङमा बढी रुची छ । फिल्म बनाउन जानियो भने फ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 538 पटक पढिएको
  • ‘मितज्यू’मा सौगात मल्लको प्रवेश

    अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’मा नायक सौगात मल्लको  प्रवेश भएको छ । एकपछि अर्को फिल्म साइन गरिरहेका सौगातले हालै यो चलचित्र साइन गरेका हुन्। फिल्मका लागि नायक दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्धित भइसकेका छन् । सौगात र दयाको जोडी ‘कबड्डी ४’मा ब्लकबस्टर भएको थियो । उनीहरू फेरि एकसाथ देखिँदा दर्शकमा उत्साह बढ्ने पक्का छ ।फिल्मका लागि अन्य कलाकारहरू संझौता गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । महेश राइको लेखनमा तयार हुन लागेको यो फिल्मका निर्माता जनक घर्ती मगर हुन् । दुवैले फिल्म ‘घर ज्वाइँ’ पछि एकसाथ सहकार्य गर्न लागेका हुन् । शिशिर विसङ्खेले छा

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 237 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.