समाचार

    Showing 18,301-18,310 of 26,731 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो मधेस प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली, मधेस

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 422 पटक पढिएको
  • दुर्गा प्रसाईंको ‘एमपी फाइभ गन’ सहित बडीगार्ड पक्राउ

    काठमाडौं । सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित  दुर्गा प्रसाइका बडिगाड पक्राउ परेका छन।  पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका प्रहरीले बताएको छ।अत्याधुनिक हतियार सहित अदालतको प्रवेश गेटबाट उनलाई त्यहाँ कार्यरत सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिएका छन। निज खड्काबाट प्रहरीले बरामद गरेको हतियार देखेर नेपाली सेना समेत अचम्मित परेको छ ।उक्त हतियार जर्मन: Maschinenpistole 5) एमपी फाइभ गन भएको र उक्त हतियारमा ९ एमएमको गोली लाग्ने सैनिक स्रोतले बतायो ।स

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 850 पटक पढिएको
  • बागलुङमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

    काठमाडौँ । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।पश्चिम रुकुमबाट काठमाडौँ हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ ५ बजेर २० मिनेटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बतायो । घाईतेहरुको उद्धार कार्य जारी छ । रातको समय भएकाले उद्धारमा कठिनाई भएको छ । सडकदेखि १५० मिटर तल खस्न गई बस दुर्घटना भएको घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ । 

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 221 पटक पढिएको
  • मानव अधिकारकर्मी नेपाली नेतृ शाह भारतमा सम्मानित

    झापा । असम,गुवाहाटी,स्थित ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरम द्वारा  आयोजित संस्थाको बार्षिकोत्सव कार्यक्रममा विश्वका मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा कार्यरय सामाजिक अभियन्ता हरुलाई विभिन्न प्रकारका एवार्ड प्रदान गरेको छ।जसमा उक्त संस्थाको नेपाल अध्यक्ष तथा मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेन्सी सर्भिस एवार्ड, समाजिक अभियन्ता मानवअधिकारकर्मि आजपा कि नेतृ सुनिता साहलाई सुभाष चन्द्र बोस फेलोसिप, नबल किसोर साहलाई भुपेन हजारिका फेलोसिप,गीता पासवान,सिकिन पासवान बिभा पासवान,अन

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 334 पटक पढिएको
  • माओवादी उपाध्यक्ष महरा पक्राउ, यतिको जहाजबाट काठमाण्डौ ल्याइयो

    काठमाण्डौ  ।  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सोमबार बिहान कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले  बताएका छन।सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरेको हो। महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ। महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो। उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट  यति एयरलाइन्सको जहाज मार्फत काठमाडौं ल्याइएको हो।महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ। ९ किलो सुन तस्करी प्रक

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 476 पटक पढिएको
  • कारले मोटरसाइकललाई ठक्कर दिंदा मालपोत अधिकृत रावतको मृत्यु

    काठमाण्डौ  । रुपन्देहीमा सवारी दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा परी रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको हो ।मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावा मालपोत कार्यलयमा कार्यरत थिए ।राती करिब ८:५० बजे भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालक रावत

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 258 पटक पढिएको
  • आरती साह मृत्यु प्रकरणमा सासू रेणुदेबी पक्राउ

    काठमाण्डौ । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साह पक्राउ परेकी छिन् । उनलाई कर्तव्य ज्यान मुद्दामा आज अपराह्न साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका-४ मुरलीचोकबाट पक्राउ गरिएको हो । रेणुलाई भोलि अदालतमा पेश गरिने धनुषा प्रहरीले जनाएको छ ।आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका ९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि आरतीको माइती पक्षले उनका श्रीमान मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।असार ३ गते भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले दुवैलाई पुर्पक्षका लागि थुनामा पठा

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 323 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागको मौसममा आंशिक बदली रहेको छ । भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।देशका पहाडी भूभ

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 199 पटक पढिएको
  • विराटनगरमा नर्स मृत्यु प्रकरण; हत्यामा संलग्न भनिएका युवा पनि मृत फेला

    मोरङ  ।  विराटनगरमा नर्स मृत्यु प्रकरण : मृत्यु भएकि नर्सको हत्या गरेको भनिएका युवा विराटनगरका शिव शंकर दास विराटनगरको फाईन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ। गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका युवा पनि मृत फेला परेका छन् । उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताएका छन । गत शुक्रबार विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो ।सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थ

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 300 पटक पढिएको
  • श्रम स्वीकृति एक घण्टा भित्रै दिने व्यवस्था गर्न श्रममन्त्री आर्यालको निर्देशन

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका छन ।वैदेशिक रोजगारीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको हो । तर, प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि श्रमिकहरू समस्यामा पर्ने गरेका छन् । प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमा नै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 309 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.