समाचार

    Showing 15,401-15,410 of 26,702 items.
  • भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

    भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने ध्येयले २८ अगुवा किसानलाई नवीनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो ।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)ले, गाउँपालिका तथा वडाको समन्वयमा किसानलाई तरकारी खेती प्रणाली सम्वन्धि ज्ञान दिइएको हो । तालिमका सहभागी किसानलाई उन्नत जातको विउविजन, प्लाष्टिक टनेललगायतका कृषि सामग्रीसमेत वितरण गरिएको टेम्केमैयुङ ९ लखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । वडाका तरकारी खेती

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 504 पटक पढिएको
  • आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादी

    काठमाडौं— प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । शुक्रबार दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्न लागेको हो । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नै सरकारका गलत क्रियाकलाप, भ्रष्टाचार, बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । प्रचार विभागका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थतिबारे विशेष घोषणा गर्न लागिएको हो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता सहभागी हुने तय भएको छ । एकीकृत समाजवादी समाजवादी मोर्चामा पनि सहभागी छ । मोर्चाले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे काठमाडौ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 327 पटक पढिएको
  • डा. तोसिमा कार्की भन्छिन् न्याय प्रणालीमाथिको विश्वास झन बलियो भयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको बताएकी छन् ।प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।साढे २ वर्षअघि प्रतिनिधि सभा सदस्यमा कार्कीको उम्मेदवारीलाई लिएर परेको अजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन् । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो ।हालै सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला गर्दै उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आय

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 495 पटक पढिएको
  • नेपालमा दैनिक २२ वटा विपद्का घटना, दुई जनाले गुमाउँछन् ज्यान

    काठमाडौं— नेपालमा दैनिक २२ वटाभन्दा बढी विभिन्न विपद्का घटना हुने गरेको पाइएको छ । ती घटनामा परी दैनिक दुई जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको ११ महिनामा विपद्का घटनामा परी देशभर ७१६ जनाले ज्यान गुमाएका छन् । ०८१ वैशाख १ गतेदेखि फागुन २९ गतेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् । यस तथ्यांकले नेपालमा दैनिक औसतमा २।१४ जनाको मृत्युको कारण विपद्का घटना भएको देखाउँछ ।पहिरो, बाढी, आगलागी, चट्याङ, भारी वर्षा, जनावर आक्रमण, हिउँपहिरोलगायत विपद्का घटनामा उनीहरूको मृत्यु भएको हो । यस अवधिमा देशभर सात हजार ४

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 366 पटक पढिएको
  • प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइँदै

    काठमाडौं— प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइने भएको छ । सरकारले संसद अधिवेन नरहेका बेला ल्याएका विभिन्न पाँच वटा अध्यादेश स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । सबै प्रतिस्थापन विधेयक संसदीय समितिमा नलगेरै अगाडि बढाउने तयारी संसद सचिवालयको छ । गत माघ १८ गते सबै अध्यादेश दुवै हाउसमा प्रस्तुत भएका थिए ।त्यसको ६० दिनभित्र प्रतिस्थापन विधेयक पास भएर पनि प्रमाणीकरण भइसक्नुपर्ने समयको दबाबमा रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार दुइटा प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुशासन प्रवर्धन तथा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 309 पटक पढिएको
  • माधव नेपाल भन्छन् समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौँ

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताएका छन्।फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा जोड दिएका छन्।बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशमा  विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउँदै अध्यक्ष नेपालले

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 417 पटक पढिएको
  • काठमाडौंसहित सात सहर अस्वस्थकर

    काठमाडौं— काठमाडौं उपत्यकासहित देशभरका सात सहर बिहीबार अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै सात सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।वातावरण विभागका अनुसार ललितपुरस्थित खुमलटार बिहीबार बिहान सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।सोही समयमा देशका सात सहर अस्वस्थकर छन् । काठमाडौंको शंखपार्कको  एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ । उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 385 पटक पढिएको
  • सभ्य बन्दै होलीः अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

    काठमाडौँ । यहाँ आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी  होली पर्व मनाउनेले  अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ ।केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । विगत केही वर्ष अघिदेखि सांस्कृतिक शहर काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 483 पटक पढिएको
  • ट्राफिक नियम उल्लङ्घन गर्ने १५० सवारी साधन होल्ड

    काठमाडौं— उपत्यका लगायत पहाडी क्षेत्रका बासिन्दाले बिहीबार रङ्गको पर्व होली मनाइरहेका छन् । होलीको समयमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ ।सोही क्रममा नियमविपरीत सवारी चलाउने हरुलाई नियमन गर्न काठमाडौँ, भक्तपुर ललितपुरका ८३ ठाउँमा चेक प्वाइन्ट  सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । ट्राफिक प्रहरीले १५० वटा सवारी साधन होल्ड गरेको छ । नियम विपरीत चलाएका र  कागजात नभएका १२९ वटा दुईपाङ्ग्रे सवारी साधान होल्ड गर

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 641 पटक पढिएको
  • स्ववियु चुनाव आज १ बजेसम्म उम्मेदवारी फिर्ता लिने दिन

    काठमाडौं— स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज १ बजेसम्मको समय दिइएको छ ।चैत ५ गते हुने निर्वाचनको कार्यतालिका अनुसार २७ गते मनोनयन दर्ता गरेका गरेका थिए । २८ गते दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामवली सार्वजनिक गरिएको थियो ।कतिपय क्याम्पसमा एउटै संगठनको दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद छ । त्रिविकै विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई समूहले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।दिपकराज जोशी र अनोज कार्की अध्यक्ष रहेको दुईवटा समूहको उम्मेदवारी परेकोमा निर्वाचन अधिकृतको कार्यालयले जोशी अ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 432 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.