राजनीति

    Showing 8,981-8,990 of 10,447 items.
  • कांग्रेस महाधिवेशन : सभापतिसहित पदाधिकारीमा मोरङबाट मात्रै ९ जना आकांक्षी

    झापा / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिसहित केन्द्रीय सदस्यमा मोरङबाट मात्रै ९ जना आकांक्षी देखिएका छन् । संस्थापन इतर पक्षका शेखर कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् भने कोइराला परिवारकै सुजता कोइराला पनि सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । त्यस्तै संस्थापन इतर पक्षकै नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् भने मोरङकै नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले पनि महामन्त्रीमा उठ्ने बताउँदै आएका छन् ।संस्थापन पक्षमा रहेकी डिला सङ्ग्रौलाले सहमहामन्त्रीमा दावी गरेकी छिन् भने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, अमृत अर्याल, आमन्त्र

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 103 पटक पढिएको
  • नयाँ विचार विकास गर्न लागिपरेका छौँ : अध्यक्ष प्रचण्ड

    काठमाडौं / नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताएका छन ।खुमलटारमा मंगलबार आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताएका छन ।अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ ।’उनले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरूले ल

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 87 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

    काठमाडौँ /  नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका ४ वटा क्षेत्रत्रको नामावली बाहेक ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक सूची भने मंसिर २४ गते मात्र सार्वजनिक गरिने बताइएको छ । प्रारम्भिक नामावली यसप्रकार छ ः

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 102 पटक पढिएको
  • कांग्रेसको पौडेल समूहको बैठक आज पनि बस्दै

    काठमाडौँ  / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज पनि बस्दै छ  मंगलबार बसेको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरी सभापतिको साझा उम्मेद्वार तय गर्न पौडेल समूहको बैठक बस्न लागेको हो । बैठकमा जिल्ला सभापति, पूर्व जिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेद्वार र क्षेत्रीय सभापतिहरूसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको बताइएको छ । उनीहरूको सुझाव अनुसार नै सभापतिको उम्मेद्वार तय गर्ने बताइएको छ । पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । महाम

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 98 पटक पढिएको
  • पूर्वराजासँग भिडन्तमा उत्रिए कमल थापा

    काठमाण्डौ / राष्ट्रिय प्रजातन्त्र पार्टीमा तिन दशक देखि कायम आफ्नो विरासत गुमाएका पूर्व पार्टी अध्यक्ष कमल थापाले राजसंस्था र पूर्वराजाका विरुद्ध खोलेको फायरलाई निरन्तरता दिएका छन् ।पार्टीको काठमाण्डौमा भएको महाधिवेशनमा अर्का नेता राजेन्द्र लिङदेनसँग पराजित बनेका थापाले पराजय भए लगत्तै सामाजिक सञ्जाल ट्विटर मार्फत पूर्वराजा र राजसंस्था विरुद्ध फायर खोलेका थिए । पराजयको दोष पूर्वराजा र उनको परिवारलाई दोष लगाउँदै उनले भविष्यमा राजसंस्था बोकेर नहिँड्ने बताएका थिए ।पराजय पछि विछिप्त बनेका थापाले पराजयको दोष पूर्वराजपरिवार माथि लगाएपछि पूर्व युवराज्ञी हिमानी शाहले त्यसको प्रतिपद गरेकी थिइन । उनले स

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 145 पटक पढिएको
  • काँग्रेस महाधिवेशन शुभारम्भ

    काठमाडौँ / चार दिन पछि सुरु हुने सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मङ्गलबारबाट काठमाडौंमा औपचारिक रुपमा शुरु भएको छ ।पार्टीका प्रवक्ता एवं महामन्त्री पदका उमेद्धार समेत रहेका नेता विश्वप्रकाश शर्माले महाधिवेशन हुने जिल्ला काठमाडौंका पार्टीका सचिव गोविन्द पुडासैनीलाई झण्डा हस्तान्तरण गरेर महाधिवेशनको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।शर्माले सचिव पुडासैनीलाई पार्टीको चार तारे झन्डा र रूख अकित ब्यानर हस्तान्तरण गर्दै  महाधिवेशन शुभारम्भ भएको घोषणा गरेका हुन् । कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुने कार्यक्रम रहेको छ ।महाधिवेशनमा आएका प्रतिनिधि बस

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 139 पटक पढिएको
  • ‘भाजपासँग एमाले, राप्रपा र पूर्वराजाको अघोषित गठबन्धन’ – जनमोर्चा (विज्ञप्तिसहित)

    बिर्तामोड / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन रहेको दावी गरेका छन् ।पछिल्लो समयमा बनेको त्यस्तो गठबन्ध देशमा धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध भएको समेत उनको दावी छ  ।नेता केसीले विज्ञप्ति जारी गरी देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउने खेल भइरहेको समेत जिकिर गरेका छन् । व्यवस्था परिवर्तनका लागि भइरहेको खेलका विरुद्ध सबै राष्ट्रवादी र गणतान्त्रिक शक्तिहरू सचेत र एकजुट हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।केसीले एमाले अध्यक्ष ओली भाजपा निकट रहेको र  र

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 140 पटक पढिएको
  • कांग्रेस महाधिवेसन : एसपीको कमान्डमा २ हजार प्रहरी परिचालन

     काठमाण्डौ / नेपाली कांग्रेसको १४औं महाधिवेसनको लागि गृहमन्त्रालयले सुरक्षा रणनिति तय गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण रहेकाले प्रहरी मुख्यालयले सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको बताईएको छ ।यसअघि एमालेको महाधिवेशनमा सुरक्षाका लागि एआईजीको कमान्डमा प्रहरी खटाएको गृहमन्त्रालयले कांग्रेस महाधिवेशनका लागि एसपी कै कमान्डमा करिव दुई हजार प्रहरी परिचालन गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले कांग्रेस महाधिवेशनका लागि एसपी दिनेशराज मैनालीको कमान्डमा दुई हजार प्रहरी परिचालन गर्ने भएको हो ।प्रहरी मुख्यालयले काठमाडौंको भृकुटीमण्डपमा मंसिर २४ देखि २७ गतेसम्म हुने महाधिवेसनको सुरक्षा जिम्मा महानगर

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 122 पटक पढिएको
  • कांग्रेस महाधिवेशन : पार्टी नेतृत्वका लागि सहमतिको प्रयास जारी

    काठमाण्डौ / नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन केही दिन बाँकी रहँदा पार्टी नेतृत्वमा दावी गर्दै आएका संस्थापन इतर समुहका नेता साझा उमेद्धार छनौट गर्न छलफलमा जुटेका छन् ।जिल्ला अधिवेशन र प्रदेश अधिवेशनमा देउवा पक्ष बलियो देखिएपछि समस्यामा परेका संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षाहरू डा। शेखर कोइराला , शशांक कोइराला , रामचन्द्र पौडेल , विमलेन्द्र निधी र प्रकाशमान सिंह साझा उमेद्धार तय गर्न छलफलमा जुटेका हुन् ।सोमवार पनि उनीहरु बिच भएको छलफलले साझा उमेद्धार तय गरी देउवासँग प्रतिष्पर्धा गर्ने समझदारी भएको थियो । सोमबार भएको छलफलले दुई दिन भित्र आफ्नो समुहबाट सभापति सहित पदाधिकारीका

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 94 पटक पढिएको
  • आफूले गठबन्धन गर्दा राम्रो, अरूले गर्दा नराम्रो मान्ने मानसिकता खराब ः माधव नेपाल

    काठमाडौं /  नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।    विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्‍त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र संघीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलग अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै उनले भने, आफूले गठबन्धन गर्दा राम्रो, अरूले गर्दा नराम्रो मान्ने मानसिकता खराब होउनले अरू निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रिय सभाको निर्व

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.