समाज

    Showing 10,151-10,160 of 11,089 items.
  • 'हनी ट्रयाप' मा पारेर १८ लाख असुल्ने तीन महिला पक्राउ

    दाङ / दाङमा पुरुषलाई 'हनी ट्रयाप' मा पारेर १८ लाख रुपैयाँ असुल्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही –१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियार रहेका छन् । उनीहरूले घोराहीका एक व्यक्तिलाई होटलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिइ १८ लाख रुपैयाँ असुल गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए । उनीहरूले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १ लाख नगद सहित १७ लाखको चेकमा कुरो मिलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काफ्लेले बताए  । प्रहरीले उनीहरूको सा

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 1,593 पटक पढिएको
  • मादी हत्या काण्ड : हत्यामा सामूहिक संलग्नता , पक्राउ पर्नेको संख्या ६ पुग्यो

    बिर्तामोड / सङ्खुवासभाको मादीमा भएको विभत्स हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । थप चार जना पक्राउ परेसँगै हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।अनुसन्धानमा खटिएको प्रहरी टोलीले यसअघि छिमेकी र नातेदार समेत रहेको लोक बहादुर कार्की र उनका भाइ नरेश कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्की दाजुभाइको बयानका आधारमा थप चार जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी स्रोतले जानकारी गराएको छ । गत भदौ २१ गते बिहान स्थानीय तेज बहादुर कार्की परिवारका ६ जनाको विभत्स तवरले हत्या लोक बहादुर कार्कीले गरेको भनेर प्रहरीले पत्रकार सम्मेलन

    • प्रकाशित मितिः असोज ३, २०७८
    • 4,069 पटक पढिएको
  • मन्दिरमा वृक्षारोपण गर्दै पूर्व युवराज्ञी हिमानी

    काठमाडौँ  / पूर्व युवराज्ञी हिमानी शाहले हिमानी कोष मार्फत वातावरण संरक्षणका लागि वृक्षारोपण सुरु गरेकी छन् । उनले शनिवार काठमाडौँको काभ्रेस्थली–२ स्थित तारकेश्वरको शान्तिधाम मन्दिरमा वृक्षारोपण गरेकी छन् । हिमानी कोषको पहल र मन्दिरको संयोजनमा मन्दिर प्राङ्गणमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।‘हरियो वन नेपालको धन,’ भन्दै उनले मन्दिर प्राङ्गणमा फलफूलको बिरुवा वातावरण संरक्षणमा सहयोग पुग्ने र सबैले खान पनि पाउने भएकाले सबै मन्दिरमा फलफूलको बिरुवा रोप्ने आफूहरूको योजना रहेको उनले जानकारी दिएकी छन् ।मुलुकमा लोकतन्त्र आएपछि पूर्वराजपरिवार नागार्जुन दरबारमा सरेको छ। पूर्व राजा रान

    • प्रकाशित मितिः असोज २, २०७८
    • 182 पटक पढिएको
  • ‘शिक्षा, स्वास्थ्य र आवासमा ध्यान दिन नसके राउटे छिट्टै लोप हुन्छ’

    काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भन्दै राज्यले दिगो  ढङ्गले सोच्नुपर्ने बताएका छन् । तिमिल्सेनाले बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै सो कुरा बताएका हुन् । उनले भने –“राउटेलाई पैसा र सरसामान दिएरमात्र तिनको जीवनस्तरमा सुधार हुँदैन, यस्तो सहयोग दुरुपयोग हुन थालेको सुनिने गरेको छ ।”सहयोग सामग्री हस्तान्तरण गर्न सल्यानको वनगाड कुपिन्डे नगरपालिका– १ घाटगाउँस्थित राउटे बस्तीमै पुगेका उनले भने, “राउटे भाषा, संस्कृति र जीवनशैलीको संरक्षण हु

    • प्रकाशित मितिः असोज २, २०७८
    • 154 पटक पढिएको
  • जनगणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा

    बैतडी / राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् । यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ । “सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी छ”, उनले भने । गत भदौ ३० गतेदेखि गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा समस्या भ

    • प्रकाशित मितिः असोज २, २०७८
    • 161 पटक पढिएको
  • चितवनमा रडले हानेर छिमेकीको हत्या

    चितवन / पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका –९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गर्नुपरेको उनले जान

    • प्रकाशित मितिः असोज २, २०७८
    • 186 पटक पढिएको
  • करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

    बर्दिया / बर्दियामा जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका –३ गोदानाका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ बर्षिया सुनिता थारू र बालकृष्णकी ४३ वर्षीया भाउजू बेलमती थारू रहेका छन् । शुक्रबार राती खेतमा पानी लगाउन गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा तीनै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।पासो थापेका मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    • प्रकाशित मितिः असोज २, २०७८
    • 196 पटक पढिएको
  • आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

    खोटाङ  / राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ । आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य सङ्घसंस्था, शिक्षा विकास तथा समन्वय एकाइ र शिक्षण सङ्घसंस्था, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घलाई बिहीबार लिखितरूपमा पत्राचार गरेको हो ।विश्व आत्महत्या रोकथाम दिवस सेप्टे

    • प्रकाशित मितिः असोज १, २०७८
    • 135 पटक पढिएको
  •  मादी हत्या प्रकरण : थप एक पक्राउ, घटनाले  लियो नयाँ मोड

    बिर्तामोड / सङ्खुवासभाको मादी नगरपालिका –१ उम्लिङमा गत भदौ २१ गते ६ जनाको विभत्स तवरले भएको हत्याको घटनाले नयाँ मोड लिएको छ ।हत्याका विषयमा अनुसन्धान जारी राखेको प्रहरीले घटनामा शंकास्पद भूमिका देखिएको भन्दै थप एक जनालाई पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको हो ।हत्यामा संलग्न रहेको भन्दै यसअघि प्रहरीले मृतक परिवारका नातेदार समेत रहेका लोक बहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरीले लोक बहादुरका भाइ  २५ वर्षीय भाइ नरेशलाई समेत पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको हो ।हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल पक्राउ परेका लोक बहादुर कार्कीका भाइ नरेश कार्कीको स

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 1,530 पटक पढिएको
  • झापामा जनगणनालाई सुपरीवेक्षक परिचालन

    झापा / राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरीवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताएका छन्। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । उनले पहिलो चरणको कार्यक्रम अन्तर्गत सुपरीवेक्षकले घरघरमा पुगेर परिवारको सङ्ख्याको विवरण, कृषि तथा पशुपक्षीसम्बन्धी विवरण र बैकिङ पहुँचको विवरण सङ्कलन गर्ने बताएका छन्। विवरण सङ्कलन गर्ने काम १८ दिन अर्थात् असोज १९ गतेसम्म गरिनेछ । भदौ

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 142 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.