राजनीति

    Showing 9,891-9,900 of 10,449 items.
  • मन्त्री गुरुङलाई माग्न भन्दै प्रदेशसभा अवरुद्ध

    विराटनगर / प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।आर्थिक वर्ष २०७८ र ७९ को बजेटमा भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादीले आज पनि सदन अवरुद्ध गरेको हो ।मन्त्रीले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने र माफि माग्नु पर्ने माग राख्दै माओवादीले सदन अवरुद्ध गर्दै आएको छ । मंगलबार बैठक सुरु भए लगत्तै सांंसदले विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले स्थगित गरेका छन् ।मन्त्री कै अमर्यादित र अशोभनीय अभिव

    • प्रकाशित मितिः असार १५, २०७८
    • 125 पटक पढिएको
  • प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई : महान्यायाधीवक्ता बडाल

    काठमाडौँ / महान्यायाधीवक्ता रमेश बडालले अहिलेको संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई नै भएको दावि गरेका छन् ।  संसद् विघटन सम्बन्धी मुद्दाको सुवाई गर्ने क्रममा सोमबारदेखि सर्वौच्च अदालतमा सुरु भएको बहसको क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको बचाउ समेत गरेका छन् । बहसमा महान्यायाधीवक्ता बडालले संविधानको आधारभूत संरचना नै बहुलवाद र बहुदलीय व्यवस्था रहेकाले निर्दलीय व्यवस्थाको कल्पना गर्नै नसकिने बताएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित १४६ सांसदको तर्फबाट दायर रिटमा निवेदकको तर्फबाट बहस गर्ने अधिवक्ताले संविधानको धारा ७६ (५) अ

    • प्रकाशित मितिः असार १४, २०७८
    • 982 पटक पढिएको
  • तराई हिंसा : ९२ वर्षीय गोइत पक्राउ गर्न अदालतको आदेश

    लहान / जिल्ला अदालत सिराहाले स्वतन्त्र तराईको माग सहित हिंसात्मक आन्दोलनमा सकृय तराई जनतान्त्रिक मुक्ति मोर्चा (अक्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ ।अदालतले ९२ वर्षीय गोइत सहित सोही सङ्गठनका अर्का नेता रामविलास यादवलाई पक्राउ गर्न आदेश दिएको हो । विकास कुमार सारडाको जाहेरीका आधारमा प्रहरीले चलाएको मुद्दामा अदालतले त्यस्तो आदेश दिएको हो । अदालतले ३५ दिनभित्र अदालतमा आफैं उपस्थित हुन र उनीहरु दुवैलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो ।गोइत र यादवलाई नेपाल प्रहरीले मष्ट वान्टेडको सुचीमा राखेर लामो समय देखि  खोजी गरिरहेको छ । भारतमा

    • प्रकाशित मितिः असार १४, २०७८
    • 371 पटक पढिएको
  • बजेटका लागि भनसुन गर्न सांसदलाई मन्त्रीको सुझाव

    विराटनगर / प्रदेश एकका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बजेटका लागि भनसुन गर्न र भेटघाट गर्न सुझाव दिएका छन् ।प्रदेश सभामा बोल्दै उनले बजेट नपाएको भनेर भन्ने सांसद प्रति लक्षित गर्दै त्यस्तो धारणा राखेका हुन् । उनले बजेट नपाएको भनेर भन्ने सांसदले आफ्नो मन्त्रालयका सचिव , आफू र मुख्यमन्त्रीसँग समन्वय नगरेको समेत जिकिर गरेका छन् ।आफूले आफ्नो क्षेत्रमा भनसुन , भेटघाट र प्रभावित पारेर बजेट र योजना पारेको जिकिर गर्दै त्यसै गर्न सांसदहरूलाई सांकेतिक रुपमा सुझाव समेत दिएका छन् ।प्रदेशसभामा बोल्ने क्रममा उनले आफ्नै गृहजिल्लाका अर्का सांसद मोहन कुमार खड्कालाई व्यक्तिगत रुपमा लान्छना लगा

    • प्रकाशित मितिः असार १३, २०७८
    • 170 पटक पढिएको
  • एमाले बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव

    काठमाडौं / नेकपा एमालेको ओली समुहको आइतबार बसेको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेश भएको छ ।बैठकमा सहभागि बहुसंख्यक नेताले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाललाई अध्यक्ष बनाएर भएपनि पार्टी एकता जोगाउन सुझाव दिएका छन् । नेता गुरुङले केही समय यता नेपाललाई प्रधानमन्त्री र अध्यक्ष मध्ये एक दिएर पार्टी एकता जोगाउनु पर्ने बताउँदै आएका छन् ।बैठकमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  माधव नेपाललाई अध्यक्ष बनाएर भएपनि पार्टीलाई विभाजनबाट जोगाउन सुझाव दिएका थिए । उनले भने – ‘एकताकै लागि तपाईंले प्रचण्डलाई अध्यक्ष बनाएको होइन, वामदेव

    • प्रकाशित मितिः असार १३, २०७८
    • 1,064 पटक पढिएको
  • गण्डकीमा अस्थायी कार्यविभाजन : चार मन्त्रालयको लाग्यो टुंगो

    काठमाडौं  / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अस्थायी रुपमा मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री पोखरेलले चार मन्त्री नियुक्त गरेका थिए । पोखरेलले मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा उनीहरुको मन्त्रालय भने तोकेका थिएनन् । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी, मधुमायाँ अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मा पाएकी मधुमाया अधिकारी गुरुङले भने आइतबार पदभार ग्रहण गरेकी छिन् ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 137 पटक पढिएको
  • जनमत संग्रहको एजेन्डा स्थापित गर्न खोज्दै विप्लव समुह

    काठमाण्डौ  / राजनीतिक संकट चुलिएका बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूले जनमत सङ्ग्रहमा अन्य दललाई सहमत गराउन राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।नागरिक स्तरमा नै प्रदेश संरचना , हिन्दु राष्ट्र र राजसंस्थाका विषयमा छलफल भइरहेको समयमा विप्लव समुहले संघीयता र गणतन्त्रका विरोधमा उठ्न थालेको आवाजलाई सहयोग पुग्ने एजेन्डा बोकेर राजनीतिक छलफललाई तिव्रता दिएको हो । पछिल्लो समयमा व्यवस्थाकै विषयमा पुर्न बिचारको माग उठिरहेको समयमा विप्लव समूहले थालेको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।संसद् विघटनका कारण मुलुकको राजनीति अस्थिर रहेको मौका छोपेर बिप्लप समुहका नेताले जनमत सङ्ग

    • प्रकाशित मितिः असार १३, २०७८
    • 222 पटक पढिएको
  • एमाले नफुटाउने माधव नेपालको घोषणा

    काठमाडौँ / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी फुटाएर नयाँ दल स्थापना गर्ने पक्षमा नरहेको बताएका छन् । नेपाल समूहले छुट्टै दल स्थापना गर्ने अनुमान गरिएकै समयमा उनको यस्तो धारणा सार्वजनिक भएको हो ।बानेश्वर स्थित लोत्से भवनमा राजनीतिक बिटका पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले भने – म अलग्गै पार्टी दर्ता गर्ने तयारीमा छैन । पार्टीभित्रै विद्रोही भएर बस्ने छु । उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली विरुद्ध पार्टी भित्र डटेर संघर्ष गर्ने समेत बताएका छन् ।ओलीको आलोचना गर्दै नेता नेपालले भने, ‘केपी ओलीलाई सत्ता बाहेक अरु केही पनि चाँहिदैन । बरु आफू बस्

    • प्रकाशित मितिः असार १२, २०७८
    • 577 पटक पढिएको
  • फेरि एमालेका तीन सांसद निलम्बित

    बिर्तामोड / कर्णाली प्रदेश सभा सचिवालयले एमालेका तीन सांसदलाई निलम्बन गरेको छ । सचिवालयले शुक्रबार एमाले संसदीय दलको पत्रका आधारमा सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लागि निलम्बन गरिएको जनाएको छ । थापा, शाही र बूढा पहिला पनि निलम्बित भएका थिए । सर्वोच्च अदालतले उनीहरूलाई पुनर्बहाली गरेको थियो । तीनै जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई  विश्वासको मत दिएका थिए । प्रदेश सरकारमा थापा भौतिक पूर्वाधारमन्त्री, शाही भूमी, कृषि तथा सहकारीमन्त्री र बूढा उद्योग, वन तथा वातावरणमन्त्री रहेका छन् । एमालेले सांसद सरकारबाट फिर्ता हुनुपर्ने माग रा

    • प्रकाशित मितिः असार १२, २०७८
    • 176 पटक पढिएको
  • फेरि माओवादीका एक गाउँपालिकाका अध्यक्ष ओली समूहमा प्रवेश गरे

    वीरगञ्ज / माओवादी केन्द्रबाट पार्टी परित्याग गरी एमालेको ओली समुहमा प्रवेश गरेकालाई निर्वाचन आयोगले पदमुक्त गरेकै भोलि पल्ट माओवादीबाट स्थानीय निकायको निर्वाचनमा गाउँपालिकाका अध्यक्षमा निर्वाचित मनोज गुप्ताले पार्टी परित्याग गरेका छन् ।निर्वाचन आयोगले दल परिवर्तन गरेका १४ जनप्रतिनिधिलाई शुक्रबार मात्रै पदमुक्त गरेको थियो । पदमुक्त भएको विषय सार्वजनिक भएकै भोलिपल्ट छिपहरमाई गाउँपालिकाका अध्यक्षमा निर्वाचित गुप्ता नेकपा एमालेको ओली समूहमा प्रवेश गरेका हुन् ।माओवादी केन्द्रबाट एमालेमा गएका नेता प्रभु साह निकट मानिएका गुप्तालाई दल त्यागसँगै ओली समूहले आफ्नो दलको जिल्ला कमिटी सचिव बनाएको छ । उनलाई

    • प्रकाशित मितिः असार १२, २०७८
    • 674 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.