राजनीति

    Showing 7,931-7,940 of 10,447 items.
  • पूर्वमन्त्री टेकबहादुर बस्नेत चढेकाे गाडी दुर्घटना, बस्नेतसहित १० जना घाइते

    सल्यान / माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् ।सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा ८ च ६९२५ नम्बरको बोलेरो जिप  एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेतसहित १० जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 140 पटक पढिएको
  • यसकारण मतपेटीका साट्न असम्भव

    काठमाडौं / वैशाख ३० गते शुक्रवार (भोली) हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कतिपयले मतदान सकिएपछि मतपेटिका साटिने र चलखेल हुनसक्ने आशंका गरेका छन् ।  स्थानीय तहको निर्वाचनमा गठबन्धन सहित विभिन्न दलका नेताबीच बलियो प्रतिष्पर्धा देखिएकाले धेरैले मतदान सकिएर मतपेटीका साटिन सक्ने सम्भावना रहेको बताउँदै निर्वाचनको निष्पक्षता र स्वच्छता माथि प्रश्न उठाउने गरेका छन् । मतदान हुनु अघिदेखि मतगणना सम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाएकोले भन्दै मतपेटिका साटिने अनुमान गर्नु पनि हास्यास्पद हुने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताएका छन् ।सबै संयन्त्र आफ्नो पक्षमा पारे पनि मत

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 171 पटक पढिएको
  • ‘न्युट्रल’ बसेकाले यो पटक मतदान गर्दिन : वामदेव गौतम

    झापा / नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले शुक्रबार ( भोलि ) हुने स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् ।  एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा सक्रिय छैनन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताए । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर- १ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 112 पटक पढिएको
  • कांग्रेसद्वारा पूर्वसांसद श्रेष्ठसहित ५ जना नेता निलम्बित

    चितवन / नेपाली कांग्रेसले पूर्वसांसद भीम बहादुर श्रेष्ठसहित चितवनका पाँच जना नेता तथा कार्यकर्ताहरूलाई निलम्बन गरेको छ । काँग्रेस सचिव प्रदीप पराजुलीका अनुसार स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेसले श्रेष्ठसहितनेता–कार्यकर्ताहरुलाई निलम्बन गरेको हो ।निलम्बनमा पर्नेमा पूर्व सांसद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन् । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै कांग्रेसले उनीहरूलाई निलम्बन गरेक

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 117 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : कुन नेताले कहाँ गर्दैछन् मतदान ?

    स्थानीय तह निर्वाचनमा यी नेताल निम्न ठाउँ र मतदान केन्द्रबाट गर्दैछन् मतदान शेरबहादुर देउवाप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् ।उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गर्ने भएका हुन् । सहायक मतदान अधिकृत दिलीप तामाङका अनुसार देउवाको मतदाता नामावली रुवाखोलामा छ । देउवा गृह प्रदेशमा छन् । उनी शुक्रबार मतदानपछि मात्र काठमाडौं फर्कँदैछन् ।रामचन्द्र पौडेलनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँबाट मतदान गर्ने भएका छन् । शु

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 152 पटक पढिएको
  • जनप्रतिनिधिका अपराध : पाँच वर्षमा २८० जना अपराधमा संलग्न

    काठमाडौँ / मुलुकमा संघियता कायम भएसँगै जनताका प्रतिनिधि सत्तामा पुगेपछि सिंहदरबार सरहको अधिकार स्थानीय तहले पनि पाएका छन् । २०७४ सालमा जनताकै हकहितका लागि निर्वाचित भएका जनप्रतिनिधि समेत आफ्नो पाँच वर्षे कार्यकालमा जघन्य अपराधमा संलग्न भएका छन् ।अघिल्लो पटकको निर्वाचनमा विकास र परिवर्तनका विभिन्न एजेन्डा बोकेर जनताको घरदैलोमा पुगेका नेताले सत्तामा पुगेपछि भने अपराधको बाटो समाएका छन् । सत्ता र शक्तिको आडमा मुलुक र जनता भन्दा पनि आफू र आफू निकटलाई अनुकुल हुने कार्यलाई प्राथमिकतामा राख्दा भ्रष्टाचार र अन्य अपराधको बाटो समाउँदै आएका छन् ।महोत्तरीको मटिहानी–५ का वडा अध्यक्ष रामकुमार महतोल

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 122 पटक पढिएको
  • ६ घण्टापछि प्रहरी नियन्त्रणबाट छुटे धर्मेन्द्र

    दाङ / नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले ६ घण्टा पछि छोडेको छ । दाङको भालुवाङबाट पक्राउ परेका बास्तोलालाई प्रहरीले सोधपुछ पछि छाडेको हो । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलासहित राजेन्द्र साउद र अचल मोक्तानलाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो । बास्तोलालाई बुटवलमा भएको बम विस्फोटको घटनामा नेकपा बहुमत पार्टीको संलग्नताको आशङ्कामा सोधपुछका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बताए। ‘निर्वाचन र बुटवलमा भएको बम विस्फोटको घटनाबारे सोधपुछ गरेका थियौं,’ उनले भने, ‘बम विस्फोटको घटनामा उह

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 115 पटक पढिएको
  • एमालेका सचिव भट्टको रिट श्रेष्ठ र ढुङ्गानाको इजलासमा

    काठमाडौँ / सांसद पद पुनर्बहालीको माग गर्दै नेकपा एमालेका सचिव लेखराज भट्टले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुङ्गानाको इजलासमा तोकिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर भट्टले दायर गरेको रिटमा सांसद पदबाट मुक्त गराउने निर्णय अन्तरिम आदेशमार्फत बदरको माग गरेका छन् ।१८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो । २४ चैत २०७७ मा सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेर मा

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 114 पटक पढिएको
  • कांग्रेस र माओवादीबीच झडप, उम्मेदवार सहित २० जना घाइते

    धादिङ / धादिङमा सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच भएको झडपमा २० जना स्थानीय घाइते भएका छन् । जिल्लाको नीलकण्ठ-६ भोर्लेमा नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना भन्दा बढी स्थानीय घाइते भएका हुन् । झडपमा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठसहित , माओवादी केन्द्रका दुई कार्यकर्ता अनिल श्रेष्ठ र विष्णु रानासहित २० जना घाइते भएका छन् । झडपमा टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेर घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।झडपमा तेज कुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, बाबुराम श्रे

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 121 पटक पढिएको
  • काँग्रेस–एमाले कार्यकर्ताबीच झडप, युवासंघ मोरङका अध्यक्ष पौडेल घाइते

    कानेपोखरी / मोरङको कानेपोखरीमा नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । बुधबार राति साढे १० बजे कानेपोखरी गाउँपालिका –२ दलेली बजार नजिकै दुई पक्षबीच झडप भएको हो । झडपमा परी युवासंघ मोरङका अध्यक्ष नवीन पौडेल घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । प्रहरी स्रोतका अनुसार दुवै समूह मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजार नजिक रहेको विपन्न बस्ती पुगेका थिए । दुई समुहबीच जम्काभेट भएपछि झडप भएको हो । घटनामा संलग्नहरू फरार रहेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार घटनाको अनुसन्धान भ

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.