समाचार

    Showing 24,741-24,750 of 26,772 items.
  • ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

    ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्युबेलबारी / ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बेलबारी नगरपालिका ८ का २९ वर्षीय डम्बर थापा रहेका छन् ।शुक्रबार बेलुका ७ बजे रोकिराखेको प्र १०२००३ त ०३८० नम्बरको ट्याक्टरमा को ५प ५९५९ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।दुर्घटना हुँदा घाइते भएका थापाको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल पछाडि सवार सोही स्थानका २६ वर्षीय राजन पराजुली समेत घाइते छन् ।  

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 58 पटक पढिएको
  • भरुवा बन्दुक र गोलीसहित तीन पक्राउ

    कैलाली / कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।शुक्रबार बिहान भजनी नगरपालिका –७ को हिम्मतपुरमा हुलाकी सडकखण्डमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हिम्मतपुरबाट खटिएको टोलीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका ३ बस्ने अजय चौधरी, तुलसीराम चौधरी र दयाराम चौधरीलाई बन्दुक र हतियारसहित पक्राउ गरिएको जानकारी दिए ।शङ्काको आधारमा उनीहरु सवार से ३ प ७७९२ र से २ प ९८७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा दुई नाले भरुवा बन्दुक, ७ राउन्ड गोली लग

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 70 पटक पढिएको
  • नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

    काठमाडौँ / सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचार मध्ये एक हो । नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ । मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो । तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो । मिसनको बदनाम भयो ।सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी मिसनका लागि आवश्यक बन्दोबस्तीका समानमा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बदनाम र बन्दको कारण हो ।प्रहरीको भाषामा शान्ति मिसनलाई फ्रम्ड पुलिस युनिट एफपीयू भनिन्छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्कै निर्णयअनुसार एफपीयू बन्द भयो ।तर, प्रहरी अधिकारी यसल

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 60 पटक पढिएको
  • बलात्कार आरोपमा ६० वर्षका पुरुष सहित दुई पक्राउ

    ककनी / बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका –२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् ।उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको खबर पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले बिहीबार विहान उनलाई पक्राउ गरेको हो ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यस्तै  उदयपुरमा  बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  प्रहरीले ६० वर्षका पुरुषलाई पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरे

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 70 पटक पढिएको
  • भीरबाट लडेर एक महिलाको मृत्यु

    बागलुङ / बागलुङको बडिगाड गाउँपालिका –१ भलाई भिरबाट लडेर एक महिलाको निधन भएको प्रहरीले जनाएको छ ।बडिगाड गाउँपालिका – ३ स्थित आफन्तको घरमा कुल पूजाको निम्तो मानेर घर फर्कने क्रममा आफ्नै घरदेखि अन्दाजी एक सय मिटर पूर्वको भीरबाट लडेर भलाई बस्ने बेलबहादुर थापाकी २४ वर्षीय श्रीमती सावित्रा थापाको निधन भएको हो ।मृतक थापाको साथमा रहेका तीन वर्षीय छोरा प्रमिश थापाको निधारमा सामान्य चोक लागेको छ ।उनको अवस्था सामान्य रहेको इलाका प्रहरी चौकी गलकोटका प्रहरी निरीक्षक अर्जुन बम मल्लले जानकारी दिएका छन ।कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने प्रहरी निरीक्षक मल्लले बताएका छन ।कानुनी प्रक्रिया पूरा गरी

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 101 पटक पढिएको
  • निरौला मृत्यु प्रकरण : भान्जाले आत्महत्या दुरुत्साहन गरेको ठहर

    झापा / जिल्ला अदालत झापाले बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाले दुरुत्साहनका कारण आत्महत्या गरेको ठहर गरेको छ । निरौलाको हत्याको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका हेटौंडा उपमहानगर –५ घर भई झापाको अर्जुनधारा –५ बस्ने नारायण खड्काले नै उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अदालतले ठहर गरेको जिल्ला अदालत झापाका शाखा अधिकृत नवराज पोखरेलले जानकारी दिए । २०७७ चैत २० गते घरबाट हिँडेका होटल सञ्चालक निरौलाको शव चैत २२ गते मेचीनगर –१३ स्थित चारआली जङ्गलमा फेला परेको थियो । निरौलाको शव बरामद भएको ठाउँबाट प्रहरीले कीटनाशक औषधिको बोतल र दुई पेजमा लेखिएको चिट फेलापारेको थियो

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 96 पटक पढिएको
  • हत्याको अभियोगमा चितवनको एकै टोलका ६ युवालाई जन्मकैद

    चितवन / डेढ वर्षअघि माछा मार्न जाँदा साथीको हत्या गरेको अभियोगमा चितवन जिल्ला अदालतले एकै टोलका ६ युवालाई जन्मकैदको फैसला सुनाएको छ ।२०७७ सालको वैशाख २ गते रत्ननगर ७ मालपुर बस्ने लालबहादुर राउतको हत्या गरेको अभियोगमा सोही टोलका ६ जनालाई जन्मकैदको सजाय सुनाइएको हो ।न्यायाधीश हेमन्त रावलको इजलासले ३५ वर्षीय रामशरण महतो, २२ वर्षीय मनिष कुमाल, २७ वर्षीय बिनोद चौधरी नामले चिनिने रूदल बैठा धोबी, ४० वर्षीय सुरेन्द्र राउत, ३६ वर्षीय सिताराम महतो नामले चिनिने शिवास्त चौधरी र ३४ वर्षीय बज्र किशोर दिशवा खवासलाई जन्मकैद हुने फैसला गरेको हो । उनीहरु सबै पूर्पक्षका लागि कारागारमा थिए ।बारा जिल्लाको गढी

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 97 पटक पढिएको
  • नाबालकसहित चार जनालाई भारतबाट उद्धार

    पर्सा / जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ ।झापाबाट झण्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो ।दुई वर्षदेखि खोजतलास गर्दै जाने क्रममा निजहरू भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा आकर्षक काममा लगाइदिने भनी झुक्याइ प्रलोभनमा पारेर बेचबिखनमा परेको थाहा पाएपछि प्रहरीले उद्धार गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले माइती नेपाल पर्सा तथा भारतीय काउन्टरवालासँग समन्वय गरी चारै जनालाई उक्त स्थानबाट उद्धार गरी ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।उक्

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 56 पटक पढिएको
  • जङ्गली हात्तीको आतंक

    झापा / झापाको कमल गाउँपालिका –५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतंक मच्चाउँदै आएको छ । बस्ती सँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ । राईको घरमा राखेका धान सहित अन्नबाली खाएर नष्ट प

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 63 पटक पढिएको
  • ट्रक दुर्घटनामा परी दुईको मृत्यु

    पोखरा / पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका –२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नं को फलामे छड रड बोकेको ट्रक आफँै अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो । 

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 64 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.