समाचार

    Showing 8,831-8,840 of 26,652 items.
  • सिरहामा कार, हाइस, मोटरसाइकल र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

    सिरहा— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल  र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध बनेको थियो भने प्रहरी र स्थानीयहरुको सहयोगमा हाल सडक सूचारु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 488 पटक पढिएको
  • परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन्ः प्रधानमन्त्री कार्की

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले भनिन्,‘बद्िलदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने रहेछ । हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 525 पटक पढिएको
  • महिन्द्राको ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक

    काठमाडौं—  महिन्द्राले विश्वकै पहिलो फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक गरेको छ ।यसको मूल्य भारतीय रुपैयाँ २३.६९ लाख तोकिएको छ । यसका अतिरिक्त, थप सुविधासहितको एफई–३ भेरियन्टको मूल्य भने २४.४९ लाख भारु तोकिएको छ ।कम्पनीका अनुसार, बुकिङ १४ जनवरी २०२६ देखि सुरु हुनेछ भने डेलिभरी १४ फेब्रुअरी २०२६ बाट प्रारम्भ हुनेछ । पहिले आउने ९९९ जना ग्राहकले विशेष सुविधाहरू पाउनेछन् । साथै, छनोट गरिएका तीन भाग्यशाली ग्राहकले २०२६ को लन्डन ई–प्रिक्स प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।यस संस्करणमा बीई–६ को आधारभूत प्रदर्शनलाई जोगाउँदै रेसिङ–थिमका विशेष फिचरहरू थपिएका

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 545 पटक पढिएको
  • जसपा प्रदेश अध्यक्ष यादवले पार्टी छाडे, मधेशकेन्द्रित दलबाट विकास सम्भव नभएको दाबी

    सर्लाही— जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पद तथा पार्टी दुवै त्याग्दै राजनीतिमा नयाँ बाटो समाउने घोषणा गरेका छन् । विहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन् । यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रित दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन् । उनले सार्वजनिक गरेको पत्रमा ‘मधेशी जनअधिकार फोरम नेपालबाट राजनीति सुरु गरी जसपा सम्मको यात्रामा अन्याय, अत्याचार, शोषण र विभेदविरुद्ध आव

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 455 पटक पढिएको
  • इमरान खानको जेलभित्रै हत्या भएको दाबी फैलिन थालेपछि देशभर ठूलो हलचल

    एजेन्शी  ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्व–क्रिकेटर इमरान खानको जेलभित्रै हत्या भएको दाबी फैलिन थालेपछि देशभर ठूलो हलचल मच्चिएको छ। मङ्गलबार रातिदेखि सामाजिक सञ्जालमा यससम्बन्धी हल्ला व्यापक रूपमा फैलिएको छ, जसले पाकिस्तानमा राजनीतिक तनाव र भ्रम बढाएको छ।रावलपिण्डीस्थित उच्च सुरक्षा घेरामा रहेको अदियाला जेलमै इमरान खानको हत्या भएको दाबी सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको हो। कतिपयले सेना प्रमुख असिम मुनीर नेतृत्वको सेनाले नै हत्या गराएको आरोपसमेत लगाइरहेका छन्। यद्यपि यी दाबीहरूमा उल्लेख्य संख्या शंकास्पद वा भेरिफाइ नभएका अकाउन्टहरू रहेका छन्।सामाजिक सञ्जालमा सबैभन्दा धेर

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 370 पटक पढिएको
  • रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित

    काठमाण्डौ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइ स्थगित भएको छ ।उनीहरूको मुद्दा न्यायाधीश मिलन कुमार राई र सानु मैया डंगोलको उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आज पेशी तोकिएको थियो ।रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।यसअघि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पनि पेशी परेकाले रविका कानून व्यवसायीक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 353 पटक पढिएको
  • चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’

    चितवन। पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणबाट खेल्दै आएको चितवन राईनोज दोस्रो संस्करणमा पनि मैदानमा उत्रेको छ । हालसम्म तीन वटा खेल खेलेको राईनोजले दुई जित हासिल गर्दै अग्रस्थानमा छ । हिलो संस्करणमा चौथो स्थान पाएको राईनोजले यस पटक पहिलो बन्ने दाउमा छ । चितवन मेडिकल कलेजको भगिनी संस्थाको रुपमा स्थापित चितवन राईनोजले यहाँ बन्दै गरेक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 297 पटक पढिएको
  • घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

    काठमाडौं— आज सुनचाँदीको मोलमा केही थपघट भएको छ। आज सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो।आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ। हिजो एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 441 पटक पढिएको
  • राष्ट्र बैंकद्वारा एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

    काठमाडौं— नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो ।नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।नोटको मध्यभागमा एक सिंहसंगे गैंडाको माउ र बच्चाको चित्र रहेको छ । साथै, दृष्टिविहीन व्यक्तिहरूले समेत नोट पहिचान गर्न सहज होस भन्ने हिसावले

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 416 पटक पढिएको
  • जेनेस सलुशनले ओमान डेटा पार्कसँग गर्यो समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं— युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी  तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच  क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ।  सोमबार मस्कटस्थित ओमान डेटा पार्कको  मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ  अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी)का सीइओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।‘हामीले जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआइ, साइबर सुरक्षा र सफ्टवेयर विक

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 367 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.