समाज

    Showing 7,851-7,860 of 11,082 items.
  • इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेका हुन् । उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्ने कुरा आइसकेपछि धेरै हल्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 623 पटक पढिएको
  • सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेको छ।  आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।  दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि सक्रिय गर्ने सरकारको नीति रहेको छ । नेपालमा भाइबर, टिकटक, विटकजस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् ।फेसबुक, ट्वीटर (एक्स), वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन् ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 733 पटक पढिएको
  • बागमती प्रदेशका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा

    काठमाडौं— बागमती प्रदेशका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा हुने भएको छ।प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी गरायो।मन्त्रालयकी सह-प्रवक्ता रविता कार्कीद्वारा हस्ताक्षरित सूचनामा बागमती प्रदेश राजपत्रमा यसअघि नै प्रकाशित निर्णयअनुसार बिदा दिइएको उल्लेख छ।चेपाङ समुदायको बाक्लो बसोबास रहेका यी जिल्लाहरूमा उनीहरूको मौलिक पर्वलाई सम्मान गर्दै प्रदेश सरकारले बिदाको घोषणा गरेको हो।उक्त दिन तीन जि

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 748 पटक पढिएको
  • भारतद्वारा जीएसटीको दरमा कटौती: नेपालमा तस्करी बढ्ने चिन्ता

    काठमाडौं— भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा ठुलो मात्रामा कटौती गरेसँगै नेपालमा तस्करी बढ्ने सक्ने भन्दै उद्योगी व्यवसायीमा चिन्ता बढेको छ ।भारत सरकारले सिमेन्ट र स्टिलमा लगाउँदै आएको जीएसटी कर २८ प्रतिशत बाट १८ प्रतिशतमा झारेको छ । यसले भारतीय बजारमा सिमेन्ट र स्टिलको मूल्य घट्ने र त्यसले नेपाली बजारमा तस्करी बढ्नसक्ने साथै नेपाली उत्पादन विक्री नहुने खतरा बढेको भन्दै उद्योगीहरुमा तनाब बढाएको हो ।‘नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले भारत सरकारले एकैपटक १० प्रतिशत जीएसटी घटाउनुले नेपाली उद्योगमा ठुलो असर पर्ने बताए । भारतमा अब सिमेन्ट, डन्डी, लगायत धेरै बस्तुहरुको मूल्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 579 पटक पढिएको
  • सामाजिक सञ्जालबारे निर्णय लिन सञ्चार मन्त्रालयमा बैठक जारी

    काठमाडौं— फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातबाट सकिएको छ । यसबारे थप निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ ।दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।मन्त्रालय स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्कासँगै नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठकमा सहभागी छन् ।बैठकमा सामाजिक सञ्जाल निष्क्रियका लागि के कसरी र कुन प्रक्रिय

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 785 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा गायिका इन्दिरा गोलेको निधनप्रति शोक व्यक्त

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउन सफल गायिका इन्दिरा गुरुङको निधनले दुखी लुल्याएको बताए । उनले लेखेका छन्,‘नेपाली लोकगीतमा तामाङ सेलो  काठमाडौँ उपत्यका आसपास धेरै लोकप्रिय छ। नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो सुमधूर परिचय बनाउनु भएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद् खबर सुनें । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवे

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 776 पटक पढिएको
  • दुई किशोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला

    अछाम— अछाममा दुई किशोरी मृत फेला परेका छन् । बिहीबार तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।घटनास्थल घरबाट ४ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार किशोरीहरूको उमेर १७ र १५ वर्ष रहेको छ।‘यो घटना संवेदनशील छ, त्यसकारण किशोरीहरूको नाम, ठेगाना भन्न मिल्दैन, घटनाबारे बिहान ९ बजे स्थानीयले देखेपछि जानकारी दिए, त्यहाँको प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलमा पुगेको छ, जिल्लाको टोली पुग्दैछ’ खनालले

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 624 पटक पढिएको
  • आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै

    काठमाडौं—  ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ।  नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ । नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लीन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिनुभयो । हाल यस सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयो

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 802 पटक पढिएको
  • संसद भवनको निर्माण निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत

    काठमाडौं— राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गरेको छ । अवलोकनपछि समितिले निर्माण कार्य निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत देखिएको निष्कर्ष निकालेको छ ।समितिका सभापति ठाकुर गैरेले संसद भवनको निर्माण कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै पछिल्लो समय म्याद थप्ने विषय उठेसँगै समिति सक्रिय भएको बताए । उनले भने, ‘हामीले मन्त्रालयसँग म्याद किन थप्ने, कति समय थप्ने र त्यो समयभित्र निर्माण कार्य सम्पन्न हुने सुनिश्चितता कसरी गर्ने भनेर प्रश्न गरेका थियौं ।’सभापति गैरेका अनुसार सरकारका प्रतिनि

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 737 पटक पढिएको
  • ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह

    काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ध्वनि, धुवाँ र फोहोर प्रदूषणमुक्त छिमेकी अभियान थालेको छ । ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत प्रहरीले सहरवासीलाई ठूलो आवाज निकाल्नेदेखि बिहान अनावश्यक खोक्ने–खकार्नेसम्मका गतिविधि नगर्न आग्रह गरेको छ ।प्रहरीका अनुसार ध्वनि प्रदूषणका कारण गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै यस्तो अभियान सुरु गरिएको हो ।कार्यालयले पाँच मुख्य शीर्षकमा निर्देशन जारी गर्दै राति अनावश्यक आवाज नगर्ने, बिहानको शान्ति कायम राख्ने, गोपनीयतासम्बन्धी गतिविधिमा सचेत रहने, सामाजिकरधार्मिक कार्यक्रममा ध्वनि नियन्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 747 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.