समाज

    Showing 8,031-8,040 of 11,082 items.
  • नेविसंघका कार्यकर्ताले जलाएका थिए सरकारी गाडी जलाए

    काठमाडौं— २०८१ साल जेठ २७ गते बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदेश योजना आयोगको गाडी जलाए । नेपाल विद्युत प्राधिकरणको पाँच वटा सवारी तोडफोड गरे ।मोरङको रंगेली नगरपालिका भित्र अभद्र व्यवहार आरोपमा नेविसंघका कार्यकर्ता दीपक यादवसहित चार जनालाई पक्राउ गरेको विरोधमा नेविसंघका कार्यकर्ताले कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडी जलाएका थिए ।कन्चनजंघा पार्टी प्यालेस अगाडि राखेको नेपाल विद्युत प्राधिकरणको ५ वटा गाडी तोडफोड गरेका थिए ।आगजनी र तोडफोडको घटनामा संलग्न १० जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थिय

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 792 पटक पढिएको
  • ४ अर्बको सेयर किनबेच, सामान्य अंकले बढ्यो नेप्से

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज परिसूचक चार दशमलव ८३ अङ्कले बढेर दुई हजार ७६६ दशमलव ०९ बिन्दुमा कायम भएको हो ।आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा चार अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा लगानी समूह शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६८, लघुवित्त शून्य दशमलव ४८ र निर्जीवन बीमा समूह शून्य दशमलव १० प्रतिशतले घटेको छभने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ९६, वित्त शून्य दशमलव १२, होटल तथा पर्यटन शू

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 838 पटक पढिएको
  • तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछः सभापति देउवा

    काठमाडौं—  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । उनले लेखेका छन्,‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो । यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ । ती मध्ये हरिताल

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 714 पटक पढिएको
  • माइतीघर मण्डलाबाट गोरखापत्र जलाउन खोज्ने युवक पक्राउ

    काठमाडौं— मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन्।‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो।मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए।उक्त समाचारमा निराहार वर्तले महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषयवस्तुलाई जोड दिएको थियो।सोही क्रममा सन्तोष

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 533 पटक पढिएको
  • वीरगञ्जमा हैजाको त्रास, ९३ मा संक्रमण पुष्टि

    वीरगञ्ज । ‘पानी पिउँदा त केही होला जस्तो लागेन, तर अचानक पखाला सुरु भयो,’ वीरगञ्ज–१२ का एक बिरामीको भनाइ हो । यस्तै समस्या लिएर नारायणी अस्पताल पुगेका उनी मात्रै होइनन्, अहिलेसम्म विभिन्न अस्पतालमा ९३ जनामा हैजा पुष्टि भइसकेको छ ।सबैभन्दा बढी संक्रमित भेटिएको नारायणी अस्पताल र तराई अस्पताल दुबैको तथ्याङ्क डर लाग्दो छ–यहाँ मात्र ३२–३२ बिरामीमा हैजा देखिएको छ ।यसपछि नेशनल मेडिकल कलेजमा १२ जना, जबकी भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा ३–३ जनामा संक्रमण भेटिएको छ । अली अर्था अस्पतालमा दुईजना र अन्य निजी अस्पतालहरू–नारायणी सेन्ट्रल, एडभान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, म

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 438 पटक पढिएको
  • मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    जनकपुर— मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई सवारी साधनहरु हस्तान्तरण गरेको छ ।सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालय धनुषा, रौतहट, महोत्तरी र सप्तरीलाई दुई पाङ्ग्रे र चार पाङग्रे सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।मन्त्री लेखीले सिमित स्रोत साधनका कारणले पछिल्लो समय सुरक्षा निकायहरुलाई काम गर्न असहज भइरहेकाले उनीहरुको सुविधा र काम गर्न सजिलो हुने अभिप्रायले गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको बताए ।उनले अन्य सबै म

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 791 पटक पढिएको
  • इसेवाको बिजनेस लिंक सुविधा सार्वजनिक

    काठमाडौं— डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले व्यवसायीहरूको वित्तीय कारोबारलाई अझ सरल बनाउने उद्देश्यले इसेवा बिजनेस लिंक सुविधा सार्वजनिक गरेको छ।कम्पनीले स्वीफ्ट एकाउन्ट स्वीच फिचरसहितको सुविधामार्फत अब प्रयोगकर्ताले सहजै आफ्नो व्यावसायिक र व्यक्तिगत दुवै खाता एउटै इसेवा एपबाट व्यवस्थापन गर्न सक्ने जनाएको छ।कम्पनीका अनुसार धेरै वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै इसेवा बिजनेस लिंकले एउटै एपबाट सबै वित्तीय कारोबारको सहज व्यवस्थापन सुनिश्चित गरेको छ।यसले विभिन्न खाताहरूमा बारम्बार लगइन गर्ने वा एप परिवर्तन गरिरहने झन्झटबाट मुक्ति दिनेछ। यो नयाँ सुविधालाई कम्पनीले डिजिटल

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 622 पटक पढिएको
  • नेप्से परिसूचक २१ अङ्कले बढ्यो, ६ अर्ब नजिक कारोबार

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७ प्रतिशतले बढेको हो ।आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ दशमलव ७८ को कारोबार भएको छ ।उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव शून्य पाँच र म्युचुअफ फण्ड समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।बैंकिङ शून्य दशमलव ५८, विकास बैंक शून्य दशमलव ९५, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् शून्य दशमलव ३२, लगानी शून्

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 730 पटक पढिएको
  • दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै

    काठमाडौं—  नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ ।क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए ।बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भ

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 571 पटक पढिएको
  • सिरहाका अग्नीपीडित यादव परिवारलाई राहत वितरण

    सिरहा— सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीका आगलागी पीडित बालकृष्ण यादवको परिवारलाई स्थानीय समाजसेवी जयकृष्ण यादवले राहत सामग्री वितरण गरेका छन्।भदौ ४ गते राति विद्युत सर्ट भएर भएको आगलागीमा बालकृष्ण यादवको घरसहित खाद्यान्न, लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको थियो। विपन्न अवस्थाका यादव परिवारको बसोबास फुसको छाप्रो मा थियो, जहाँ उनी श्रीमती, दुई छोरी र एक छोरा गरी पाँचजनाको परिवारसहित बस्दै आएका थिए।आगलागिपछि खान लाउनसमेत समस्या परेको अवस्थामा सोमबार समाजसेवी यादवले पीडित परिवारलाई खाद्यान्न तथा आवश्यक लत्ताकपडा हस्तान्तरण गरेका हुन्।“राहत पाएपछि थोरै भए पनि अब बालबच्चासँग भोकै बस्नुपर्ने

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 700 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.