मनोरञ्जन

    Showing 1,321-1,330 of 2,715 items.
  • नेपालको प्रचण्ड प्रदर्शन: भुटानलाई २९८ रनले हराउँदै सेमिफाइनलमा प्रवेश

    काठमाडौँ – मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो । यो जीतसँगै आफ्नो समूहमा नेपाल अपराजित रहेर सेमिफाइनलमा पुगेको छ ।नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६० रन मात्र जोड्न सक्यो । नेपालका कप्तान विपिन शर्माले घातक बलिङ गर्दै केवल ७ रन खर्चमा ४ विकेट लिए ।भुटानका दुई ब्याटरले मात्रै दोहोरो अंकमा रन बटुल्न सकेका थिए । ११ औँ नम्बरमा आउने ब्याटर घाइते भएकाले ९ विकेट खसेपछि भुटानको इनिङ समाप्त गरिएको थियो ।आजको म्याचमा टस जितेर पहिले ब्याटिङ गरेक

    • प्रकाशित मितिः असार १७, २०८२
    • 499 पटक पढिएको
  • भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौं -  एसिसी मेन्स यु–१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मंगलबार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो ।अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा

    • प्रकाशित मितिः असार १७, २०८२
    • 416 पटक पढिएको
  • बल्छी धुर्बेले चलचित्र बनाउँदै, घोषणा गरे ‘गोबर गणेश’

    चलचित्र ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् ।बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।टेलिचलचित्रबाट मरिचमानले सेतो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए ।उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् । मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने चलचित्रमा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन् ।यस मुख्य चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । य

    • प्रकाशित मितिः असार १७, २०८२
    • 276 पटक पढिएको
  • ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

    हलिउड स्टार ब्राड पिटको रेसिङ स्पोर्ट्स ड्रामा ‘एफ–१ द’ चलचित्रले विश्वव्यापी बक्स अफिसमा उत्कृष्ट ओपनिङ गरेको छ।‘टप गनः माभेरिक’ निर्देशक जोसेफ कोसिन्स्कीद्वारा निर्देशित फिल्मले ग्लोबल ओपनिंग सप्ताहांतमा १४४ मिलियन कमाइ गरेको छ ।एप्पल ओरजिनल फिल्मस र बार्नर वास पिक्चरद्वारा समर्थित एफ–१ ले घरेलु रूपमा उत्तर अमेरिकामा ५५.६ मिलियनको उत्कृष्ट कमाई गरेको छ, जुन लगभग३५ मिलियनको स्टुडियोको प्रक्षेपण भन्दा धेरै ठूलो ओपनिङ हो। यो मौलिक शीर्षकको लागि वर्षको सबैभन्दा ठूलो उद्घाटन मध्ये एक हो।अन्तर्राष्ट्रिय रूपमा ब्लकबस्टरले उद्घाटन सप्ताहन्तमा ७८ बजारहरूमा ठूलो ८८.४ मिलियनसहित विश्वव्यापी कुल १४४ मिल

    • प्रकाशित मितिः असार १७, २०८२
    • 257 पटक पढिएको
  • ८०० करोडमा बनिरहेको रामायणका बारेमा चाँडै अपडेट आउने

    निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको चलचित्र रामायणका बारेमा निरन्तर अपडेट आइरहेका छन् । फिल्म आउन अझै समय छ तर रिलिज हुनु अघि धेरै कुरा आउन बाँकी छ जसले फ्यानहरुलाई वर्षभरि नै उत्साहित बनाउने छ । रामायण फिल्मको घोषणा हुने बेला आएको छ ।अब फिल्म रिलिज हुन करिब डेढ वर्ष बाँकी छ । यस्तो अवस्थामा निर्माण पक्षले पनि फिल्मको विशेष विवरण खुलाउन थालेका छन् । यो फिल्म ८०० करोडको बजेटमा बन्न लागेको हो । यस्तो अवस्थामा फिल्मको हरेक कुरा निकै स्पेशल हुनेछन् । जनताबाट सुरु हुन्छ । रामायण फिल्म फ्रेन्चाइजको लोगो छिट्टै रिलिज हुने पछिल्लो रिपोर्टले खुलासा गरेको छ ।रामायण फिल्मको कुरा गर्ने हो भने य

    • प्रकाशित मितिः असार १७, २०८२
    • 270 पटक पढिएको
  • अनुपम खेरको फिल्म ‘तन्वी द ग्रेट’ मा आफ्नै भाञ्जीको कथा

    अनुपम खेर आफ्नो फिल्म ‘तन्वी द ग्रेट’ लाई लिएर लामो समयदेखि चर्चामा छन् तर यो उनको निर्देशनमा बनेको पहिलो फिल्म हो । यो फिल्म उनको ड्रिम प्रोजेक्टको हिस्सा हो । चलचित्रको ट्रेलर जुन ३० मा रिलिज भइसकेको छ ।यस कार्यक्रममा अनुपम खेरले फिल्मको बारेमा धेरै कुरा गरेका छन् । साथै, यस फिल्मका बारेमा धेरै आश्चर्यजनक खुलासा पनि गरेका छन् । उनले ‘तन्वी द ग्रेट’को कथाको प्रेरणाको बारेमा पनि बताए ।अनुपम खेरको ड्रीम प्रोजेक्ट ‘तन्वी द ग्रेट’ जुलाई १८ मा थिएटरमा प्रर्दशन हुँदैछ। यो फिल्म एक गायिकाको हो र आफ्नो बहादुर बुबाको अधुरो सपना पूरा गर्न भारतीय सेनामा भर्ती हुन चाहने केटीको बारेमा हो।तर, तन्वीको यो पा

    • प्रकाशित मितिः असार १७, २०८२
    • 370 पटक पढिएको
  • धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)

    चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ।बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमकाे अायाेजना गरी सम्मान गरेको हो।स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ भने अन्तिममा २५ मा ‘पशुपति प्रसाद २-भष्मे डन’ रहेकाे छ। सरकारले बिकास बाेर्ड स्थापना भएकाे २५ बर्षकाे अवसरमा असार १५ लाइ राष्ट्रिय चलचित्र दिवसकाे रूपमा मनाउने निर्णय पनि हालै गरेकाे छ ।   यस्तो छ सम्मान पाउने फिल्मको स

    • प्रकाशित मितिः असार १६, २०८२
    • 340 पटक पढिएको
  • चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु

    चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप सुरु भएको हो ।आइतबारबाट सिनेमाका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए । “सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले भने, “यसले हामीलाई हाम्रो सिनेमा छिटो छायांकन सक्न थप सहयोग गर्नेछ ।”कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको चलचित्र ‘मिरमिरे’ यही शुक्रबारबाट छायांकन हुनेछ । चलचित्रको अधिकांश छायांकन काभ्रेमा हुनेछ ।यही चलचित्रमार्फत प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दै छन् । यमले

    • प्रकाशित मितिः असार १६, २०८२
    • 337 पटक पढिएको
  • अन्ततः परेश रावल हेराफेरीः३ मा फर्किए

    • प्रकाशित मितिः असार १६, २०८२
    • 209 पटक पढिएको
  • हुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा

    खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान)मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक)को प्रतिमा स्थापना गरिएको छ । सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो ।  वडा कार्यालय इन्द्रेणीपोखरीको रु पाँच लाख लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिनुभयो । “इन्द्रेणीपोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किरा

    • प्रकाशित मितिः असार १६, २०८२
    • 294 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.