समाज

    Showing 4,811-4,820 of 6,735 items.
  • भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

    काठमाडौं— तिब्बत क्षेत्रमा भइरहेको भारी वर्षाको प्रभावस्वरूप भोटेकोशी र सुनकोशी नदीमा बाढीको सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।सिन्धुपाल्चोक जिल्लाको प्रशासन कार्यालयले असार ३ गतेदेखि ७ गतेसम्मको अवधिमा बाढीको सम्भावना उच्च रहेको भन्दै सार्वजनिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो।जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश नेपालीद्वारा जारी सूचनामा भनिएको छ, “भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरू भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 249 पटक पढिएको
  • बाढी र पहिरोले ५ वटा सडक पूर्णरूपमा अवरुद्ध, ३ वटा एकतर्फी सञ्चालनमा

    काठमाडौं— देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानका पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् भने तीनवटा सडकखण्डमा एकतर्फी मात्र सवारी आवागमन भइरहेको छ।नेपाल प्रहरीका अनुसार, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीनवटै स्थानमा पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसैगरी, डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि हाल सवारी सञ्चालन गर्न नसकिने अवस्थामा छन्।प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जानकारी दिँदै धनकुटाको रवि–राके–भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 297 पटक पढिएको
  • भन्सार छली गरेर ल्याउँदै गरिएको १२ लाखभन्दा बढीको अवैध सामान बरामद

    विराटनगर– झापा, मोरङ र सुनसरीका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।सिमावर्ती क्षेत्रमा परिचालन गरिएको प्रहरी टोलीले असार २ गतेको दिन चेकजाँचको क्रममा विभिन्न प्रकारका भन्सार नतिरी ल्याइएका सामग्रीहरू नियन्त्रणमा लिएको हो। बरामद सामानहरूमा कस्मेटिक सामग्री, लत्ता कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटर पार्ट्स, इलेक्ट्रिक स्कुटरको ब्याट्री तथा किराना सामानहरू रहेका छन्।स्रोतका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 307 पटक पढिएको
  • लागू औषध ब्राउन सुगरसहित झापा र मोरङबाट ४ जना पक्राउ

    विराटनगर– मोरङ र झापाका विभिन्न स्थानहरूमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ। लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालयबाट खटिएका टोलीहरूले फरक-फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।झापा जिल्ला, मेचीनगर नगरपालिका–६, पुरानो मेचीपुलस्थित चेकजाँचको क्रममा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले कन्काई नगरपालिका–४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यसैदिन, अनारमनी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले झापाको बिर्तामोड नगरपालिका–४ बाट दमक नगरपालिका–१ निवासी ३२ वर्षीय विजय कर्मा

    • प्रकाशित मितिः असार ४, २०८२
    • 356 पटक पढिएको
  • धरान र इटहरीबाट ४ हजार २ सय ३० किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा

    सुनसरी—   सुनसरी जिल्लाको धरान र इटहरी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। चेकजाँचको क्रममा दुईवटा ट्रकबाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बरामद गरी ट्रक चालकसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।असार २ गते धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकबाट ७० वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ हजार १ सय ३० किलो गाँजा फेला परेको हो।त्यस्तै, असार ३ गते इटहरी उपमहानगरपालिका–२० तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँच

    • प्रकाशित मितिः असार ४, २०८२
    • 263 पटक पढिएको
  • प्रधानमन्त्रीको सकारात्मक आश्वासनपछि आजदेखि सुन पसल खुल्ने

    काठमाडौं— सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जान

    • प्रकाशित मितिः असार ४, २०८२
    • 272 पटक पढिएको
  • मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु एक जना घाइते

    सप्तरी— जिल्लामा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।शम्भुनाथ नगरपालिका– २ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने गोविन्द चौकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ घर भएका २० वर्षीय मो. आजादको मृत्यु भएको हो ।गएराति पूर्वबाट पश्चिमतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका आजादलाई प्रहरीले उद्धार गरी उपचारका लागि युनिक अस्पताल रायपुरमा ल्याई थप उपचारका लागि राजविराजस्थित

    • प्रकाशित मितिः असार ४, २०८२
    • 176 पटक पढिएको
  • एकतर्फी खुल्यो अवरुद्ध कालीगण्डकी करिडोर

    गुल्मी— गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लाबास्थित कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । पहिरोका कारण सोमबारदेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबार साँझदेखि एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार सोमबार दिनभर पहिरो खसेको थियो । निकै लामो प्रयासपछि सडक एकतर्फी खुलेको हो ।यहाँबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो । ठुलो चट्टानसहित खसेको सुख्खा पहिरोका सडक सडक दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा सवारी

    • प्रकाशित मितिः असार ४, २०८२
    • 204 पटक पढिएको
  • खोला दोभानमा वेवारीसे अवस्थामा शव भेटियो

     तनहुँ— तनहुँको व्यास नगरपालिका—१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ।स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 131 पटक पढिएको
  • २,१०० किलो गाँजासहित तीन जना पक्राउ

    धरान — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित धरान–तरहरा सडकखण्डबाट २,१०० किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्रक चालक धनकुटाका ३२ वर्षीय राजेन्द्र राई , सहचालक ३३ वर्षीय सुनिल राई र सुनसरीका ३४ वर्षीय सुमन राई छन्।उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 274 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा