राजनीति

    Showing 7,371-7,380 of 10,447 items.
  • केपी ओली उम्मेदवार रहेको झापा –५ को नमुना मतपत्र सार्वजनिक (भिडियो सहित)

    झापा /  एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा–५ को नमुना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको वास्तविक नमुना मतपत्रमा मतपत्रमा २५ वटा चुनाव चिह्न रहेका छन् ।पहिलो नम्बरमा एमालेको सूर्य चिह्न रहेको छ भने दोस्रोमा कांग्रेसको रूख तथा तेस्रोमा जसपाको छाता रहेको छ । यस्तै मतपत्रको अन्तिममा स्वतन्त्र उम्मेदवारको चेस चुनाव चिह्न रहेको छ । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेसका खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ ।यसैगरी, जनता समाजवादी पार्टी नेपालले ओममाया आङदेम्वे, नेपाल मजदुर किसान पार्टीले रुद्रप्रसाद दाहाल,

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 104 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : रास्वपाबाट १० जना महिला उम्मेदवार चुनावी मैदानमा (भिडियो सहित)

    झापा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विभिन्न क्षेत्रमा कार्यरत अब्बल महिला नेतृहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट चिकित्सक, उद्यमी, सामाजिक अभियन्ता, कुशल सञ्चारकर्मी लगायत १० जना महिला नेतृहरू देशका विभिन्न स्थानबाट चुनावी मैदानमा उतारेको हो । ललितपुर क्षेत्र नम्बर ३ बाट डाक्टर तोसिमा कार्की उम्मेदवार बनेकी छिन् । पाटन अस्पतालमा जनरल सर्जनका रुपमा कार्यरत कार्की चर्चित मेडिकल अभियन्ता समेत हुन् । उनले ‘स्वस्थ नेपाली, सुखी नेपाली’ बनाउने लक्ष्य लिएकी छिन् ।रास्वपाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट माया ग

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 106 पटक पढिएको
  • आज १ लाख ७१ हजार जनासँग टेलिफोन संवाद गर्दै एमाले अध्यक्ष ओली (भिडियो सहित)

    झापा / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ ।बिहीबार दिउँसो १२ बजेसम्म ओलीसँग कुरा गर्न चाहनेहरुको नाम र नम्बर टिपाइएको थियो। सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन्।आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै ओलीले सर्वसाधरणसँग संवाद गर्न लागेका हुन्। नागरिकसँग प्रत्य

    • प्रकाशित मितिः कार्तिक ४, २०७९
    • 142 पटक पढिएको
  • झापाको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

    बिर्तामोड  / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा छ लाख ६३ हजार ३११ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार कूल मतदातामध्ये तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार २५९  महिला र आठ जना अन्य रहेका छन्। पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचन क्षेत्र नम्बर १ मा ६० हजार दुई सय ३७ पुरुष, ६० हजार १३८ महिला गरी जम्मा एक लाख २० हजार ३७५ मतदाता छन् । झापा १ मा ४३ वटा मतदान स्थल र १३४ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै झापा २ मा ६६ हजार ६५७ पुरुष, ७७ हजार ४२९ महिला र पाँच जना अन्य गरी जम्मा एक लाख ३४ हज

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 346 पटक पढिएको
  • निर्वाचन आयोगद्धारा माधव नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्राचार

    झापा / रौतहटको निर्वाचन क्षेत्र नम्बर –१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपाललाई कारवाही गर्न भन्दै निर्वाचन आयोगले रौतहट प्रहरीलाई पत्र काटेको छ । नेपाललाई आचारसंहिता उल्लङ्घनमा कारबाही प्रक्रिया अघि बढाउन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको हो।रौतहटमा आयोजित कार्यक्रममा नेपालले आफूले निर्वाचन जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको समाचार प्रकाशन भएका कारण  आयोगले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन समेत दिएको छ । निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा क

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 139 पटक पढिएको
  • निर्वाचन अग्रगमन र पश्चगमन बीचको लडाई : शिवाकोटी

    बिर्तामोड  / नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं–२ लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन प्रचारप्रसार मूल समितिका संयोजक सुधीरकुमार शिवाकोटीले अहिलेको चुनाव अग्रगमन र पश्चगमनकारी बीचको लडाइ भएको बताएका छन् ।‘अहिलेको निर्वाचनको मुख्य सवाल अग्रगमनतिर जाने कि पश्चगमनतिर रु जाने भन्ने हो ’– शिवाकोटीले भने–‘के पी ओलीले राजा र राजतन्त्रबादीसँग मिलेर जन आन्दोलनका उपलब्धि मास्ने षड्यन्त्र गरिरहेकोतर्फ सचेत भएर मत दिन जरुरी छ ।’नेपाली कांग्रेस सहित गठबन्धन दलको बिर्तामोड ५ नं वडा निर्वाचन परिचालन समितिको आयोजनामा सम्पन्न निर्वाचन विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन ग

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 118 पटक पढिएको
  • नेकपा एसको चुनावी कमाण्डरमा माधव नेपाल

    झापा / नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो ।समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय सङ्गठनका पदाधिकारी सदस्य रहेका छन् ।बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरेको छ । उक्त समितिको सदस्यमा डा। गंगालाल तुलाधर, डा. विजय पौडेल, विश्व

    • प्रकाशित मितिः कार्तिक ३, २०७९
    • 95 पटक पढिएको
  • देश परिवर्तनका लागी युवाको आवश्यकता परेकाले आफ्नो उम्मेद्वारी : मैनाली

    बिर्तामोड / प्रतिगमन विरुद्ध सङ्गठित लोकतान्त्रिक - बाम गठबन्धनका झापा क्षेत्र नं -२ प्रदेशसभा २ का उम्मेद्वार खगेन्द्र मैनालीले देश परिवर्तनका लागी युवाको आवश्यकता परेकाले आफ्नो उम्मेद्वारी दिएका छन् । उनले झापा क्षेत्र नं -२ को विकास निर्माण र जनताका समस्याबारे समाधानमा आफू हरप्रहर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । अर्जुनधारा नगरपालिका वडा नं-६ को आयोजनामा सम्पन्न वडा भेलालाई सम्बोधन गर्दै मैनालीले आफूलाई अग्रजहरूको आशीर्वाद र युवाहरूको साथ रहने विश्वास व्यक्त समेत गरेका छन् ।  यस्तै झापा क्षेत्र नं -२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार हरिकुमार रानाले देश र जनताको हित वि

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 122 पटक पढिएको
  • दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन (भिडियो सहित)

    झापा / निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पन्न गर्न दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको हो।निर्वाचन आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लङ्घन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वबाट निर्वाचन प्रचारप्रसारमा सरकारी स्रोत साधन उपयोग गरको,

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 77 पटक पढिएको
  • राप्रपाले स्वतन्त्र उम्मेदवारी दिएकी खुश्वुसहित तीन जनालाई गर्यो कारबाही (भिडियो सहित)

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले पार्टीविरुद्ध बागी उम्मेदवारी दिने दुई उम्मेदवारसहित तीन जनालाई कारबाही गरेको छ । राप्रपाले खुश्वु ओली, कल्याण खड्का र श्याम ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । ओलीले प्रतिनिधिसभा सदस्यमा झापा –४ मा स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने कल्याण झापा –१ को (क) मा अन्य पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् ।त्यस्तै श्याम भने स्वतन्त्र उम्मेदवार खुश्वुको मुख्य प्रचारकमा रहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.