राजनीति

    Showing 1,201-1,210 of 9,494 items.
  • इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्नः इनिशाको शव कहिले उठ्छ ?

    सुर्खेत— फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए ।इनिशाको घटना दुखद भएको र उक्त घटनामा संलग्नलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्ने बिषयमा सरकार गम्भीर भएको बताए । ‘इनिशाको घटना दुःखद हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानूनले भ्

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 416 पटक पढिएको
  • विश्वभर बुद्ध शिक्षाको महत्त्व बढेको छ: मन्त्री सिन्हा

    बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्व परिवेशमा गौतम बुद्धका शिक्षाको महत्त्व झन् बढ्दै गएको बताएका छन्। शुक्रबार बिहान  चिनियाँ दूतावासद्वारा लुम्बिनीमा आयोजित बौद्ध ध्यान कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले विश्वमा बढ्दो द्वन्द्वात्मक मानसिकता, असहिष्णुता तथा मनोवैज्ञानिक विभाजनका चुनौतीबिच बुद्ध शिक्षाको सान्दर्भिकता अझ गहिरो भएको बताए।उनले गौतम बुद्ध का उपदेशले मानवजातिलाई करुणा, सहिष्णुता र समझदारीको मार्ग देखाउने उल्लेख गर्दै लुम्बिनी केवल ऐतिहासिक सम्पदा मात्र नभई विश्व शान्तिका लागि मानवताको पवित्र प्रतीक भएको धारणा व्यक्त गरे।नेपालका

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 240 पटक पढिएको
  • नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

    काठमाडौं— नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो ।शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुने तय भएको छ ।सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उप

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 406 पटक पढिएको
  • नेकपा धुलो टकटकाएर फेरि उठ्छ: पुन

    काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट  विचलित नहुन पार्टी पङ्क्तिलाई अपिल गरेका छन् । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टकटकाएर अघि बढ्ने बताए । विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली तथा तौरतरिकाबारे पुनःमूल्यांकन गरी देश र जनताको भावनाअनुसार अघि बढ्ने उनको भनाइ थियो । जनआकांक्षा र मुलुकको आजको आवश्यकताअनुसार नेकपाले आफूलाई पुनर्गठन गर्ने भन्दै पुनले कुनै दिन फेरि मुलुकको नेतृत्व आफूहर

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 269 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा सुरु हुनेछ ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो बैठकलाई महत्त्वका साथ हेरिएको छ ।चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठक बोलाएपछि पार्टी सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठक कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका हुन् । सभापति थापाको राजीनामापत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ । उपसभापति शर्माले सभापतिको र

    • प्रकाशित मितिः चैत ६, २०८२
    • 428 पटक पढिएको
  • आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू,नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा

    काठमाडौं— धादिङका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा गरेका छन् ।बिहीबार नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका पालिका प्रमुखहरूको बैठकले यस्तो निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो।धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले पछिल्लो पटक धादिङका स्थानीय तहहरूलाई दिएको निर्देशनलाई लक्षित गर्दै उनीहरुले यस्तो निर्णय गरेका हुन् ।आशिकाले बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उक्त कार्य तत्क

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 418 पटक पढिएको
  • रेशम चौधरीलाई आममाफी विरुद्ध मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं— रेशम चौधरीलाई आममाफी विरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । टीकापुर नरसंहारमा चौधरीलाई दोषी ठहर गरेकोमा कैद सजाय पूरा नहुँदै राष्ट्रपतिबाट कैद सजाय छुट दिएपछि सो उपर शारदा बोहरा कडायतले मुद्दा दर्ता गरेकी थिइन्।शारदा बोहरा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश अव्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । पेसी सूचीको दोस्रो नम्बरमा रहेको उक्त मुद्दा विपक्षी रेशम चौधरीका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गरेका हुन् ।टीका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 428 पटक पढिएको
  • बालेनले छोडेपछि काठमाडौं महानगरमा विकृति बढ्दै

    काठमाडौं— बालेन शाहको कार्यकालमा हटाइएका अवैध होर्डिङ बोर्डहरू पुनः काठमाडौंका विभिन्न क्षेत्रमा देखिन थालेका छन्। महानगरकी  कार्यवाहाक प्रमुख सुनीता डंगोलले नेतृत्व  सम्हालेपछि सो निगरानी कमजोर बन्दै जाँदा शहर फेरि अनियन्त्रित विज्ञापनतर्फ फर्किएको संकेत देखिएको छ।कोटेश्वर, सिनामंगल, नक्साल र एयरपोर्ट क्षेत्रजस्ता स्थानमा पुनः ठूला विज्ञापन बोर्ड राखिएको पाइएको छ। यसअघि महानगरले यस्ता बोर्डमा कडाइ गरेको भए पनि अहिले कार्यान्वयन फितलो देखिएको छ।महानगर प्रहरी प्रमुख विष्णु जोशीले सो विषयमा आफुलाई जानकारी नभएको बताएका छन् भने राजस्व प्रमुख प्रविण कोइरालाले अनुगमन कमजोर भएको संकेत दिएका

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 396 पटक पढिएको
  • काठमाडौं महानगर र स्वास्थ्य संस्थाहरुबीच सहकार्य सम्झौता

    काठमाडौं— काठमाडौं महानगरपालिका र थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ । स्वास्थ्य तथा सामुदायिक सहयोग सम्बन्धी काम गर्न बिहीबार सम्झौता भएको हो ।उक्त सम्झौतापछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य गरेको बताइन् ।‘हामीलाई काम गर्नका लागि स्थान आवश्यक पर्छ, तर काठमाडौंमा ठाउँ पाउन गाह्रो छ । यस पटक प्रसूति गृहसँगको सहकार्यले स्वास्थ्य प्रवद्र्धन केन्द्रका कार्यहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनेछ । जतिसक्दो छिटो काम गर्नुपर्छ,’ उनले भ

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 398 पटक पढिएको
  • अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन

    काठमाडौं— २८ फेब्रुवरी २०२६ मा इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरेपश्चात जारी अमेरिका/इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य गरि शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन गरेको छ ।‘अमेरिकाः आक्रमणकारी भुमिका बन्द गर । अरु देशको सार्वभौमसत्ताको सम्मान गर । इजरायलः बर्बरता र आक्रामकता बन्द गर । शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर । इरानः आणविक महत्वाकांक्षा परित्याग गर । आफ्नै नागरिक माथि दमन र अत्याचार बन्द गर’ भन्दै काठमाडौं महाराजगन्जस्थित अमेरिकी राजद

    • प्रकाशित मितिः चैत ५, २०८२
    • 488 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.