राजनीति

    Showing 9,901-9,910 of 10,449 items.
  • कांग्रेस महाधिवेशन देउवाविरुद्ध बन्दैछ गठबन्धन

    काठमाडौं / नेपाली कांग्रेसको आगामी भदौमा हुने चौधौं महाधिवेशनबाट पार्टीको नेतृत्व हत्याउन वर्तमान सभापति शेर बहादुर देउवा ईतरका प्रभावशाली नेता एक ठाउँमा उभिने प्रकृया सुरु भएको छ ।देउवाले उम्मेद्वारी घोषणा गरेसँगै सभापतिका आकांक्षी दोस्रो तहका नेताले एक भएर महाधिवेशनमा जान गृहकार्य थालेका छन् ।महाधिवेशनका विषयमा शुक्रबार महामन्त्री महामन्त्री डा. शशांक कोइरालाको निवासमा भएको छलफलमा सभापतिका आकांक्षी तिन नेताले महाधिवेशनमा एउटै गठबन्धन बनाएर जाने विषयमा छलफल प्रारम्भ भएको बताएसँगै देउवा बाहेकको गठबन्धन बन्ने सम्भावना बढेको हो ।छलफलमा सहभागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री कोइराला र प

    • प्रकाशित मितिः असार ११, २०७८
    • 238 पटक पढिएको
  • संसद विघटन : बहसमा आज २९ ब्यवसायी

    काठमाडौँ / संसद विघटन विरुद्ध परेको रिट माथि निवेदकका तर्फबाट आज पनि सुनुवाई हुँदैछ । निवेदक पक्षले पाएको समयको आज अन्तिम दिन २९ जना कानुन व्यवसायी बहसमा सहभागि हुँने सर्वोच्च अदालत स्रोतले जानकारी गराएको छ । आज निवेदक तर्फका कानुन व्यवसायी मध्ये वरिष्ठ अधिवक्ताद्धय कृष्णप्रसाद भण्डारी र सतिषकृष्ण खरेलले अन्य भन्दा बढि ३०–३० मिनेट समय पाएका छन् ।प्रधानमन्त्रीको सिफारीसमा गत जेठ ७ गते संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा कांग्रेस सभापति शेर

    • प्रकाशित मितिः असार ११, २०७८
    • 109 पटक पढिएको
  • निर्वाचन आयोगले गर्यो मेयर–उपमेयर सहित १४ लाई पदमुक्त

    बिर्तामोड / निर्वाचन आयोगले दल परिवर्तन गरी अर्को दलमा प्रवेश गरेकालाई पदमुक्त गरेपछि रौतहटको मौलापुर नगरपालिका मेयर र उपमेयर विहीन नगरपालीका भएको छ ।माओवादी केन्द्रबाट एमालेको ओली समुहमा प्रवेश गरेका मेयर र उपमेयर दुवैलाई आयोगले पदमुक्त गरेको हो । मौलापुरको मेयर रीनाकुमारी साह र उपमेयर गौरीशंकर प्रसाद थिए। नेकपा विभाजन पछि दुवै जना माओवादी केन्द्र छाडेर एमालेको ओली समुहमा गएका थिए । मेयर रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमति हुन् । उनी पति प्रभु सँगै माओवादी छाडेर एमालेको ओली समुहमा गएकी थिईन् ।त्यसैगरी निर्वाचन आयोगले माओवादी केन्द्रबाट ओली समुहमा प्रवेश गरेका थप एक मेयर र  ४ उपमेयर

    • प्रकाशित मितिः असार ११, २०७८
    • 345 पटक पढिएको
  • सरकार विरुद्ध विद्यार्थी उत्रिए सडकमा (तस्बिर सहित)

    बिर्तामोड / संसद् विघटन सहितका प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमको विरोध गर्दै आएको विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले देशव्यापी प्रदर्शन थालेका छन्  ।पाँच दलीय विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले कोरोना महामारीकै बिचमा सडक संघर्ष थालेका हुन् । महामारीको समयमा पनि स्वास्थ्य मापदण्ड र भौतिक दुरी कायम गर्दै बिहीबार विद्यार्थीले काठमाण्डौको प्रदर्शनी मार्ग सहित देशव्यापी प्रदर्शन गरेका हुन् ।नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ, माओवादी केन्द्रको अखिल अक्रान्तिकारी, एमालेको माधव नेपाल समूहको अनेरास्ववियु, जसपाको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखि

    • प्रकाशित मितिः असार १०, २०७८
    • 233 पटक पढिएको
  • चार मन्त्रीले सम्महाल्ने छन् अब नेतृत्व विहीन मन्त्रालय

    काठमाण्डौ / सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएपछि नेतृत्व विहीन भएका मन्त्रालयको जिम्मेवारी बाडँफाँड गरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन मन्त्रालयको जिम्मेवारी सरकारमा रहेका चार मन्त्रीलाई बाडँफाँड गरिदिएकी हुन् ।मन्त्री विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय र मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।बसन्तकुमार नेम्वाङलाई भौतिक योजना त

    • प्रकाशित मितिः असार १०, २०७८
    • 240 पटक पढिएको
  • फेरि संवैधानिक आयोग र न्याय परिषदमा नियुक्ति

    काठमाडौं / अध्यादेश मार्फत संवैधानिक परिषदलाई परिमार्जन गरी संवैधानिक आयोगमा आँफु निकटलाई नियुक्त गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा फेरि राष्ट्रपति विध्यादेवी भण्डारीले बिहीबार संवैधानिक आयोगमा २० जना र न्याय परिषदमा १ जनालाई नियुक्त गरेकी छन् ।बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ललितपुर) नियुक्त भएका छन् ।त्यसैगरी लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) र सदस्यमा माधव बेल्वासे (कपिलवस्तु), वीरबहादुर राई (इलाम), दिनेश सिलवाल (ललितपुर) र मञ्जुकुमारी (महोत्तरी) नियुक्त भएका छन् ।निर्वाचन आयोगको आयुक्तमा सगु

    • प्रकाशित मितिः असार १०, २०७८
    • 199 पटक पढिएको
  •  ठेक्का रद्द गर्न भन्दै बिर्तामोडमा प्रर्दशन

    बिर्तामोड /  बिर्तामोड नगरपालीकाले निषेधाज्ञाको मौका छोपेर प्रकृया नपुर्याई फोहोर मैला व्यवस्थापन र स्वास्थ्य विमा कार्याक्रम ठेक्का लगाएको भन्दै स्थानिय आन्दोलित भएका छन् ।मिलेमतोमा प्रकृया पुरा नगरी लगाईएका ठेक्का खारेज गर्न माग गर्दै स्थानियले नगरपालिका परिसरमा प्रर्दशन गरेका छन् । नगरसभाको तयारी भईरहेको बेला स्थानियबासीले प्रदर्शन गरेपछि नगरसभा समेत अवरुद्ध बनेको छ ।एक साता अघि लगाईएका ठेक्का अपारदर्शी र नियम विपरीत भएको दावी सहित स्थानीय आन्दोलनमा उत्रिएपछि नगरपालिकाले सो विषयमा छानविन र अध्यन गर्न उपमेरपवित्रा महतारा प्रसाईंको संयोजकत्वमा छानविन समिति बनाएको छ । समितिमा वडा नं २ का

    • प्रकाशित मितिः असार १०, २०७८
    • 262 पटक पढिएको
  • गाउँपालिकाले हरेक वर्ष दुई जनालाई हाइड्रोपावर इन्जिनियरिङ पठाउने

    ताप्लेजुङ / ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले हरेक वर्ष दुई जनालाई हाइड्रोपावर इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ।गाउँपालिकाले बजेट मार्फत आगामी वर्षबाट एक छात्र र एक छात्रालाई हाइड्रोपावर इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको हो ।आर्थिक वर्षको नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।गाउँपालिकाले आगामी वर्षका लागि ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ। 

    • प्रकाशित मितिः असार १०, २०७८
    • 150 पटक पढिएको
  • पदमुक्त मन्त्री : सर्वोच्चको फैसला अस्वीकार कि गल्ती ?

    बिर्तामोड / सर्वोच्च अदालतको आदेशमा दुई दिन अघि पदमुक्त भएका मन्त्री अझै पनि सरकारी अभिलेखमा बहालवाला मन्त्री नै रहेको पाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको महतो ठाकुर समूहलाई साथमा लिएर गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अवैधानिक भन्दै गत असार ८ गते खारेज गरिदिएको थियो ।तर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइटमा भने पदमुक्त मन्त्री पनि अझै सम्म मन्त्री परिषदकै सदस्यको रुपमा रहेका छन् । अदालतको आदेशमा २० मन्त्री पदमुक्त भएका थिए ।अदालतको आदेशमा तत्कालीन उपप्रधानमन्त्री द्वय रघुवीर महासेठ र राजेन्द्र महतो , गृहमन्त्री खगराज अधिकारी , उर्जा मन्त्री

    • प्रकाशित मितिः असार १०, २०७८
    • 245 पटक पढिएको
  • नगरपालिकाको बैठकमा कुटाकुट

    खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बैठकमा जनप्रतिनिधी बिच नै कुटाकुट भएको छ । अनियमितता गर्ने उधेष्यले बजेट ल्याईएको भन्दै वडाध्यक्षबीच नै कुटाकुट भएको हो ।मेयर दीपनारायण रिजालले मनोमानी गर्ने उधेष्यले एक पक्षिय रुपमा बजेट बनाएको भन्दै बैठकमा विवाद भएको र सो क्रममा जनप्रतिनिधी बिच कुटाकुट भएको हो ।बैठकमा वडा नम्बर ५ का वडाध्यक्ष निर्मल राई र वडा नम्बर ८ का वडाध्यक्ष लीला चौहानबीच कुटाकुट भएको हो । बिनाशीर्षकको बजेट विनियोजन गरेको पाईएपछि विवाद भएको र सो क्रममा कुटाकुट भएको एक जनप्रतिनिधीले जानकारी गराएका छन् ।बैठकमा नगरप्रमुख रिजालले ४ करोड ३१ लाख रुपैयाँ अवस्था हेरेर खर्च गर

    • प्रकाशित मितिः असार ९, २०७८
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.