राजनीति

    Showing 7,361-7,370 of 7,777 items.
  • प्रदेशप्रमुख अधिकारीको शुभकामना सन्देश

    विराटनगर  / प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवं मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि तथा श्रद्धासुमन अर्पण गरेका छन् ।प्रदेशप्रमुखको कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “आमूल परिवर्तनका निम्ति गरिएको आन्दोलनको समयोचित नेतृत्व प्रदान गर्ने दूरदर्शी नेता तथा आन्दोलनमा बेपत्ता हुनुभएका नागरिक र उनिहरुका पीडित परिवारप्रति सम्मान पनि व्यक्त गरिएक

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 103 पटक पढिएको
  • ओलीले भारतसँग हिन्दु राष्ट्रसहितको राजसंस्था फर्काउने वाचा गरेको श्यामशरणको दावी

    बिर्तामोड / नेपालमा गणतन्त्र दिवश मनाईदै गरेको समयमा भारतका पूर्वविदेश सचिव श्यामशरणले प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रिय बनेको र उनले भारतीय जनता पार्टीसँग मिलेर नेपालमा हिन्दु राष्ट्र सहितको राजसंस्था फर्काउने बाचा गरेकोमा नेपाली जनता विस्वस्त रहेको बताएका छन् ।उनले भारतीय जनता पार्टी नेतृत्वको सरकारले नेपालमा राजसंस्था सहितको हिन्दुराष्ट्र फर्काउन चाहेको हल्ला आइरहेकाले त्यसबारे भारत सरकारले स्पष्ट पार्नु पर्ने समेत बताएका छन् ।इन्डियन एक्सप्रेसमा प्रकाशित उनको लेखमार्फत् नेपालका लागि पूर्वराजदूत रहिसकेका श्यामशरणले लेखेका छन्, ‘भारतले राजसंस्था फर्काउन भूमिका खेलिरहेको चर्चा काठमाडौ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 850 पटक पढिएको
  • लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुग्यो : पूर्वअध्यक्ष रेग्मी

    काठमाडौँ / मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सधैँ राजनीतिक विवादलाई अदालतको प्राङ्गणमा पुु¥याउने र त्यहाँको परेड खेल जस्तो दृश्यले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अभ्यास बिचरो बन्न पुगेको महसुस भएको बताए ।चौधौंँ गणतन्त्र दिवस (जेठ १५) का उपलक्ष्यमा दिएको सन्देशमा उनले मुलुकलाई कोरोना महामारीले गाँजेका बेलामा सबै जुटेर नागरिकको जीवन सुरक्षित गर्ने विषयलाई सर्वाधिक प्राथमिकता बनाउन सुझाव दिएका छन् । सन्देशमा भनिएकोछ, “राजनीति आफैँमा समस्या नबनी जनजीविकाको समस्या समाधान गरी समृद्ध नेपालको परिकल्पना साकार पार्ने औजार बन्न सके मात्र गणतन्त्र दिवस मनाउनुको सार्थक सन्देश हुनेछ ।” पूर

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 80 पटक पढिएको
  • डा. देवकोटाद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौँ / राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गरे ।समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा. भरत गौतमलगायतले उनको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे । वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न  राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उनी निर्वाचित भएका थिए । तत्कालीन गृहमन्त्री एवं ने

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 73 पटक पढिएको
  • संवैधानिक इजलासद्धारा रिट निवेदनको सुनुवाइ आज

    काठमाडौँ / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी पेशी तोकिएको हो । प्रधानन्यायाधीश जबराको एकल इजलासले बिहीबार १९ वटा रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ आज हुनेछ ।निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनस्र्थापन गर्नुपर्ने पक्षमा छन् । प्रतिनिधिसभामा आफ्नो बहु

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 71 पटक पढिएको
  • रिट निवेदनको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने

    काठमाडौँ / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश दिएको छ । सो आदेशसँगै उक्त विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबार हुनेछ ।निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् ।  प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेल

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 99 पटक पढिएको
  • तीन जना मन्त्रीलाई फिर्ता हुन सुदूरपश्चिम एमालेको निर्देशन

    धनगढी / नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारबाट फिर्ता हुन आफ्ना तीन जना मन्त्रीलाई निर्देशन दिएको छ ।प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।यसअघि गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीअनुरूप तीनै मन्त्रीलाई ११ जेठमा सरकारबाट फिर्ता हुने पत्र काटिएको

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 96 पटक पढिएको
  • मन्त्रीबाट फिर्ता हुन एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्देशन

    धनगढी / नेकपा (एमाले) को स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्दै सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन सो पार्टीको प्रदेश कमिटीले निर्देशन दिएको छ ।एमालेको स्थायी कमिटीले सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसको दोस्रो दिन एमाले प्रदेश कमिटीले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ सहित मन्त्रीलाई निर्देशनसहित पत्र दिएको छ । प्रमुख सचेतक तामाङलाई प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता गराउन निर्देशन दिइएको छ ।प्रदेश सरकारमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, उद्योग

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 103 पटक पढिएको
  • एमाले संसदीय दलको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता नलिने

    धनगढी / नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन गरेको निर्णय प्रदेश संसदीय दलको बैठकले कार्यान्वयन नगर्ने भएको छ । संसदीय दलका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहको अध्यक्षतामा आज बसेको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । अहिले तत्कालका लागि कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलसँग छलफल गर्ने निर्णय गरिएको प्रदेशसभा सदस्य पूर्ण जोशीले जानकारी दिए ।उनले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा नआएको बताए । सा

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 103 पटक पढिएको
  • जसपाका अध्यक्ष ठाकुरद्वारा यादवलाई स्पष्टीकरण

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको बारबार्हीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मङ्गलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चारजना प्रद

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 71 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा