राजनीति

    Showing 9,821-9,830 of 10,449 items.
  • पाँचौ पटक प्रधानमन्त्री बन्दै देउवाको किर्तिमान

    काठमाडौँ / नेपालमा पाँचौँ कार्यकाल प्रधानमन्त्री बनेका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले  राजनीतिज्ञको सूचीमा नाम दर्ज गराएका छन् । देउवाले आज पाँचौँ पटक प्रधानमन्त्री बन्ने सुचीमा आफ्नो नाम राख्न सफल भएका छन्  । देउवासँगै पाँच पटक प्रधानमन्त्री बन्ने गिरिजा प्रसाद कोइराला  र सूर्य बहादुर थापा पनि छन्  ।   किर्तिमानी दुई पूर्व प्रधानमन्त्रीको निधन भइसकेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् ।यसअघि देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा प

    • प्रकाशित मितिः असार २९, २०७८
    • 183 पटक पढिएको
  • पाचौं पटक प्रधानमन्त्री बने देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका हुन् । देउवा पहिलोपटक २०५२ साल भदौ २७ देखि २०५३ साल २९ फागुनसम्म प्रधानमन्त्री भएका थिए । त्यसको पाँच वर्षपछि उनी दोस्रो पटक २०५८ साउन देखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री भएका थिए । यस्तै देउवालाई २०६१ साल जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री भएका देउवाको कार्यकाल आठ महिनाभन्दा बढी हुन सकेन । देउवालाई असक्षम भन्दै ज्ञानेन्द्रले माघ १९ मा आफैँ देशको शासन सत्ता हातमा

    • प्रकाशित मितिः असार २९, २०७८
    • 119 पटक पढिएको
  • ‘युवा प्रधानमन्त्री’मा बराल चयन

    काठमाडौँ  / ‘नमूना युवा  प्रधानमन्त्री’मा स्मृति बराल चयन भएका छन् । ‘सङ्घीय नमूना युवा संसद्’मा आज भएको मतदानमा कास्की पोखराकी २३ वर्षीया बराल प्रधानमन्त्रीमा चयन भएकी हुन् । उहाँ कूल मतको ५२ प्रतिशत ल्याई चयन भएको राष्ट्रिय युवा परिषद्का श्यामकाजी खत्रीले जानकारी दिए ।उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेत्री बुढाथोकीलाई पराजित गर्दै नमूना युवा संसद्मा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् । रामेछापका बुढाथोकीले ४८ प्रतिशत मत प्राप्त गरेका थिए । यसअघि २०७५ सालमा नमूना प्रधानमन्त्रीमा अशोक खनाल र २०७६ मा सञ्जीव न्यौपाने चयन भएका थिए । यस्तै नमूना युवा संसद्ले राष्ट्रपतिमा रूपन्देहीक

    • प्रकाशित मितिः असार २९, २०७८
    • 149 पटक पढिएको
  • संविधानको धारा उल्लेख नगरी देउवा लाई प्रधानमन्त्रीमा नियुक्ति

    काठमाडौं / राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जानकारी दिएको छ । सर्वोच्च अदालतले तोकेको २८ घण्टाको समय एक घण्टा मात्र बाँकी रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्तिमा संविधानको धारा उल्लेख शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट श्री सर्वोच्च अदालत, संवैधान

    • प्रकाशित मितिः असार २९, २०७८
    • 204 पटक पढिएको
  • केपी ओली : विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो

    काठमाडौँ / निबर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वमै पहिलो पटक अदालतले प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताएका छन्।ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै विश्वको इतिहासमा पहिलो पटक अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।‘जनताको बीचमा जान आँट नगर्ने,अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना  भन्नुपर्ला ।’ ओलीले आफ्नो नेतृत्वको सरकारले देश र जनताको

    • प्रकाशित मितिः असार २९, २०७८
    • 267 पटक पढिएको
  • ‘अब बन्ने सरकार सही ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ’

    काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका छन् ।ओलीले आज सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्ने क्रममा सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको बताएका हुन् । सम्बोधन गर्ने क्रममा उनले भने – ‘जे जस्ता घटनाक्रम विकास हुँदैछ, यसले संसद पनि सही सलामत अगाडि जाला, अब बन्ने सरकार सही सलातम ढंगले अगाडि बढ्ला भन्नेमा शंकै छ ।’ अदालतको यो फैसलाको असरहरू आगामी दिनमा देखिने उनले बताए । राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई वास्तविक अर्थमा सबल बनाउँदै जानुपर्ने बेला राजनीतिलाई विपरीत दिशामा लान खोजिएको भन्दै उनले भने, &n

    • प्रकाशित मितिः असार २९, २०७८
    • 168 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको सम्बोधन : असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको बताएका छन् ।नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिने तयारी भएका बेला प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै सरकारलाई सहयोग नगर्ने, आफ्नै भित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विका सनिर्माणलाई तीव्र बनाएको स्पष्ट पारेका छन् । सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कां

    • प्रकाशित मितिः असार २९, २०७८
    • 128 पटक पढिएको
  • देशलाई खोपको अभाव छैन : केपी ओली

    काठमाडौं / निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशलाई खोपको अभाव नरहेको दाबी गरेका छन् । आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाउँदै उनले कतिपय खोप आइसकेको र कतिपय प्रक्रियामा रहेकाले कुनै अभाव नरहेको  बताएका हुन् । उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ । यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । उनले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे । उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोष

    • प्रकाशित मितिः असार २९, २०७८
    • 136 पटक पढिएको
  • केपी ओली: सरकारबाट बाहिरिनु परेकोमा मलाई चिन्ता छैन

    काठमाडौं / निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको व्यक्त गरेका छन् ।उनले आज सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्ने क्रममा उनले कुनै चिन्ता नभएको बताएका हुन्। उनले भने,‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई चिन्ता छैन । मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई ध्यानामा राखेर सम्पूर्ण इमानदारीताका साथ काम गरें । नयाँ नयाँ भीजन दिएर काम गरेको हुँ ।’ओलीले आफ्नो नेतृत्वमा देशले चौतर्फी ढंगवाट विकास, परिवर्तन र रुपान्तरण अनुभुत गरेको बताएका छन् । उनले भने,‘मेरो नेतृत्वको सरकारमा जनताले राहत मह

    • प्रकाशित मितिः असार २९, २०७८
    • 145 पटक पढिएको
  • पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह

    काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह गरेका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा बिदाइ सम्बोधन गर्दै आफ्ना पार्टीका कार्यकर्तालाई धैर्यता र संयमता नगुमाउन आग्रह गरेका हुन् ।सम्बोधनका क्रममा ओलीले भने– ‘अदालतको फैसला मानेर त्यसलाई कार्यनयन गरेको हुँ । पार्टीका कार्यकर्ताहरूले धैर्यता, संयम गुमाउने होइन ।” ओलीले आफू जनताको अभिमतमा प्रधानमन्त्री नियुक्त भएको र अहिले सर्वोच्चको परमादेशमा पदमुक्त भएको टिप्पणी गरे । 

    • प्रकाशित मितिः असार २९, २०७८
    • 349 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.