समाज

    Showing 8,121-8,130 of 11,082 items.
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं— अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिए । दुर्घटनापछि केहीबेर राजमार्ग अवर

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 440 पटक पढिएको
  • थापाथली प्रसूति गृहमा करारमा स्टाफ नर्स आवश्यकता

     काठमाडौं— काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पताल आज सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा केही संख्यामा स्टाफ नर्स माग परिएको हो। तर, अस्पतालले संख्या भने खुलाएको छैन।आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ। १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेका योग्यता पुगेका इच्छुक उम्मेदवारले अबको १५ दिनभित्र निवेदन दिन सक्नेछन्।

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 578 पटक पढिएको
  • काठमाडौंमा १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा फेला

    काठमाडौं—  काठमाडौंमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 352 पटक पढिएको
  • धनुषामा फस्टाउँदै अवैध देह व्यापारः लज सञ्चालकसहित तीन जोडी पक्राउ

    धनुषा— विगत केही महिनादेखि धनुषाका विभिन्न क्षेत्रमा देह व्यापार फस्टाउँदै गएको पाइएको छ । खासगरी धनुषाको ढल्केवर र आसपासका क्षेत्रहरुमा अवैद्य देह व्यापार हुने लज, डान्सबारहरु सञ्चालनमा आइरहेको छ । स्थानीयहरुले यस सम्बन्धमा धनुषा प्रहरीलाई जानकारी गराएपछि ती अवैध लज र डान्सबारहरुमा प्रहरीले छापा मार्न थालेका छन् । सोही क्रममा धनुषाको गणेशमानचारनाथ नगरपालिकामा अवैध देह व्यापारमा संलग्न आरोपमा सात जनालाई प्रहरी पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले  सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं। ७ स्थित दुईवटा होटलमा छापा म

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 756 पटक पढिएको
  • बाजुरामा एमडीजीपी डाक्टरको रुपमा कार्की

    बाजुरा— बाजुरामा एमडिजीपी डाक्टरको रुपमा आशिष कार्की आएका छन् ।किस्ट मेडिकल कलेज ललितपुरमा अध्ययन सकेर निक साइमन संस्थाको सहयोगमा एमडीजिपीको डाक्टरको रुपमा उनी बाजुरा आएका हुन् । ३ वर्षदेखि एमडिजीपी डाक्टर विहिन रहेको अस्पताल बाजुराले ३ वर्षको अन्तराल पछि एमडिजीपी डाक्टरको पद पाएको हो । यस अघि २०७९ पुस १४ मा तेह्रथुमबाट सरुवा भएर एमडिजिपी डाक्टरको रुपमा प्रेरित देवकोटा आएका थिए । बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रुपमा पाएको हो ।भर्ख

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 710 पटक पढिएको
  • गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता

    रामेछाप— जिल्ला प्रशासन कार्यालय रामेछापले नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर परिचयपत्र वितरण र नयाँ विवरण सङ्कलन अभियान सुरु गरेको छ ।सोही अभियान अन्तर्गत सोमबारदेखि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा बनेका परिचयपत्र वितरण र नयाँ परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको हो । यसअघि सुनापति गाउँपालिका र रामेछाप नगरपालिकामा पनि बनेर आएका परिचयपत्र वितरण र नयाँ विवरण संकलनको काम सम्पन्न भइसकेको छ ।स्थानीय तहमा नै पुगेर परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन का

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 780 पटक पढिएको
  • मन्त्री यादव र सचिव ई.बज्राचार्यबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं— खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई.प्रमिलादेबी शाक्य बज्राचार्यबीच मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ । मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई.बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेका हुन्  । सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 678 पटक पढिएको
  • एनआरएनए डेनमार्कको सुरेश पुन नेतृत्वको समितिले पायो औपचारिकता

    काठमाडौं— जुलाई ३१, २०२५ मा सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), डेनमार्कको नयाँ कार्यसमितिले औपचारिकता पाएको छ ।कोपनहेगनमा आइतबार शपथ ग्रहण गर्दै कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको हो । नयाँ कार्यसमितिका अध्यक्ष सुरेश पुन लाई निर्वाचन आयुक्त भुवनध्वज थापाले शपथ ग्रहण गराएका थिए भने बाँकी पदाधिकारीहरूले पनि अध्यक्ष पुनको उपस्थितिमा शपथ लिँदा नयाँ कार्यसमितिले औपचारिकता पाएको हो । डेनमार्कमा रहेका नेपाली समुदायप्रति आफ्नो शुभकामना व्यक्त गर्दै डेनमार्कका लागि नेपाली राजदूत तथा प्रमुख अतिथि सुम्निमा तुलाधरले

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 709 पटक पढिएको
  • ३ किलोभन्दा बढी गाँजा सहित थिङ पक्राउ

    रौतहट— रौतहट प्रहरीले ३ किलोभन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र प्रहरी चौकि रंगपुरको संयुक्त टोलीले गाँजा सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं. २ टोल बस्ने बर्ष ५५ को गोपाल बहादुर थिङ रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताए । उनका अनुसार लागु औषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोलि  थिङको घरमा पुगेको हो । घरको विभिन्न कोठाहरुमा लुकाईछिपाई राखेको ३ किलो ५० ग्राम लागु औषध गाँजा बरामद गरिएको उनले जानकारी दिए ।प्

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 696 पटक पढिएको
  • बार एशोसिएसनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति

    जनकपुर – विगत केही दिनदेखि जनकपुरधाममा उत्पन्न पत्रकार र बार एशोसिएसनबीचको विवादप्रति जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पत्रकारहरुको पक्षमा आपूm रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएसन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा  मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।सोमबार (आज) पत्रकार महासंघको टोलीसँगको भेटघाट गर्दै मेयर साहले बार एसोसिएसनको दाबी ‘अनुचित र अन्यायपूर्ण’ भएको टिप्पणी गरे । पत्रकार महासंघले उक्त जग्गा सर्वसम्मत कानुनी प्रक्रिया पुरा गरी गुठी संस्थानसँग २० वर्षका लागि लिजमा लिएको जनाउँद

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.