समाज

    Showing 8,221-8,230 of 11,082 items.
  • ‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं । यो अहिले छलफल कै चरणमा छ । यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 788 पटक पढिएको
  • बाजुरा: बिच्छ्या खोलाको बाढीले दुई घर पुरिए

    बाजुरा— बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ ।बाढीले ४ वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ बजेतिर आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब वहादुर चौधरीले जानकारी दिए ।त्यसैगरी स्थानीय धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा, गोताल थापाको घरमा आशिंक रुपमा क्षति पुगेको छ भने सुजालाल थापाको शौचालय बाढीले पुरेको प्रहरी निरीक्षक चौधरीले बताए ।बाढीले झोलुङ्गे पुल र बिच्छ्या मावि, १ नम्बर वडा कार्यालय भवन लगायत अरु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 758 पटक पढिएको
  • ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार सिंह पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ गरेको हो।डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 642 पटक पढिएको
  • कैलाली कारागार घटनाको छानबिन गर्न समिति गठन

    कैलाली— गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते राति भएको झडपको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको जानकारी दिएका छन्।कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कानुनी कारबाही हुने बताए।उक्त झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए। घाइतेमध्ये ३ जनालाई काठमाडौं ल्याइ उपचार भइरहेको छ भने अन्य ४१ जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।गृहमन्त्रीका अनुसार झडप राति दुई ब्लक बीचको पर्खाल तोडफोड गरेर ब्लक ए का कैदीले ब्लक बीमा पुगेर कुटपिट गरेका थिए।घटनापछि कारागारमा आन्तरिक द्वन्द्व र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 738 पटक पढिएको
  • नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षमा ढकाल नियुक्त

    काठमाडौं— नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नियुक्त भएका छन् । बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुरूप महासंघले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोकर्ण अवस्थी थिए । उनले राजीनामा दिएपछि बोर्डमा महासंघबाट प्रतिनिधित्व गर्ने संचालकको पद खाली रहेको थियो । त्यही ठाउँमा उपाध्यक्ष ढकाल नियुक्त भएका हुन् ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 527 पटक पढिएको
  • हेलम्बुका युवा डल्ले खुर्सानीको खेतीबाट आत्मनिर्भर बन्दै

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ भारती डिप्लोका युवा परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् । पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुआत गरेका थिए । उनले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउछन् । उक्त अनुदान पाएसँगै हेलम्बु–५ का विभिन्न टोलमा त्यहाँका युवाहरुले व्यावसायि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 551 पटक पढिएको
  • अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्ड शाखाको अध्यक्षमा ललितपुरका बजगाईं

    काठमाडौं— विश्वभर छरिएर रहेका पत्रकारहरुलाई एकीकृत गर्ने उद्देश्यका साथ, आम सञ्चारकर्मीहरूको हक र हितका लागि सङ्गठित रुपमा आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ पोल्यान्डको अध्यक्षमा सङ्गम दैनिकका प्रधान सम्पादक ललितपुरका केशवप्रसाद बजगाई निर्विरोध निर्वाचित भएका छन ।पोल्यान्डको राजधानी क्राकोमा २०८२ साउन २५ गतेको भेलाले संस्थाको अध्यक्षमा बजगाईलाई निर्विरोध निर्वाचित गरेको हो ।नौ सदस्यीय कार्यसमितिमाको उपाध्यक्षमा सौगात ढुङ्गाना, सचिव अशोक भुसाल, कोषाध्यक्ष दीपक बजगाईं त्यस्तै बोर्ड अफ डाइरेक्टरमा धनेश्वर चौधरी, प्रमिला भुजेल, कमल बिष्ट, रामप्रसाद शर्मा र स्वागत ढुङ्गाना रहेका छन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 637 पटक पढिएको
  • झापामा जंगली हात्तीको आक्रमण : चार घर र खेतबारीमा क्षति

    झापा – झापाको मेचीनगर नगरपालिका–१ साडुगौडामा जंगली हात्तीको आक्रमणले चारवटा घर र खेतबारीमा क्षति पुर्‍याएको छ।गएराति साढे १२ बजेतिर दुईवटा जंगली हात्तीले स्थानीयवासीका घर तथा बालीमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हात्तीले नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, प्रेमबहादुर भारतीको दुई मन धान खाएको प्रहरीले जनाएको छ।सुनिता तामाङको पाँच कठ्ठा खेतमा लगाएको धान खाँदा झण्डै ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने जितबहादुर मगरको पनि पाँच कठ्ठा खेतमा लगाइएको धान हात्तीले नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 658 पटक पढिएको
  • मालपोत कार्यालयमा घुस प्रकरण, प्रमुख अधिकृत आचार्यसहित दुई जनाविरुद्ध मुद्दा दायर

    भक्तपुर — भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित दुई जनाविरुद्ध २४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतले चाँगुनारायण नगरपालिकामा पर्ने १४ रोपनी ४ आना क्षेत्रफलको जग्गालाई मोहीको नाममा लगत कट्टा तथा जग्गा धनी प्रमाण पूर्जा तयार गरिदिने भन्दै सेवाग्राहीसँग सो रकम घुस रूपमा लिएको अनुसन्धानबाट पुष्टि भएको छ।साविक चाँगुनारायण गाविस–५ ख मा पर्ने उक्त जग्गाको मोही बाँडफाँड तथा रजिष्ट्रेसनका लागि सहजीकरण गरिदिने भन्दै

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 600 पटक पढिएको
  • लड्केश्वर धाममा ६.५ केजी चाँदीको “निशानी” अनावरण, राष्ट्रप्रेम र धार्मिक भावनाको संगम

    पनौती— राष्ट्रप्रेम र शिवभक्तिको प्रतीक बनेको कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा मंगलबार ६.५ केजी शुद्ध चाँदीको “निशानी” भव्य रूपमा अनावरण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त हस्तबाट अनावरण गरिएको यो निशानी धार्मिक मात्र नभई राष्ट्रिय गौरवको परिचायकका रूपमा प्रस्तुत गरिएको छ।यसअघि विश्वकै अग्लो त्रिशूल निर्माण, ७७ जिल्लामा रथयात्रा र राष्ट्रिय कोटिहोम जस्ता ऐतिहासिक कार्यहरू सम्पन्न गरिसकेको लड्केश्वर धामले यो अनावरणमार्फत आफ्ना गतिविधिहरूमा थप ऐतिहासिक अध्याय थपेको हो।उक्त कार्यक्रममा प्रा.डा. भवानी खतिवडा, भारतका ना

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 687 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.