समाचार

    Showing १३१-१४० of २६,७९८ items.
  • टिमुरेमा बाढीको भयावह निशानी : ६० शव भेटिए, एउटाको मात्रै पहिचान

    काठमाडौँ । भोटेकोशी बाढीको केन्द्र बनेको रसुवाको टिमुरेमा खोजी गर्दै जाँदा ६० वटा शव फेला परेका छन्, तर तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ।बाढीको सबैभन्दा ठूलो मानवीय क्षति देखिएको टिमुरेमा भग्नावशेष र नदी आसपासबाट शव निकाल्ने क्रम जारी छ। आफन्तले पहिचान गरेपछि एक शवको सनाखत भएको प्रहरीले जनाएको छ।रसुवाको बेत्रावती क्षेत्रमा थप १७ शव भेटिएकामा पाँच जनाको पहिचान खुलेको छ। यससँगै रसुवामा मात्रै हालसम्म ७७ शव फेला परिसकेका छन्।यसबीच टिमुरे भन्सार कार्यालयका नवकुल शर्माको शव भने गोरखाको त्रिशूली नदी किनारमा फेला परेको छ। शव भेटिँदैछन्, तर पहिचान पर्खिरहेका परिवारको पीडा अझै उस्तै छ। खोजी अभियानला

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २१५ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

    सुर्खेत / कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीक

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २२१ पटक पढिएको
  • लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

    जाजरकोट / छेडागाड नगरपालिका–९ निवासी ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ।उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्। घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय (इप्रका) बडाबनबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले महताराको खोजी कार्य जारी राखेको जनाइएको छ। रातिको समय भएकाले तथा लगातार वर्षा हुँदा खोलाको बहाव बढिरहेको अवस्थामा स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। खोलानाला तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत न

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १३६ पटक पढिएको
  • बाढीपछि कोरला नाकातर्फ १०८ कन्टेनर

    मुस्ताङ / रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै चिनको लिची कोरला जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ । बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै सरकार तथा जनप्रतिनिधिले कोरला नाकाको सडक तथा पूर्व

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७६ पटक पढिएको
  • सिंहदरबारमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

    काठमाडौं । संसद्को कार्यसूची र आगामी गतिविधिबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक विषय तथा संसद्को कार्यतालिकामाथि छलफल भइरहेको छ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ८२ पटक पढिएको
  • भोटेकोशी बाढी: ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

    काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परे

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९४ पटक पढिएको
  • बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

    ताप्लेजुङ / पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो । साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ । त्यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९७ पटक पढिएको
  • बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग

    काठमाडौं / भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । अस्पताल व्यवस्थापन तथा कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेका हुन् । गत बुधबार आएको अकल्पनीय बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७५ पटक पढिएको
  • बाढीमा ज्यान गुमाएका भारतीयको शव पहिचानमा डीएनए मिलान गरिने

    काठमाडौं / नेपालस्थित भारतीय दूतावासले रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाइने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध तस्बिर र विवरणबाट शव पहिचान गर्न तथा आवश्यक परे डीएनए प्रोफाइल वा रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासका अनुसार पहिचान भएका शव भारत पठाउन स्थानीय निकायसँग समन्वय गरिनेछ भने पहिचान हुन नसकेका वा अस्थायी रूपमा गाडिएका शवको डीएनए नमुना नेपाल सरकारले संकलन गरी प्रथम तहका आफन्तसँग मिलान गर्ने व्यवस्था गरिएको छ।रसुवाको बाढीमा हालसम्म ९३९ जनाको मृत्यु, ३ हजार ९२५ जना बेपत्ता र ११ हज

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २४५ पटक पढिएको
  • केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी

    एजेन्सी / दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ। बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ बाढीपहिरोका कारण केही स्थानमा क्षतिग्रस्त भएको छ। केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू सक्रिय

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १८५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.