राजनीति

    Showing 9,461-9,470 of 10,448 items.
  • अध्यक्ष रेग्मीको प्रश्न : संवैधानिक अभ्यास कता लम्किँदै छ र?

    काठमाडौँ(रासस)  तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताएका छन् । संविधान दिवस २०७८ का अवसरमा उनले नेपालीको सुखद् भविष्यका लागि असल अभ्यासका साथ संविधानका उद्देश्य र लक्ष्य साकार तुल्याउन एकजुट भई अघि बढन सबैसँग आग्रह गरेका छन्।पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “विकास र आर्थिक समृद्धि प्राप्तिका लागि राजनीतिक स्थायित्व, शासन प्रणालीको कुशल व्यवस्थापन र सञ्चालनमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।” दिगो विकास र उत्पादकत्व वृद्धितर्फ भन्दा तत्कालीन लाभहानिका वि

    • प्रकाशित मितिः असोज २, २०७८
    • 158 पटक पढिएको
  • गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

    काठमाडौँ / प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको

    • प्रकाशित मितिः असोज २, २०७८
    • 126 पटक पढिएको
  • दल विभाजन सम्बन्धी मुद्दा सर्वोच्चको ‘हेर्न नभ्याइने’ सुचिमा

    काठमाडौं / राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईका संवैधानिक इजलासले दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।राष्ट्रिपति विद्यादेवी भण्डारीले गत भदौ २ मा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी थिइन् । उक्त अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएको थियो ।अध्यादेशविरुद्ध सर्वोच्चमा अधिवक्ता प्रवेश केसी, अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अ

    • प्रकाशित मितिः असोज १, २०७८
    • 147 पटक पढिएको
  • ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

    काठमाडौँ  / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएयी) का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र यूएयीबीच रहिआएको आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताएका छन्। उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधाबीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरेका छन् । सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसालले यूएयी सरकारक

    • प्रकाशित मितिः असोज १, २०७८
    • 195 पटक पढिएको
  • चालु आर्थिक वर्षको बजेट नरोकिने : मन्त्री कार्की

    काठमाडौँ / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने  बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको र अत्यावश्यक अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरिएको जानकारी दिएका छन्। उनले मुलुकमा  दिगो शान्ति र समृद्धिका निम्ति

    • प्रकाशित मितिः असोज १, २०७८
    • 114 पटक पढिएको
  • संविधान दिवस सन्दर्भ : जनादेशअनुसार संशोधन र सुधारमा जोड

    काठमाडौँ(रासस) मन्त्रिमण्डलमा संविधानअनुसार महिलाको उपस्थिति र लामो समयसम्म उपसभामुखको चयन नभएको पक्षलाई यसको कार्यान्वयन नभएको उदाहरणका रुपमा लिइएको छ । मौलिक मूल्यमान्यताको संरक्षण, सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण र  विकासमा जनताको पहुँचलाई यसबीचमा बेवास्ता गरिएको भनी जनताबाट राजनीतिक दलप्रति आरोप लाग्दै आएको छ । लोकतन्त्र र सङ्घीयताको सुदृढीकरणसँगै विकास र समृद्धिका लागि सबै राजनीतिक दल इमानदार भई अल्पकालीन एवं दीर्घकालीन साझा रणनीति बनाएर अघि बढ्न सकेमा आशा गरेको लक्ष्य प्राप्ति हुनेमा दुबिधा नहुने मत अघि सारिएको छ ।मुलुकको समृद्धिका र राजनीतिक स्थिरताको अपेक्षासहित जारी भएको संव

    • प्रकाशित मितिः असोज १, २०७८
    • 109 पटक पढिएको
  • परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य

    काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पारेका छन् । आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लागेका आचार्यले भने, “एनआरएनएको आसन्न महाधिवेशनका लागि प्रतिनिधि चयनमा गरिएको गलत कार्यका विरुद्ध आइसिसीमा उजुरी गर्दासमेत सुनुवाइ नभएपछि केही सदस्य न्याय माग्दै मन्त्रालय पुगेका हुन्, यो रहर नभएर उनीहरूको बाध्यता हो ।” एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था रहेको स्मरण गर्दै आचार्यले भने, “सङ्घको उद

    • प्रकाशित मितिः असोज १, २०७८
    • 112 पटक पढिएको
  • योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल) को वडा कमिटि गठन

     झापा// झापा शिवसताक्षि नगरपालिकामा योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल) को वडा कमिटि गठन भएको छ ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको  शिवसताक्षि वडा नं. २ मा  लक्ष्मी प्रसाद गुरुङ को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको हो । समतिको उपाध्यक्षमा किसोर कुमार लिम्बू ,धङाल सोरेन, स्मिता नेम्बाङ सचीव भरत आङदेम्बे सह–सचीव कासीनाथ भन्डारि र कोषाध्यक्ष बबिता राई चयन भएका छन् । त्यसैगरी सदस्यमा निपेस गजमेर,सरोज थापा ,दर्शन आचार्य ,मनिस तामाङ, तिलकबहादुर चेम्जोङ,डिग्रेट इङनाम,सन्दीप खाती,पुर्ण बहादुर कडरिया,निरोज भन्डारी, मनकुमार श्रेष्ठ, तारा प्रसाद आचार्य, मनिस

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 125 पटक पढिएको
  • प्रदेश नं १ को अधिवेशन आह्वान

    विराटनगर / प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 120 पटक पढिएको
  • प्रदेश १ : दलित र महिला अधिकार खोसियो

    अन्य दल भन्दा आफ्नो दल नै राम्रो र जनपक्षीय रहेको दावी गर्दै आएको एमालेले प्रदेश एकमा समावेशिता र समान अधिकारको धज्जी उडाउँदै प्रदेश मन्त्रिपरिषद् लाई पूर्णता दिएको छ ।एमाले विभाजनको समयमा प्रदेश सरकार जोगाउन भन्दै माधव नेपाल समुह छाडेर पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिएका एमाले नेता एवं मुख्यमन्त्री भीम आचार्यले महिला र दलित सहभागिता बिनाको मन्त्रिपरिषद् बनाएर आफ्नै दलको सिद्धान्तको धज्जी उडाएका हुन् ।प्रदेश मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा मुख्यमन्त्री आचार्यले बुधवार ५ जना नयाँ मन्त्री नियुक्त गर्ने क्रममा समेत दलित र महिला सदस्यलाई कुनै स्थान दिएका छैनन् ।आचार्यले यसअघि मन्त्री

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.