मनोरञ्जन

    Showing 151-160 of 2,859 items.
  • चलचित्र, नवीन चौहान उत्कृष्ट निर्देशक

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सपना र समयको दस्तावेजका रूपमा रहेको बताएका छन् ।शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कुनै देशलाई वास्तविक रूपमा बुझ्न त्यस देशको इतिहास मात्र होइन, त्यहाँका चलचित्रहरू पनि हेर्न आवश्यक हुने धारणा व्यक्त गरे । उनले भने, ‘चलचित्रको बारेमा कुरा गर्दा सामान्यतया यो एउटा मनोरञ्जनको माध्यम हो भन्ने हामीले बुझेका छौं । तर वास्तवमा चलचित्रलाई गहन अध्ययन गर्ने हो भने

    • प्रकाशित मितिः असार ५, २०८३
    • 195 पटक पढिएको
  • एआई प्रविधिको चिनियाँ चलचित्र नेपालमा प्रदर्शन

    पोखरा— एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिको प्रयोग गरिएको वीरताको कथा प्रस्तुत गर्ने चिनियाँ मार्सल आर्ट (वुसिया) चलचित्र नेपालका काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ।एआई प्रविधि र युवा पुस्ताबीच सांस्कृतिक संवाद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौंको त्रिभुवन विश्वविद्यालय र पोखराको पोखरा विश्वविद्यालयमा विशेष चलचित्र प्रदर्शन, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका हुन्।चिनियाँ भाषामा ‘वुसिया’ भन्नाले मार्सल आर्ट, तरबारबाजी र वीरताको माध्यमबाट न्याय, नैतिकता तथा मानवीय मूल्यको रक्षा गर्ने नायकको कथा प्रस्तुत गर्ने चलचित्र विधालाई जन

    • प्रकाशित मितिः असार ४, २०८३
    • 599 पटक पढिएको
  • विश्व संगीत दिवसको अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्वारा १५औँ बृहत् रक्तदान कार्यक्रम आयोजना

    पोखरा । विश्व संगीत दिवसको अवसर पारेर लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले १५औँ बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।प्रतिष्ठानले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी असार ७ गते ९ जुन २१० रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। संगीतकर्मी, कलाकार, शुभेच्छुक तथा सर्वसाधारण नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न प्रतिष्ठानले आग्रह गरेको छ। प्रतिष्ठानका पदाधिकारीका अनुसार रक्तदान जीवनदानको अभियानलाई निरन्तरता दिने उद्देश्यले हरेक वर्ष विश्व संगीत दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइएको छ। यस वर्ष पनि विभिन्न कलाकार, सांगीतिक क्षेत्रसँग आबद्ध व्यक्त

    • प्रकाशित मितिः असार ४, २०८३
    • 178 पटक पढिएको
  • रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए

    काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । डिआर कंगोसँग १–१ गोलको बराबरीमा टुंगिएको खेलमा उनले जम्मा २५ पटक मात्र बल छोएका थिए । यो उनको विश्वकप करिअरकै सबैभन्दा कम सक्रिय प्रदर्शनमध्ये एक मानिएको छ ।ईएसपीएन एफसीका अनुसार खेलभर रोनाल्डोले तीन पटक गोलपोष्टमा प्रहार गरे पनि कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । अधिकांश समय डिआर कंगोको रक्षापंक्तिले उनलाई प्रभावहीन बनाइरह्यो । रोनाल्डोको सीमित सहभागिताले पोर्चुगलको आक्रमणमा समेत असर परेको देखियो । विश्व फुटबलका चर्चित फरवार्डका रूपमा चिनिने उनी यस खेलमा विपक्षी रक्षकह

    • प्रकाशित मितिः असार ४, २०८३
    • 394 पटक पढिएको
  • सकियो ‘क्याप्टेन साब’को छायांकन

    काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो ।पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।दीपेन्द्र के खनालले निर्देशन रहेको चलचित्र कृष्णबहादुर थापाले खिचेका छन् । चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् ।पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र ला

    • प्रकाशित मितिः असार ४, २०८३
    • 271 पटक पढिएको
  • ‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट् ?

    काठमाडौं । चलचित्र ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो सिनेमा ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा यो सिनेमाको टिकट पाइनेछ ।विद्यार्थी र अभिभावकले चलचित्रको टिकटको मूल्य घटाउन गरेको आग्रह अनुसार हरेक हलका हरेक शोमा टिकट मूल्यमा ५० प्रतिशत छुट दिइएको निर्माता विनोद पौडेलले बताएका छन् ।“स्कुल, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधलाइ अब सेभेन

    • प्रकाशित मितिः असार ४, २०८३
    • 278 पटक पढिएको
  • त्रिकोण क्यानभासमा उतारियो सिन्धुली कला घर

    वागमती। नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियानका साथ यात्रारत प्राज्ञ नगेन सिंह ठकुरीले वागमती प्रदेश, सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कला संग्रहालय (सिन्धुली कला घर)लाई क्यानभासमा उतार्नुभएको छ ।स्थलगत रुपमा नै सिन्धुली कला घर पुग्नुुुभएका ठकुरीले कला घरलाई आफ्नो त्रिकोण क्यानभासमा उतार्नुभएको हो । सिन्धुली कला घरलाई क्यानभासमा उतार्दै उहाँले भन्नुुभयो, “सिन्धुली कला घर अब केवल एउटा गन्तव्य मात्र होइन, नेपालको सम्पदालाई विश्वभर पु¥याउन ‘नेपाल कला यात्रा’को सशक्त क्यानभास बनिसकेको छ ।”कला घरमा आयोजित कार्यक्रममा कला शिक्षक सुरज श्रेष्ठ, नृत्य शिक्षक गौरव श्रेष्ठ र स

    • प्रकाशित मितिः असार ४, २०८३
    • 359 पटक पढिएको
  • ‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते

    चलचित्र समीक्षक समाजले यही असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले वर्ष २०८१ र २०८२ का विजेतालाई एकै साथ उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएको छ ।समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्डका लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विजेता घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदैछौँ, चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँँ ।”उहाँले अवार्डका लागि चलचित्र आह्वान ग

    • प्रकाशित मितिः असार ४, २०८३
    • 289 पटक पढिएको
  • मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।सांसदहरूको विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले बैठकलाई निरन्तरता दिएका छन्। वेल घेराउ जारी रहे पनि सदनको कार्यसूचीअनुसार बैठक अगाडि बढाइएको थियो।

    • प्रकाशित मितिः असार ३, २०८३
    • 209 पटक पढिएको
  • ‘गंगा रानी’मा रोशन केसीको डेब्यु, वर्षा सिवाकोटीसँग जोडी बाँधिने

    काठमाडौं । पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन् । करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका हात पारेका हुन्। यो उनको डेब्यु सिनेमा हो। सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउनेछन्। केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशन ‘गंगा रानी’लाई लिएर उत्साहित छन्। उत्कृष्ट कथा र अनुभवी टिमसँग काम

    • प्रकाशित मितिः असार १, २०८३
    • 179 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.