समाचार

    Showing 24,091-24,100 of 25,287 items.
  • सहकारीले गाउँमा राष्ट्रिय प्रसारण लाइन जडान गर्दै

    फुङ्लिङ / ताप्लेजुङमा सहकारीले दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरेको छ । जिल्लाका ९ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रमुख प्राविधिक हेमन्त चौधरीले जानकारी दिएका छन् । मैवाखोला गाउँपालिका केन्द्रमा प्राविधिक समस्याका कारण सबै घरमा जडान गर्न केही समय लाग्ने चौधरीले जानकारी दिएका छन् । मिक्वाखोला गाउँपालिका वडा नं १ र २ खोक्लिङसम्म राष्ट्रिय प्रसारण लाइन पुगेको र गाउँपालिका केन्द्रसम्म पु¥याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत, मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 72 पटक पढिएको
  • ब्राउन सुगर सहित २ पक्राउ

    बेलबारी / मोरङको बेलबारीबाट ब्राउन सुगर सहित प्रहरीले झापाका दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका –५ का ३४ वर्षीय खेम मगर र मेचीनगर नगरपालिका –३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् । शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका –१० लक्ष्मीमार्गबाट मगरलाई  ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो ।पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनेर खुलाएपछि तत्काल प्रहरी टोली खटि दर्नाललाई बेलबारी नगरपालिका –३ पशुहटियाबाट ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्रा

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 174 पटक पढिएको
  • भरुवा बन्दुक सहित एक पक्राउ

    धरान / सुनसरीको बराहक्षेत्रबाट एक थान भरुवा बन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका –१ का ६३ वर्षीय बरम बहादुर राई रहेका छन् । राईलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका राईको कोठाबाट प्रहरीले लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । 

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 100 पटक पढिएको
  • प्रहरीको नाम बेच्ने २ जना पक्राउ

    बिर्तामोड / झापामा प्रहरी हुँ भनी कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका –७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका –३ का ३२ वर्षीय टिका खत्री रहेका छन् । पक्राउ परेकाले गत साउन ११ गते नयनसरी राजवंशीको घरमा गएर छोरोले लागूऔषध खाने र बेच्ने काम गर्छ भनी धम्क्याएर ११ हजार रुपैयाँ लिएको र पुनः साउन १४ गते घरमा आएर राजवंशीको छोरो २५ वर्षीय विशाल राजवंशीलाई कुटपिट गरेका थिए । पीडित राजवंशीले गत साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएका थिए । पक्राउ परेका माथि अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 111 पटक पढिएको
  • गैरसरकारी संस्थाका विषयमा अख्तियारले छानविन गर्न पाउँदैन : सर्वोच्च अदालत

    काठमाण्डौ /सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गैरसरकारी संस्थाका विषयमा छानविन नगर्न आदेश दिएको छ ।सर्वोच्चले गैरसरकारी संस्थाको अनुगमन तथा अनुसन्धान अख्तियारको क्षेत्राधिकारभित्र नरहेको भन्दै त्यस्तो आदेश दिएको हो ।सर्वोच्चले संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका गैरसरकारी संस्थामा रहेका व्यक्ति सार्वजनिक पद धारण गरेको व्यक्तिमा नपर्ने जनाउँदै त्यस्तो आदेश दिएको हो । नेपालको संविधानले अख्तियारको क्षेत्राधिकारमा सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै पर्ने उल्लेख रहेको भन्दै यस्तो आदेश दिएको हो ।जारी आदेशमा गैरसरकारी संस्थाका विषयमा अनुगमन र छानविन गर्ने अधिकार जिल्ला प्रशा

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 72 पटक पढिएको
  • सरकारी कार्यालयको लडाइ : उपभोक्ताको स्वास्थ्यमाथि खेलवाडको आरोप

    काठमाण्डौ / एउटा सरकारी कार्यालयले सरकारी स्वामित्वकै अर्को कार्यालय विरुद्ध मानवीय स्वास्थ्यमा खेलवाड गरेको भन्दै कानुनी कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।मानव स्वास्थ्यमा नै असर पर्ने गरी अखाद्य वस्तु बिक्री वितरण गरेको भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मुद्दा दायर गरेको हो ।विभागले गत असोजमा गरेको अनुगमनका क्रममा बजारमा संस्थानले बिक्री गरेका लेबल नभएका तथा उपभोग्य मिति सकिएका सामाग्री फेला पारेको थियो ।   विभागले जिल्ला प्रशासन कार्यालयमा अखाद्य वस्तु बिक्री वितर

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 84 पटक पढिएको
  • स्थगन जनगणना २०७८ पुनः संचालन गर्न अन्योल 

    काठमाडौँ / असार पहिलो हप्तासम्म सम्पन्न गर्ने भनिएको राष्ट्रिय जनगणनाको काम कोरोनाका कारण स्थगित भएपछि पुन: कहिले संचालन गर्ने भन्ने अन्योल भएको छ । गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । जनगणना पुन: संचालन गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गर्नु पर्ने हुदाँ कहिले संचालन गर्ने अन्योल भएको हो ।राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्याङ्क विभागको ३३ जिल्लामा कार्यालय रहेको र जनगणनाको तयारीस्वरूप देशभर आठ हजार ५ सय सुपरिवेक्षकलाई तालिम सम्पन्न भएको थियो। जनगणनाका लागि आवश्यक सामान ७७ जिल्लाका ८७ कार्यालयमा पुगेक

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 67 पटक पढिएको
  • शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

    दमौली / कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका –१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।जिल्ला अदालतले २०६० वैशाख ११ गते सार्कीलाई जन्म कैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।सार्कीले टीका थापालाइ जबर्जस्ती करणी गर्दा गर्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए  । 

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 72 पटक पढिएको
  • भीरबाट लडेर एकको मृत्यु

    उदयपुर / उदयपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका –८ का ३० वर्षीय चन्द्र बहादुर रिखाम मगर रहेका छन् । मगर बुधबार पुवारे भञ्ज्याङ गएका थिए । आज बिहान सम्म पनि घर नआए पछि आफन्तले खोजतलास गर्दै जाँदा पुवारे भञ्ज्याङको भिरमा मगरको लाश फेला परेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 60 पटक पढिएको
  • कोशी टप्पु आरक्षको हात्तीले सुनसरीमा लियो ज्यान

    इनरुवा / सुनसरीको कोशी गाउँपालिका– ४ मा जङ्गली हात्तीको आक्रमणबाट परी एक जनाको मृत्यु भएको छ । ५५ वर्षीय रामेखङ खत्वेको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिहीबार बिहान शौच गर्न  गएको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । खत्वेको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमका लागि इनरुवा अस्पताल लगिएको प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.