समाचार

    Showing 9,081-9,090 of 24,683 items.
  • अविरल वर्षासंगै आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

    बागलुङ— भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना तथा यातायातका साधन कानाबगर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 525 पटक पढिएको
  • डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

    काठमाडौं— नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुलको जुन बक्यौता छ, त्यो बक्यौता रकम असुल्ने निर्णय भएको छ ।’प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । त्यस्तै उनले अब कसैले र कुनैपनि निकायले भ्रष्टाचार र अनियमितता गरेको कतै पनि भेटियो भने क

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 490 पटक पढिएको
  • सिन्धुलीमा जेनजी आन्दोलनः १३ कार्यालय र ६ घरमा तोडफोड तथा आगजनी

    रामेछाप— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा ठूलो तोडफोड र आगजनीका घटना भएका छन् । सो क्रममा १३ वटा सरकारी तथा गैरसरकारी कार्यालयमा क्षति पुग्नुका साथै ६ जना जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको घरमा समेत आगजनी, तोडफोड र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, नेपाल बार एसोसिएसन जिल्ला वार इकाई, कमलामाई नगरपालिका वडा नं ४, ५ र ६ का कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन् ।यसैगरी नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 659 पटक पढिएको
  • राष्ट्र बैंकले थाल्यो सुकिला नोटको वितरण

    काठमाडौं— नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो । बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 725 पटक पढिएको
  • जेनजी आन्दोलनको तोडफोडमा संलग्न भएको भन्दै दुई नेता निलम्बित

    पोखरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्की जिल्लाका दुई वडा सभापतिलाई निलम्बन गरेको छ।गण्डकी प्रदेश रास्वपाका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीद्वारा जारी विज्ञप्तिमा पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई तत्काल प्रभावबाट निलम्बन गरिएको उल्लेख छ।रास्वपाका अनुसार दुवै नेताले गरेको भनिएको गैरजिम्मेवार गतिविधि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि अनुशासनको दृष्टिले निलम्बन गरिएको हो।पार्टीले थप छानबिनपछि आवश्यक निर्णय लिइने जनाएको छ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 701 पटक पढिएको
  • हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल

    काठमाडौं । गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष निर्वाचनको लागि काम गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको बताएका छन् । सोमबार सपथ ग्रहणपछि उनले तत्कालको अवस्थालाई सामान्यकरण गर्न प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु राखेको भन्दै सबैको मूल कार्यभार निष्पक्ष निर्वाचन नै रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा पनि स्वतन्त्र पृष्ठभूमि रहेका सदस्यहरु रहेर निष्पक्ष निर्वाचनको लागि काम गर्नुपर्ने मूल कार्यभार छ । यहीसँग सम्बन्धित रहेर सरकार गठन भएको हो । तत्कालको अवस्थालाई हेर्दा स्थिति सामान्यकरण गर्नुपर्

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 194 पटक पढिएको
  • गुप्तचर प्रमुख हुतराज थापा अवकाशमा

    काठमाण्डौ । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख हुतराज थापा भदौ २८ गतेदेखि अनिवार्य अवकाशमा गइसकेका छन्। २०७९ भदौ २८ मा विभाग प्रमुख बनेका थापाले ३ वर्षे कार्यकाल पूरा गरी अवकाश लिएका हुन्।थापाले २०५३ सालमा अनुसन्धान अधिकृतबाट सेवामा प्रवेश गरेका थिए। आफ्नै ब्याचका ओमप्रकाश जोशीलाई पछि पार्दै उनले विभागको नेतृत्व सम्हालेका थिए। अहिले भने जोशी विभाग प्रमुखका दावेदार बनेका छन्। हाल उनी प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा छन्। थापाका अर्का ब्याचमेट अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि प्रतिस्पर्धामा छन्। कार्की अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 446 पटक पढिएको
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका २७ जनाको शव आफन्तलाई हस्तान्तरण

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका २७ जना प्रदर्शनकारीको शव पोष्टमार्टमपछि आफन्तले बुझेका छन्। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी शव बुझाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए।त्यस्तै, भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाएका तीन जना सुरक्षाकर्मीको शव पनि परिवारजनले बुझेका छन्।हाल अस्पतालमा १९ वटा शवको पोष्टमार्टम प्रक्रिया अझै बाँकी रहेको जनाइएको छ। यस्तै, ५ शवको पोष्टमार्टम सम्पन्न भए पनि आफन्तले अझै बुझेका छैनन्।नयाँ बानेश्वर क्षेत्रमा भएको झडप र आगजनीका घटनामा मृत्यु भएका ८ जना मृतकको अझै पहिचान खुलेको छैन।प्रद

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 517 पटक पढिएको
  • महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

    काठमाडौं— महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 535 पटक पढिएको
  • रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको वागडोर, लोभलाग्दो विगत

     काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क दिक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।यस्

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 263 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.