समाचार

    Showing 15,151-15,160 of 26,701 items.
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रूपैयाँ १

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 331 पटक पढिएको
  • पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

    झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गरे ।जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहेका थिए । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उनका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन । विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 214 पटक पढिएको
  • अन्तरजातीय विवाह गर्ने दम्पतीलाई सम्मान

    म्याग्दी (बेनी) । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दम्पतीलाई सम्मान गरेको छ । ६०औँ अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१का अवसरमा गाउँपालिकाले आज २८ दम्पतीलाई नगदसहित सम्मान गरेको हो । गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित सम्मान कार्यक्रममा अन्तरजातीय  विवाह गरेका हरेक जोडीलाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्यलगायतले अन्तरजातीय जोडीलाई सम्मान गरे ।जातीय भेदभावलाई हटाउँदै समाज रुपान्तरणमा अन्तरजायीय व

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 301 पटक पढिएको
  • सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ अभियान सुरु

    काठमाडौं । आज ९शुक्रवार०बाट सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ भन्ने अभियान सुरु भएको छ । दलित लाइभ्स् म्याटरको सह सस्थापक ब्रिदिका सेन्चुरीका अनुसार सय दिनसम्म चल्ने अभियान नेपाल सरकारले जातिय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ का सन्दर्भमा सुरु भएको बताइन् । उनले भनिन्,‘ जातिय विभेदका घटनाहरु भइरहेका छन् । कोही मरिरहेका छन् । कसैलाई आफ्नो ठाउँबाट विस्थापित गरेर अन्यायमा परेका छन् । अहिलेको समयमा पनि जातिय विभेद भन्ने कुरा पूराणमा मात्र सुनिने काल्पनिक कुरा जस्तो लाग्थ्यो । तर अहिले पनि सान्दर्भिक छ । त्यसैले हामीले मार्च टु जस्टिस् सबैको न्यायको लागि भनेर सुरु गर

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 381 पटक पढिएको
  • प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने

    काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रतिकार्यका लागि आवश्यक सामग्रीसहित मुलुकभरका स्थानीय तहमा आपत्कालीन गोदामको व्यवस्थापन गर्न पहल गरेको छ ।गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको विषयगत समितिको बैठकले विपद् जोखिम न्यूनीकरण कार्यलाई प्रभावकारी बनाउन जोखिमको नक्साङ्कन, सुरक्षित बासस्थान निर्माण, पूर्वतयारी, प्रतिकार्य, पुर्नलाभ, पुनःस्थापनाका कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिहरूले समन्वायत्मक रूपमा गर्ने निर्णयसमेत भएको छ । यसैगरी बैठकमा नगर प्रहरी

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 314 पटक पढिएको
  • सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

    काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ । सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ । सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 349 पटक पढिएको
  • आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

    काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् । एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचाल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 316 पटक पढिएको
  • शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

    नवलपरासी (ब सु प) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ । रु पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पालिका पुगेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताए । पूर्वतयारीविना बनाइएको शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएको उनले बताए । गाउँपालिकाको मुख्य बाली उखु र केराखेती हो  तर शीतभण्डारमा आलु र प्याज मात्रै राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको अध्यक्ष उपाध्यायको भनाइ छ । ‘यहाँको आवश्यकता पहिचान नै नगरी अघिल्लो कार्यकाल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 374 पटक पढिएको
  • विभिन्न क्षेत्रका दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

    काठमाडौं— प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत भएका छन्। नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा गरेको थियो।प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार एक समारोहमा सम्मान प्रदान गरेका हुन्। पुरस्कृत हुने दश जनाहरुमा टेलिमेडिसिनतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा. विराजसिंह थापा (मोरङ)

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 259 पटक पढिएको
  • ताला लगाएर स्थगित गरिएको आरआरमा स्ववियु चुनाव चैत १६ हुने

    काठमाडौं— काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ मा हुने भएको छ ।शुक्रबार बसेको सर्वदलीय बैठकले  चैत १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पद्यमकुमार अधिकारीले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 354 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.