राजनीति

    Showing 7,811-7,820 of 9,657 items.
  • कांग्रेस पदाधिकारीको औपचारिक बैठक आज

    काठमाडौं / नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । मंगलबार अनौपचारिक छलफल भएको र औपचारिक बैठक भने आज बस्ने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिएका छन् ।मंगलबार (हिजो) बसेको बैठकमा सभापति शेरबहादुृर देउवा उपस्थित भएका थिएनन् । उनीसहितको बैठक भने आज बस्न लागेको हो । आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ ।

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 100 पटक पढिएको
  • कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालतमा रिट

    सुर्खेत / कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारका विषयमा उच्च अदालत सुर्खेतमा रिट परेको छ । संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरिएको हो ।पछिल्लो पटक पाँच जना मन्त्री थप्न प्रदेश प्रमुखको कार्यालयले गरेको निर्णय बदर गर्न, नियुक्त भएका मन्त्रीहरूलाई कामकाज गर्न नदिन, समावेशी सिद्धान्तका आधारमा महिला र दलितको प्रतिनिधित्व हुनेगरी पुनः मन्त्रिपरिषद् गठन तथा विस्तार गर्न विपक्षीको नाममा उपयुक्त आदेश जारी गर्न माग गर्दै मुद्दा दायर गरिएको हो ।आइतबार म

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 150 पटक पढिएको
  • कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारविरुद्ध उच्च अदालतमा रिट

    सुर्खेत  / कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारका विषयमा उच्च अदालत सुर्खेतमा रिट परेको छ । संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तविपरीत मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरिएको हो ।पछिल्लो पटक पाँच जना मन्त्री थप्न प्रदेश प्रमुखको कार्यालयले गरेको निर्णय बदर गर्न, नियुक्त भएका मन्त्रीहरूलाई कामकाज गर्न नदिन, समावेशी सिद्धान्तका आधारमा महिला र दलितको प्रतिनिधित्व हुनेगरी पुनः मन्त्रिपरिषद् गठन तथा विस्तार गर्न विपक्षीको नाममा उपयुक्त आदेश जारी गर्न माग गर्दै मुद्दा दायर गरिएको हो ।आइतबार

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 139 पटक पढिएको
  • समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई

     बिर्तामोड / समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार झापामा भएको भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गरेको हो ।समितिको उपाध्यक्ष दिलिप थापा, सचिव रिता दाहाल, सहसचिव गोविन्द ल्वागुन, विमर्श उप्रेती, किशोर उपरकोटी, कोषाध्यक्ष कमल बुढाथोकीलाई जिम्मेबारी दिएको छ । सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई रहेका छन्कार्यक्रममा समाजवादी प्रेस संगठन केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज तिर्थ सिग्देल, केन्द्रीय सदस्य लिला बराल, पर्वत र्पोतेल, एकीकृत समाजव

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 109 पटक पढिएको
  • कमल थापाले छोडे राप्रपा

    झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएका थापाले आज पार्टीबाट आफू अलग भएको घोषणा गरेका हुन् । उनले गृहजिल्ला मकवानपुर पुगेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।हेटौँडामा एक पत्रकार सम्मेलन गर्दै थापाले भावुक हुँदै राप्रपा छाडेको बताए । उनले राप्रपासँग आफ्नो ३१ वर्ष लामो सम्बन्ध टुटाउनुपर्दा मन भारी र पीडाबोध समेत भएको बताए ।आजै उनले एक विज्ञप्ति समेत जारी गरेर पार्टी परित्याग गरेको पुष्टि गरेका हुन् । पार्टीभित्र देखिएको सैद्धान्तिक विचलन र खराब प्रवृत्तिलाई सुधार गरेर जाने आफ्नो चाहना भए पनि

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 112 पटक पढिएको
  • निर्वाचन टार्ने बाहाना-बहस अब सकिए: महामन्त्री थापा

    काठमाडौं /  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेक बहस अब सकिएको बताएका छन्। महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको बताएका छन्।उनले सरकारले संविधानको मर्म अनुरूप स्थानीय निर्वाचनको उपयुक्त मिति घोषणा गरेको बताए। संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई नरहेको हेक्का सबैले राख्नुपर्ने थापाको भनाई छ।‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,’ उन

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 91 पटक पढिएको
  • निर्वाचनको मिति घोषणा भएसँगै आजबाट मतदाता नामावली संकलन कार्य स्थगित

    काठमाडौं / आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ ।निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन गर्ने कार्यालयहरुलाई आजदेखि मतदाता नामावली संकलन रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिएका छन ।आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानुनी व्यवस्था अनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो ।निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाख जनाले

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 108 पटक पढिएको
  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ  / सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 102 पटक पढिएको
  • माग पुरा नभए नयाँ पार्टी खोल्ने कमल थापाको चेतावनी

    काठमाडौँ / राप्रपाको अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित हुनुमा दरबारको हात रहेको भन्दै छानविनको माग गरेका नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म पनि आफूले अघि सारेका माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका छन् ।आफू निकटका नेताहरुसँगको छलफलमा थापाले भने “स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,”थापाले आफू निकटका नेताहरुको भेला अहिले काठमाडौंमा बोलाएका छन् । उनले यदि समाधान खोजेमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए ।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 95 पटक पढिएको
  • माओवादी अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको बाबुराम भट्टराईको टिप्पणी

    काठमाडौं / जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन्।एमसीसीलाई धेरै गिजोलिएमा परिणाम गम्भीर हुने र त्यसले खती मात्र हुने चेतावनी समेत उनले दिएका छन् । दाहालले भित्रभित्र राष्ट्रघात गर्दै बाहिर राष्ट्रबाद देखाएको भन्दै भट्टराईले माछा देखे भित्र हात, सर्प देखे बाहिर हात नगर्न पनि सुझाएका छन् । अध्यक्ष डा. बाबुराम भट्टराईले दाहाललाई कटाक्ष गर्दै भनेका छन्, ‘भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जबसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 85 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.