झापा// झापा शिवसताक्षि नगरपालिकामा योङ्ग कम्यनिष्ट लिंग (वाइसिएल) को वडा कमिटि गठन भएको छ ।  नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको  शिवसताक्षि वडा नं. २ मा  लक्ष्मी प्रसाद गुरुङ को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको हो । 

समतिको उपाध्यक्षमा किसोर कुमार लिम्बू ,धङाल सोरेन, स्मिता नेम्बाङ सचीव भरत आङदेम्बे सह–सचीव कासीनाथ भन्डारि र कोषाध्यक्ष बबिता राई चयन भएका छन् । 

त्यसैगरी सदस्यमा निपेस गजमेर,सरोज थापा ,दर्शन आचार्य ,मनिस तामाङ, तिलकबहादुर चेम्जोङ,डिग्रेट इङनाम,सन्दीप खाती,पुर्ण बहादुर कडरिया,निरोज भन्डारी, मनकुमार श्रेष्ठ, तारा प्रसाद आचार्य, मनिस राई,सुरज राई, सनम शेर्मा, कृष्ण हस्ता,मनिष कार्की ,लुबुहाङ राई,पुजा तिमिल्सिना,वर्षा इङ्नाम,प्रकाश मुर्मु चयन भएका छन् । 

   नेकपा माओवादी केन्द्र को २ नम्बर वाड पार्टी कार्यलय पनि सन्चालन मा आएको छ । कार्यलय उदघाटन नेकपा माओवादी केन्द्र का झापा जिल्ला सह इन्चार्ज झलक शिह दर्लामी ले गर्नु भएको थियो ।

वाइसिएल नगर कमिटि अध्यक्ष इन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र का जिल्ला स इन्चार्ज झलक शिह दर्लामी को प्रमुख आतिथ्य मा प्रदेस सदस्य कल्पना कार्की नगर अध्यक्ष महेन्द्र भट्टराई, जेष्ठ कम्युनिस्ट मंच जिल्ला सदस्य प्रभु फुयाल  रहेको थियो । कार्यक्रममा वाइसिएल नगर उपाध्यक्ष जिएन लिम्बु,सन्जिब राई सचीव भुवन सेन्दाङ कोसाअदक्ष संगीता राय वाइसिएल निवर्तमान अध्यक्ष भुवन राई, पार्टीका नगर कमिटि सचिवालय सदस्य  सन्जय राई,कुमार कोइराला ,मोहन तुम्बाफो,   लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका नगर कार्यलय सदस्य प्रेम याम्फु राइले गरेका थिए ।