समाचार

    Showing 12,751-12,760 of 26,699 items.
  • तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना पक्राउ

    काठमाडौं — तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।घटनास्थल काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी पुल नजिकको तरकारी बजार हो, जहाँ शनिबार तरकारी किनमेल गरिरहेकी ५२ वर्षीया लक्ष्मी घिमिरेको दुई तोलाको सुनको सिक्री लुटिएको थियो। घिमिरे काठमाडौं महानगरपालिका–२६, सामाखुसी टाउन प्लानिङमा बसोबास गर्छिन्।घटना लगत्तै पीडित घिमिरेले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा खोजी थालेको प्रहरीले माछापोखरीस्थित कुमारीस्थान मन्दिर नजिकबाट लुटपाटमा संलग्न दुबै जनालाई

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 379 पटक पढिएको
  • पार्टी अध्यक्षतामा विद्या भण्डारीको नजर, एमाले निर्णय लिन बाध्य भयो : ओली

    काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टीभित्र देखिएको अस्थिरताको माहोलप्रति टिप्पणी गर्दै, ‘साना हावाका झोक्काहरू’ले एमालेजस्तो संघर्षशील पार्टीलाई असर नपार्ने स्पष्ट गरेका छन्। उनले पार्टी एकता र निर्माणमा केन्द्रित हुन नेताहरूलाई आग्रह गरेका छन्।शनिबार साँझ बालुवाटारमा कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँगको भेटमा ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा कर्णालीले एकताको सन्देश दिएको भन्दै धन्यवाद प्रकट गरे।"हामी ठूलो संघर्ष र आँधीबेहरीको सामना गर्दै यहाँसम्म आएका हौं। अहिले देखिएको अस्थिरता सानो हावाको झोक्का मात्रै हो, जुन सामान्य रूपमा समाधा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 855 पटक पढिएको
  • जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी

    मुगु – जुम्ला जिल्लाको पातारासी गाउँपालिका ६ मा आज बिहान ग्यास चुलो बाल्ने क्रममा आगलागीमा भएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान अन्दाजी करिब ६ः३० बजे रणु महतारा को तिन तल्य कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो।आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी पोस्ट उर्थुचौताराले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।घटनाको जानकारी बिहान ८ः३० बजे टेलिफोन मार्फत इलाका प्रहरी पोस्ट उर्थुचौतारामा प्राप्त भएको थियो।सोही सूचनाको आधारमा प्रहर

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 320 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाह

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 346 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा

    • प्रकाशित मितिः साउन ११, २०८२
    • 589 पटक पढिएको
  • तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो

    मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका ३, कुडारीस्थित तिला नदीले बगाएर ल्याएको जंगली जनावर रतुवाको सफल उद्दार गरि डिभिजन वन कार्यालय जुम्लालाई जिम्मा लगाइएको छ । शुक्रबार अपराह्न ५ः५० बजे सो जनावरलाई कुडारी निवासी मुन प्रसाद भट्टराईले आफ्नै घर नजिकको तिला नदी किनारमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी चौकी कुडारीबाट प्रहरी निरीक्षक उत्तम कुमार बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको थियो ।टोलीले जंगली जनावरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर तातोपानी गाउँपालिका अन्तर्गत सव–डिभिजन वन कार्यालयका वन अधिकृत रविन्द्र कुमार अधिकारीको जिम्मा लगाएको प्रहर

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 445 पटक पढिएको
  • केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्याप्त दलाल पुँजीवाद र भ्रष्टाचारविरुद्ध एकताको आह्वान गरेका छन् । शनिबार राजधानीमा आयोजित पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका अवसरमा आयोजित ‘निर्वासन’ कृतिको लोकार्पण समारोहमा बोल्दै प्रचण्डले पुष्पलाललाई एकताको केन्द्रबिन्दु बनाउँदै कम्युनिष्ट एकता गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘बितेका र राम्रो काम गरेका नेताहरूमध्ये पुष्पलाल मात्रै त्यस्ता नेता हुन् जसलाई सबैले सम्मान गर्छन् र उहाँको इतिहास अध्ययन गर्छन् । पुष्पलाललाई केन्द्रमा राखेर, उहाँलाई नेता मानेर एकताको प्रयास गरौं । अ

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 253 पटक पढिएको
  • ‘कुलिङ अफ पिरियड’ षड्यन्त्रमा प्रधानमन्त्रीको हात रहेको प्रचण्डको आरोप

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै छानबिनको दायरामा ल्याउन माग गरेका छन्। शनिबार काठमाडौंको सितापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले संघीय निजामती ऐनमा राखिएको ‘कुलिङ अफ पिरियड’मा गरिको किर्तेमा प्रधानमन्त्रीकै मिलेमतोमा देखिएको आरोप लगाएका हुन्। अहिले राष्ट्रिय सभामा एमाले सांसदका गतिविधिबाट त्यसमा प्रधानमन्त्रीको संलग्नताको आधार पुष्टि भएको जिकिर प्रचण्डले गरे। ‘तपाईँहरूले देख्नुभएको छ, अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइम

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 606 पटक पढिएको
  • काठमाडौंमा कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    काठमाडौं । नेपालमा लामो समयदेखि प्रचलित कवाड व्यवसायसँग संलग्न व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध आवाज उठाएका छन् । कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ ।ज्ञापन पत्रमा उल्लेख भएअनुसार, कवाड व्यवसायीहरु सरकारले तोकेको कर तथा कानुनी दायरामा रही व्यवसाय गर्दै आएका छन् । उनीहरुले स्टील, प्लाष्टिक, कागज, मदिराजन्य, ब्याट्री तथा मेटल उद्योगलाई आवश्यक कच्चा पदार्थ आपूर्ति गर्दै आएको र यसले देशको व्यापार घाटा कम गर्न मद्दत पु¥याएको जनाएका छन् ।संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार, अह

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 257 पटक पढिएको
  • ८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडांैमा बस्ने ८० प्रतिशत युवाहरुले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन् ।  शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा  एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर  विदेशका विभिन्न कम्पनिबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा बार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए । उनले यस्ता कामलाई अझै बढी जोड दिए वार्षिक ८ लाख  भन्दा बढी कमाउने बताएका छन् । हिजोको दिनमा जस्तो  डाक्टर इन्जिनियर न

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 290 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.