समाज

    Showing 7,921-7,930 of 11,082 items.
  • आज देशैभरका निजी विद्यालयले बस र्याली गर्दै, यस्तो छ रूट निर्धारण

    काठमाडौं— शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली गर्दैछन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले  बस र्याली गर्न लागेका हुन् । यस्तो छ र्यालीको रूट निर्धारण:१. कोटेश्वरचोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरी विद्यालय फिर्ता हुने भक्तपुर, कागेश्वरी नगरपालिकाका सबै, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुट्टी र बानेश्वर तर्फका विद्यालय बसहरू ।२.सातदोबाटोचोकबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 761 पटक पढिएको
  • एस आईबीएस बास्केटबल आजदेखि

    काठमाडौं— एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमको सहभागिता रहने आयोजकका बीबीए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन् । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।ब्वाइजतर्फ विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा पहिलो हुनेलाई १५ हजार तथा दोश्रोलाई ८ हजार नगदबाट पुरस्कृत गरिने छ ।पौडेलले प्रतियोगिताको उद्देश्य युवामाझ बास्केटबललाई प्रवद्र्धन गर्नु र खेलाडीहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने प

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 688 पटक पढिएको
  • आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

    काठमाण्डौं— बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत दिन सकिने व्यवस्था गरिएको छ । यो आईपीओ छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ ।यस आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी’ इश्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।आईपीओ निष्कास

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 590 पटक पढिएको
  • महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानी बीच कतारमा भेटवार्ता

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी बैठक छिट्टै काठमाडौंमा आयोजना गर्ने सहमती भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवद्र्धनको महत्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सू

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 348 पटक पढिएको
  • तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड अझै खुल्न सकेन्

    बाजुरा— बाजुराको लाईफ लाईनको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्ड तीन महिना पुग्नै लाग्दा पनि खुल्न सकेको छैन ।सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेग जोड्ने सडक खण्ड बर्षातको समय सुरु भएसँगै अवरुद्ध भएको हो । असार दोस्रो हप्तादेखि अवरुद्ध भएको उक्त सडकखण्ड भदौको तेस्रो हप्ता सुरु भईसक्दा सम्म पनि खुल्न सकेको छैन्।हालसम्म सडक खुल्न नसक्दा पुर्वी उत्तरी भेगका चार वटा पालिकाका नागरिक छिमेकी जिल्ला हुम्ला,मुगु,कालिकोट त्यस्तै बडीमालिकाको ढम्कने,रजातोली,सिराडी लगायतका स्थानीयलाई आवत–जावत गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सास्ती बेहोर्नु परेको छ।मार्तडी–कोल्टी सडक–खण्डको जिल्ली(दानचौर) रजातोली त्

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 492 पटक पढिएको
  • कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

    विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ।सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्रमुख लक्ष्य, कार्ययोजना र सेवा प्रवाह सुधारका विषय सम्झौतामा समावेश गरिएको छ।डीआईजी कार्कीको नेतृत्वमा प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुख, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा, विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रमुखहरू

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 402 पटक पढिएको
  • बारा पर्सामा देखा परेको हैजा महामारीको स्रोत सरकारले पत्ता लगाउँछः गृहमन्त्री लेखक

    वीरगन्ज— गृहमन्त्री रमेश लेखकले बारा पर्सामा देखा परेको हैजालाई राज्यको सम्पुर्ण स्रोतपरिचालन गरेर भएपनि नियन्त्रणमा ल्याइ छाड्ने बताएका छन् । उनले सुरक्षाका तीन वटै अंगमा रहेका चिकित्सक तथा विज्ञहरुलाई परिचालन गर्नु परेर भएपनि हैजाको महामारीलाई यथासिर्घ नियन्त्रणमा ल्याइउने बताए ।नेपाली काँग्रेस आपूर्ती तथा उपभोग्ता विभागले आइतबार वीरगन्जमा आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिस्चिता उपभोक्तको अधिकारी हाम्रा चासो विषयक अन्तरकृया कार्यक्रालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वीरगन्ज र यसआसपासका क्षेत्रमा देखा परेको हैजाको संक्रमण केबाट फैलिएको हो त्यसको स्रोत सरकारले पत्ता लगाइ छाड्ने बत

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 711 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 2,337 पटक पढिएको
  • हेटौंडा मास्टर चोकको जेब्रा क्रसिङमै खाल्टो, दुर्घटनाको उच्च जोखिम

    मकवानपुर— हेटौंडा उपमहानगरपालिका–९ मास्टर चोकस्थित पूर्व–पश्चिम राजमार्गको जेब्रा क्रसिङमै ठूलो खाल्टो परेको छ। पैदलयात्री आवागमन गर्ने प्रमुख स्थानमै खाल्टो परेपछि सडक प्रयोगकर्तामाझ आक्रोश फैलिएको छ।राजमार्गको जेब्रा क्रसिङ पैदल यात्री तथा विद्यार्थीहरूले दैनिक प्रयोग गर्ने संवेदनशील स्थान हो। तर त्यही ठाउँमा खाल्टो परेपछि दुर्घटनाको सम्भावना बढेको छ। स्थानीयवासीका अनुसार सवारीसाधन अचानक खाल्टोमा ठोक्किने, नियन्त्रण गुमाउने वा पैदल यात्रीलाई ठक्कर दिने खतरा अत्यधिक छ।सडक डिभिजन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका दुवै निकायमाथि यसबारे प्रश्न उठ्न थालेको छ। ‘यस्तो भीडभाड हुने चोकम

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 487 पटक पढिएको
  • करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

    विराटनगर— करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णयले झाँगड उराँव समुदाय खुशी बनेको छ । सोही खुशी स्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको हो ।गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायले मनाउने करम पूजा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस कदमले समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानलाई सम्मान गरेको भन्दै समुदायका अगुवा छेबीलाल उराँवले धन्यवाद व्यक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्री कार्कीलाई सम्मान

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 833 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.