समाज

    Showing 8,371-8,380 of 11,082 items.
  • वितरण योग्य नरहेका ५१ वटा जार जफत, १७ कम्पनीको पानी ल्याबमा परीक्षण गरिदै

    काठमाडौं— काठमाडौं महानगरपालिकाभित्र वितरण भइरहेको जारको पानीको गुणस्तरप्रति व्यापक शंका उत्पन्न भएपछि महानगरपालिकाले अनुगमन र चेकजाँचलाई तीव्र बनाएको छ। यसै सिलसिलामा माछापोखरी क्षेत्रमा काठमाडौं महानगरपालिका, कृषि तथा पशुपक्षी विभाग, र महानगर प्रहरी बलको संयुक्त टोलीले पानी आपूर्तिकर्ता कम्पनीहरूमा छापा मारेका छन्।उक्त चेकजाँचको क्रममा कुल ५१ वटा पानी जार वितरण योग्य नदेखिएको भन्दै जफत गरिएको छ। यी जारहरूमा पानीको गुणस्तर मापदण्ड अनुसार नभएको, उचित फिल्ट्रेसन प्रक्रिया नअपनाइएको वा म्याद नाघेको पानी हुन सक्ने अनुमान गरिएको छ।त्यसैगरी, शंकास्पद देखिएका १७ वटा पानी आपूर्ति कम्पनीका नमूनाहरू ल्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 612 पटक पढिएको
  • ४५ शैक्षिक परामर्श केन्द्रमा ताला लगाउन प्रशासनको आदेश

    काठमाडौं— शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार कार्यालयले जारी गरेको सूचनामा आवश्यक कागजपत्र बुझाउन नआएका केन्द्रहरुलाई बन्द गर्न भनिएको छ । प्रजिअ पौडेलले भने, “जिल्ला प्रहरीमा पत्र पठाइसकेका छौँ । अब आवश्यक काम कारबाही प्रहरीले गर्छ ।” बिना अनुमति सञ्चालनमा आएका परामर्श केन्द्रहरुबा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 661 पटक पढिएको
  • भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते

    काभ्रे– काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । गएराती चौँरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो भुम्लु गाउँपालिका– ८ पौवास्थित उकालोमा दुर्घटना भएको हो ।दुर्घटनामा चौँरीदेउराली गाउँपालिका– ६ का वडाध्यक्ष किशोरराज गिरी, पदमकुमार दुलाल, डिल्लीप्रसाद गौतम, हाटुज राज गिरी र तेजबहादुर पन्थ घाइते भएका छन् ।घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्किएका छन् भने वडाध्यक्ष गिरीको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ । उनको देब्रे खुट्टा फ्याक्चर भएको छ । चालक पाँचखाल नगरपालिका– ५ का युनिस गौतम भने सकुशल छन् ।ब्रेक फेल भएर बोलेर

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 495 पटक पढिएको
  • कालीकोटमा फाेर्स गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते

    कालीकोट – कालीकोटकाेमा फाेर्स दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। फाेर्स गाडीमा सवार अन्य दुई जना सामान्य घाइते भएका छन्।जुम्लादेखि सुर्खेतकाे लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फाेर्स गाडी तिलागुफा र खाँडाचक्रकाे सिमाना गाेलुवा खाेलामा दुर्घटना भएको प्रहरी जनाएको छ।घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकाेट पठाइएको छ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 558 पटक पढिएको
  • जुम्लाबाट सुर्खेत तर्फ आउँदै गरेको जिप तिला नदीमा जिप खस्दा सात जना घाइते

    सुर्खेत— जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालिकोटमा दुर्घटना भएको छ । खुलालु–जुम्ला सडक खण्डको खाँडाचक्र नगरपालिका– १० गोलुवामा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलले जानकारी दिए ।उनका अनुसार जिप सडकबाट अन्दाजी एक सय मिटर तल तिला नदी किनारामा खसेको छ । जिप सवार सबैको उद्धार गरिसकिएको छ । घाइतेहरुको सनखात हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 504 पटक पढिएको
  • टेलिकमको नेटवर्कमा समस्या, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो

    बाजुरा –  जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ ।विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ । उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन्।हरेक असारदेखि असोज पहिलो सातासम्म नेटवर्कले काम नगर्ने गरेको स्थानीय रमेश विष्टले बताए । उनले भने,‘नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै जाँदा फोन सम्पर्क गर्न समेत गाह्रो हुने गरेको छ

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 622 पटक पढिएको
  • भारत उत्तराखण्ड भिषण पहिरोः जाजरकोटको एउटै वडाका १३ जना बेपत्ता

    मुगु –  भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन् । उत्तराखण्डको थराली गाउँमा आएको भिषण बाढी पहिरोले कुशे गाउँपालिका वडा नं ३ का १३ जना नागरिक बेपत्ता भएका हुन् ।कुशे गाउँपालिकाले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै श्रावण २० गते उत्तराखण्डको उत्तरकाशी स्थित हर्षिल क्षेत्रको थराली गाउँमा ‘क्लाउड ब्रस्ट’पछिको बाढी पहिरोमा परी आफ्ना नागरिकहरू बेपत्ता भएको जनाएको हो ।गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का १३

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 591 पटक पढिएको
  • गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन

    रसुवा— गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।काठमाडौंको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको छ।गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले छ जना एमविविएस चिकित्सक र अक्सिजन सिलिण्डर समेत पु¥याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।सुरक्षाका लागि जिल्ल

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 673 पटक पढिएको
  • काठमाडौंको गोकर्णेश्वरबाट बडीमालिका दर्शन गरेर फर्कने क्रममा भीरबाट लडेर तीर्थयात्रीको मृत्यु

    काठमाडौं— बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौं बस्ने ५२ वर्षीय विप्लव ओझा रहेका छन्जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार बाजुराको बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्।राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए। लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ।  उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 555 पटक पढिएको
  • कोसी प्रदेशसभाबाट अस्वीकृत भयो भाषासम्बन्धी गैरसरकारी विधेयक

    विराटनगर— कोसी प्रदेशसभाले भाषासम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत गरेको छ । बिहीबार बसेको सभाको बैठकमा गैरसरकारी विधेयक टेबुल भएको थियो । तर, सत्तासीन दल नेकपा (एमाले) र नेपाली कांग्रेसले विधेयकलाई अस्वीकृत गरिदिएका हुन् ।सभामा टेबुल भएको विधेयकको विषयमा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पेस गर्नुको कारण खुलाएकी थिइन् । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले सभासमक्ष निर्णयार्थ पेस गरेका थिए । तर, सभाको बहुमतले विधेयक स्वीकार नगर्ने ध्वनिमत जनाएको थियो ।लिम्बू र मैथिली भाषालाई प्रदेश सरकारको कामकाजका लागि प्रयोगमा ल्याउने प्रस्तावसहित गत फागुन २८ गते माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 648 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.