राजनीति

    Showing 7,331-7,340 of 10,447 items.
  • सांसद भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने डाक्टर सुनिल शर्माको घोषणा

    बिर्तामोड / संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर -३ मा प्रतिनिधिसभा सदस्याका साझा उम्मेद्वार डाक्टर सुनिलकुमार शर्माले आफु प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधा समेत नलिने घोषणा गरेका छन । निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाइ संवोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले आफु समाज र राष्ट्रलाइ दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा , यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आप्नो ध्यान त्यसमा बढी भएको बताएका छन ।भ्रष्ट्राचार गर्नु वा घुस खानु आपm्ना लागि आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोष बाट कुनै सुविध

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 112 पटक पढिएको
  • रवि ,प्रचण्ड, र नारायणकाजीलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं  / निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले गोरखा २ का उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सोही पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हतौडा संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण स

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 110 पटक पढिएको
  • आफ्नो नाम लिएर भोट नमाग्न धरानका मेयर हर्क साम्पाङको आग्रह

    झापा / धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाम लिएर मत नमाग्न आसन्न आम निर्वाचनका उम्मेदवारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवार समक्ष यस्तो आग्रह गरेका हुन् । मेयर साम्पाङले आफूले कसैलाई पनि आफ्नो उम्मेदवार भनेर अघि नसारेको पनि प्रष्ट पारेका छन् । मैले कोही कसैलाई मेरो उम्मेदवार बनाएर अघि सारेको छैन । कसैले मेरो नाम लिएर भोट नमाग्नु होला । यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु,’ उनले फेसबुकमा लेखेका छन् । 

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 110 पटक पढिएको
  • ढकाललाई प्रचार प्रसारमा रोक नलाएका छैनौ : प्रशासन

    झापा / जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कुनैपनि राजनीतिक दल वा उम्मेदवारलाई प्रचार-प्रसारमा रोक नलाएको जनाएको छ । सोमबार एक विज्ञप्तिमा जारी गर्दै डडेल्धुरा प्रशासनले प्रचार-प्रसारमा रोक लगाइएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।ज्ञप्तीमा निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम प्रचार-प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरे सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने पनि जानकारी गराएको छ । सोमबार डडेल्धुरा सदरमुकाममा स्वतन्त्र उम्मेद्वार सागर ढकालका समर्थकहरूले माइकिङ गर्न खोज्दा प्रहरीले रोकेको थियो । त्यस लगत्तै ढकालले

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 136 पटक पढिएको
  • कैदीबन्दीसँग भोट माग्न कारागारमा नेता र उम्मेदवार

    काठमाडौं / उपत्यकासहित देशभरका कारागारमा चुनावी माहोल देखिएको छ । कैदीबन्दी चुनावी मुद्दामा बहस गर्दै छन् भने उम्मेदवार नेता मत माग्दै कारागारसम्म पुगेका छन् । सोमबार दिउँसो २ बजे कारागार कार्यालय डिल्लीबजार पुग्दा बाहिरी घेरा सुनसान थियो । एकाध सुरक्षाकर्मी र आगन्तुकबाहेक कोही देखिँदैनथे । बाहिरी घेरा छिचोलेर कारागार भित्र प्रवेश गरेपछि भने फरक दृश्य सुरु हुन्थ्यो । स–साना चौतारामा समूह–समूह भएर कैदीबन्दी घाम ताप्दै गफिइरहेका थिए ।कैदीबन्दी भोट कसलाई दिने वा नदिने भन्नेबारे छलफल गर्दै थिए । तर, मतदानप्रति उनीहरू त्यति उत्साही थिएनन् । आफू–आफूबीचको छलफलमा अधिकांश कैदीले मतदान नगर्ने धारणा

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 123 पटक पढिएको
  • उम्मेदवार विरोधी कार्य गर्ने नेकपा एसका ५ नेता र कार्यकर्ता पार्टीबाट निष्कासित

    झापा / उम्मेदवार विरोधी कार्य गरेको भन्दै नेकपा एकीकृत समाजवादीले ५ नेता र कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ ।  मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय हुनुपर्नेमा पार्टी र उम्मेदवार विरोधी कार्य गर्ने ५ कार्य नेतालाई नेकपा एसले निष्कासन गरेको हो ।पार्टीको जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका उनीहरूले पार्टी विरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टी विरुद्धको षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ । महासचिव डा. बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पा

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 121 पटक पढिएको
  • लोसपाको घोषणापत्र : ‘संविधान संशोधन’ प्रमुख मुद्दा

    झापा  / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गरेको हो । लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ ।घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ । लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 99 पटक पढिएको
  • ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालमा भर्ना , स्वास्थ्य अवस्था जटिल

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन : जटिल बनेको छ । केही समय अघिमात्रै अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् 

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 129 पटक पढिएको
  • देशको शिर उच्च बनाउनु भन्दै मतदाताले लगाइदिए रेखाको शिरमा ढाका टोपी

    बेलबारी  / पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी -३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।उनले भने म आफै कम्युनिस्ट बिचारबाट प्रभावित र त्यै विचारमा आस्था राख्ने व्यक्ति हुँ । तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्‍यो । अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिए

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 112 पटक पढिएको
  • तीन कम्युनिष्ट पार्टीद्धारा आन्दोलनको घोषणा

    काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तीन कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन खारेजीको अभियानसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।निर्वाचन खारेजी र बहिष्कारको गर्ने बताउँदै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । यी तीन पार्टीले निर्वाचनको विरोधमा कात्तिक २४ गते देखि ३० गतेसम्म काठमाडौं लगायत बुटवल, इटहरी, बर्दि

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 102 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.