राजनीति

    Showing 2,781-2,790 of 6,674 items.
  • देशलाई अफ्ठ्यारो परेका बेला ठूला दल एक भएका हौँ— केपी ओली

    काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्। अध्यक्ष ओलीले भने, 'हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धात्मक आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।'मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने प्रश्नमा ओलीले संविधान जारी हुने समय

    • प्रकाशित मितिः असार १९, २०८१
    • 305 पटक पढिएको
  • नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

    काठमाडौं— नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बिहान बसेको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको समझदारी अनुमोदन गर्दै सो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 'हामी सबैभन्दा ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले सँगै सरकार बनाउने भनेपछि स्वभाविकरुपमा सम्माननीय प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ, गर्न उपयुक्त हुन्छ, यो हाम्रो निर्णयमा आएको छ । अरू दलको समेत समर्थन घोषणा भइरहेको छ,

    • प्रकाशित मितिः असार १९, २०८१
    • 282 पटक पढिएको
  • पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको आज केन्द्रीय समिति बैठक

    काठमाडौं— पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने रास्वपाले जनाएको छ ।कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् ।मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र

    • प्रकाशित मितिः असार १९, २०८१
    • 288 पटक पढिएको
  • प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न एमालेको आग्रह

    काठमाडौं- नेकपा एमालेले नयाँ राजनीतिक विकासक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।आज बसेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ।बैठकपछि बोल्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।

    • प्रकाशित मितिः असार १८, २०८१
    • 380 पटक पढिएको
  • बादलका छोरा पूर्पक्षका लागि थुनामा

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् । कांग

    • प्रकाशित मितिः असार १८, २०८१
    • 422 पटक पढिएको
  • संविधान संशोधनका बाहनामा कांग्रेस-एमाले एक, सकिँदैछ साना दलको चुरिफुरी

    काठमाडौँ- नयाँ बन्ने नेपाली कांग्रेस र नेकपा एमाले हठात् गठबन्धन गर्ने भएसँगै साना दल सकसमा परेका छन्।ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मत मात्रैले पनि बहुमत पुग्छ। यसले पनि साना दल अब बहुमत पुर्याउन सरकारको जोडघटाउमा सहभागी हुन आवश्यक पर्दैन। साना दल यही कारण सरकारमा जान जोडबल गरिरहेका छन्।कांग्रेस एमाले संविधान संशोधनको मुख्य एजेन्डा लिएर गठबन्धन गर्दैछन्। यदि संविधान संशोधन भएमा साना दलको सहयोग चाहिन्छ। अन्याथा, आवश्यक छैन। यही अंकगणित बुझेर पनि ठूला दल नजिकिएका हुन्।यसो त माओवादी केन्द्रको चुरीफुरी पनि केही हदसम्म थान्को लाग्ने देखिएको छ। सधै बागडोर सम्हाल्ने माओवादी अब भने प्रतिपक्ष

    • प्रकाशित मितिः असार १८, २०८१
    • 346 पटक पढिएको
  • संविधान संशोधनका बाहनामा कांग्रेस-एमाले एक, सकिँदैछ साना दलको चुरिफुरी

    काठमाडौँ- नयाँ बन्ने नेपाली कांग्रेस र नेकपा एमाले हठात् गठबन्धन गर्ने भएसँगै साना दल सकसमा परेका छन्।ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मत मात्रैले पनि बहुमत पुग्छ। यसले पनि साना दल अब बहुमत पुर्याउन सरकारको जोडघटाउमा सहभागी हुन आवश्यक पर्दैन। साना दल यही कारण सरकारमा जान जोडबल गरिरहेका छन्।कांग्रेस एमाले संविधान संशोधनको मुख्य एजेन्डा लिएर गठबन्धन गर्दैछन्। यदि संविधान संशोधन भएमा साना दलको सहयोग चाहिन्छ। अन्याथा, आवश्यक छैन। यही अंकगणित बुझेर पनि ठूला दल नजिकिएका हुन्।यसो त माओवादी केन्द्रको चुरीफुरी पनि केही हदसम्म थान्को लाग्ने देखिएको छ। सधै बागडोर सम्हाल्ने माओवादी अब भने प्रतिपक्ष

    • प्रकाशित मितिः असार १८, २०८१
    • 502 पटक पढिएको
  • रातारात सत्ता परिवर्तनको खेल हुनुको जनताले बुझे : रवि लामिछाने

    काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रातारात सत्ता परिवर्तनको खेल हुनुको कारण जनताले राम्रोसँग बुझेको टिप्पणी गरेका छन्। मंगलबार पार्टीको सचिवालय बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले  सुशासनका लागि केही मानिसहरू पक्राउ पर्दा सरकार परिवर्तन गरिएको दाबी गरे। ‘देशलाई आउन लागेको संकट थियो, कि भ्रष्टहरूलाई जोगाउन संकट आएको थियो। सुशासनका लागि केही मानिसहरू पक्राउ परे, यो के संकट थियोरु कसलाई जोगाउन रातारात परिवर्तन भयो, यति पनि बुझ्न सकिँदैन र?,’ उनले भने। भुटानी शरणार्थीको प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि यस्तो भएको हो? भन्ने सञ्च

    • प्रकाशित मितिः असार १८, २०८१
    • 747 पटक पढिएको
  • गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज

    काठमाडौं— सहकारी ठगी प्रकरणमा मुछिएका  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ ।लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियोे

    • प्रकाशित मितिः असार १८, २०८१
    • 394 पटक पढिएको
  • के छ राष्ट्रिय सरकार बनाउन एमाले र कांग्रेसले गरेको समझदारीमा ?

    काठमाडौं— कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका छन् ।छलफलमा सहभाग

    • प्रकाशित मितिः असार १८, २०८१
    • 346 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा