मनोरञ्जन

    Showing 2,571-2,580 of 2,723 items.
  • झापाकी चेली रोशा सारेगम लिटिल च्याम्पियनको भोटिङ राउण्डमा

    झापा / झापाको मेचीनगर –८ की रोशा फुयाल नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्पियनको उत्कृष्ट १३ मा पर्न सफल भएकी छिन् ।हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुँदै आएको यस गायन प्रतियोगितामा सुमधुर आवाजको कारण उनी टप १३ मा पुग्न सफल भएकी हुन् । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्न सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट रोशाको समर्थन बढ्दै गइरहेको छ ।प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम र

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 510 पटक पढिएको
  • ‘द भ्वाइस किड्स’ की कोच प्रविशाले गरिन विवाह

    झापा / गायिका प्रविशा अधिकारी प्रेमी निर्माण सिटौलासँग विवाह बन्धनमा बाँधिएकी छिन् । गत साता सिटौलासँग इन्गेजमेन्ट गरेकी उनले आज (आइतबार) विवाह गरेकी हुन्।‘द भ्वाइस किड्स’ मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि सिटौलासँग प्रेम सम्बन्धमा थिइन्।आइतबार झापाको बिर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन्। उनीहरूको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ।प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन्। उनले गाएका दर्जनभन्दा बढी गीतहरू पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन्।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 154 पटक पढिएको
  • बाउले तरुनी खोजेपछि रमेश प्रसाईँसँग गुहार माग्दै तुलसी (भिडियोसहित)

    इटहरी / चर्चित पत्रकार तथा गायक रमेश प्रसाईं र जीवन विष्टको शब्द तथा सङ्गीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरू लामो समयदेखि बजारमा नआईरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईँले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा स्थापित भइसकेका छन् ।गीतमा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि ल्याङ ल्याङ भो, किस्ताबन्दीमा, ए मेरी तरुनी बोलका गीत सार्वजनिक भइसकेका छन् । म्युजिक भिडियोको निर्देशन गायक तुलसी

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 364 पटक पढिएको
  • Miss jhapa 2021// exclusive interview

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 90 पटक पढिएको
  • वरिष्ठ साहित्यकार बजिमयको निधन

    काठमाडौं / वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको (आइतबार) आज निधन भएको छ ।शारीरिकरूपमा जन्मजात अपाङ्ग भएपनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।वि.सं. २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता सङ्ग्रह), ‘अन्त्वत्तोगत्वा’ (कथा सङ्ग्रह) प्रकाशित थिए । करिब आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए ।कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार,

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 119 पटक पढिएको
  • मिस्टर एण्ड मिस झापा आइकोनिक २०२१ को उपाधि रोजिला शिवाकोटीलाई

    झापा / एसआरबी  इन्टरटेनमेन्ट  प्रालि ले आयोजना  गरेको  “मिस्टर एण्ड मिस झापा आइकोनिक २०२१” को उपाधि  रोजिला शिवाकोटीले जितेकी छन् । एसआरबी इन्टरटेनमेन्ट  कम्पनीको आयोजनामा झापाको सुरुङ्गामा मंगलबार  राती सम्पन्न प्रतियोगितामा तेह्रजना प्रतिस्पर्धीलाई पछि पार्दै रोजिला शिवाकोटीले मिस्टर एण्ड मिस झापा आइकोनिक को उपाधि हात पारेकी हुन् ।प्रतियोगितामा  फष्ट रनरअफ तथा सेकेण्ड रनरअप क्रमशः प्रभात आङ्बो र अलिन वाग्ले घोषित भएको एमडी रोशन कार्कीले जानकारी दिए।त्यसैगरी प्रतियोगितामा मिस फिगर,व्युटिफुल स्मायल र भ्युवर च्वाइज निहा राई,  रोस्नी पौडेल,र

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 131 पटक पढिएको
  • राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

    झापा / स्काई क्रिएटर्स इन्टरटेनडमेण्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’अन्तरगतको तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् ।‘मेल’तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लिले ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को तेस्रो संस्करण बिर्तामोडमा सम्पन्न गरेको थियो ।बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्य एवम् प्रालिका अध्यक्ष सन्दीप राजवंशीको अध्यक्षतामा भएको फाइनल प्रतियोगताका विजेताले उपाधिसँगै ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्र

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 133 पटक पढिएको
  • उमेश राईका कारण बन्द हुँदै ‘मुन्द्रेको कमेडी क्लब’

    बिर्तामोड / रियालिटी शो  ‘मुन्द्रेको कमेडी क्लब’ को प्रसारण आउँदो सातादेखि बन्द हुने भएको छ । कार्यक्रममा पात्र, स्टुडियो लगायतको समस्या भएकाले आउँदो सातादेखि प्रसारण बन्द गर्न लागेको सञ्चालक हास्य कलाकार जितु नेपालले जानकारी दिए । डेढ वर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको यो शो सिजन –२ को ५४ औँ एपिसोड पुगिसकेको छ । शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शोको होस्ट बन्ने भएपछि जितुले यो शो बन्द गर्ने निर्णय गरेको बताएका छन् । जितुले विज्ञापन र टेलिभिजनसँग सहकार्य गरेर अव फरक तरिकाले प्रस्तुत हुने समेत बताएका

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 272 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.