राजनीति

    Showing 9,581-9,590 of 9,685 items.
  • पुर्व राजा र भारतीय प्रधानमन्त्री पश्चिम बंगालको भ्रमणमा

    बिर्तामोड/  पुर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री एउटै समयमा भारतको पश्चिम बंगाल क्षेत्रमा पुगेपछि यो भ्रमणलाई राजनितिक वृत्तमा शंकाको नजरले हेर्न थालिएको छ । शाह आकस्मिक रुपमा भारत भ्रमणमा निस्किए लगत्तै भारतीय प्रधानमन्त्री सहित सत्तारुढ भारतीय जनता पार्टीका शिर्ष नेताहरुको पनि सोही क्षेत्रमा चहलपहल बढ्ने भएपछि यो भ्रमणलाई नेपालको राजनितिमा शंकाको नजरले हेर्न थालिएको हो ।नितान्त पारिवारीक अनि निजी भेट र भ्रमणका लागि भन्दै गएका शाह उनी निकटको समुह भारतको पश्चिम बंगालमा नै रहेका वेला सोहि क्षेत्रमा भारतीय सत्तारुढ दलका प्रभावशाली नेताको उपस्थिति देखिनु र प्रधानमन्त्री मोदी समे

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 104 पटक पढिएको
  • सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा भिन्न आयो : प्रचण्ड

    काठमाडाैं / नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा सिंहदरबार परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रियाका क्रममा उनले उक्त धारणा व्यक्त गरेका हुन् ।दाहालले भने- ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएकाे छ ।’नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट प

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 115 पटक पढिएको
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम परिवर्तन गर्नुपर्ने

    काठमाडौं । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णय त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।सर्वोच्चको यस निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद झनै जटिल बनेको छ । अब दुवै खेमा मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।सर्वोच्चको यस फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ ।नाम परिवर्तन गर्दा विधानसमेत प

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 89 पटक पढिएको
  • ऋषि कट्टेलको पक्षमा फैसला, सत्ताधारी नेकपा खारेज !

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमा फैसला गर्दै नेकपाको आधिकारिकता उनलाई दिएको हो ।सर्वोच्चको फैसलासँगै वर्तमान सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) खारेज भएको छ । अब सत्ताधारी नेकपाले अर्को दल दर्ता गर्नुपर्ने हुन्छ ।तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए ।आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (न

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 98 पटक पढिएको
  • सम्भावित कार्यसूची हटाइयो, राष्ट्रपतिको पत्र र शोक प्रस्तावमात्रै पारित गरिने

    काठमाडौं/ पुर्नस्थापित प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकका लागि तय गरिएका सम्भावित सबै कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र शोक प्रस्तावमात्र पारित गरिने भएको छ ।नेकपाको आन्तरिक विवादले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेपछि सम्भावित कार्यसूची सभामुख अग्नी सापकोटाको निर्देशनमा हटाइएको हो ।नेकपा विभाजित भएपनि कानुनी रुपमा विवादको टुंगो नलागेकाले संसद सचिवालयलाई पनि बैठक व्यवस्थापन गर्न कठिन भएको छ । आज बैठक सुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिने

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 101 पटक पढिएको
  • प्रचण्ड र ओली पक्षका सांसद एउटै लहरमा

    काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् ।दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले बताएको छ ।आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले एउटै रोमा बस्ने व्यवस्था मिलाइएको छ ।’संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा दुई खेमामा विभाजित छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 103 पटक पढिएको
  • आजबाट संसद् अधिवेशन सुरु

    बिर्तामोड/ पुर्नस्थापति संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । गत पुस ५ गते विघटनभएको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुर्नस्थापित भएपछि अदालतले दिएको समयसिमा भित्रै बैठक बस्न लागेको हो । आजका लागि वैठकको तयारी भएको भएपनि सभामुख अग्निप्रसाद सापकोटाले भने बैठकका एजेन्डा तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक भने यो समाचार तयार पार्दा सम्म बोलाएका छैनन् । आजका लागि तय भएको वैठक दिउँसो ४ बजे बस्ने कार्याक्रम रहेको छ ।  आजबाट सुरु हुने अधिवेशनक्रममा प्रधानमन्त्रीका विरुद्द अविस्वासको प्रस्ताव दर्ता भएमा सो विषयमा कारवाही अघि बढाउने। गरी सभामुखले तयारी गरेको बताईएको छ । नेकपाको प्र

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 70 पटक पढिएको
  • नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली

    बिर्तामोड/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । विप्लव समूह र सरकारबीच भएको सहमति पत्रमा हस्ताक्षर पछि शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आफूहरू वर्षौदेखि सम्पर्कैमा रहेको जनाएका छन् । ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ, ओली भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन अर्थात नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ।’‘रातारात भनेको पढ्या थिएँ। वर्षौंदेखि वार्ता चलेको थियो। नगरा बजाएर वार्ता गरेनौँ। वार्ता नै गर्‍यौँ। यस विश्वासको थालनी ८–१० वर्ष भयो होला। हामीले घण्टौँ नै छलफल गरेका थियौँ। म प्रति उहाँको विश्वास त्यसै समयदेखि जागेको थियो सा

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 111 पटक पढिएको
  • जनताको सपना पूरा गर्नका लागि सबैले हातेमालो गर्नुपर्छ : विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र आकांक्षा लुकेको बताएका छन् ।राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन, केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’  यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ ।, ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र य

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 113 पटक पढिएको
  • आज बस्दैछ कांग्रेस संसदीय दलको बैठक

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओली विरुद्दको अविस्वासको प्रस्ताव र नयाँ सरकार बनाउने विषयमा छलफल गर्न नेपाली कांग्रेसले  आज पार्टीको संसदीय दलको बैठक बोलाएको छ । बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा हुने बताईएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा  कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने  एजेन्डा रहेको जानकारी गराएकी छन्। सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसविरुद्ध विभिन्न चरणमा देशव्यापी विरोध प्रदर्शन गरेको थियो । प्रतिनिधिसभाको पुनःस्थानापछि भने कांग्रेसले नेपाल क

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 95 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.