स्वास्थ्य

    Showing ६६१-६७० of २,५०८ items.
  • उपभोक्ता अदालतको फैसलामा चिकित्सक असन्तुष्टि जनाउदै अस्पताल अगाडि धर्ना

    काठमाडौं– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आइतबार धर्ना दिइएको छ। देशका विभिन्न अस्पतालमा चिकित्सकले धर्ना दिएर आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।  संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ(आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४, मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सि

    • प्रकाशित मितिः असार २२, २०८२
    • ७७० पटक पढिएको
  • क हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

    काठमाडौँ, २० असारः नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणक

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३७२ पटक पढिएको
  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा

    पाटन (ललितपुर), १९ असारः  ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत रु एक करोड भुक्तानीसमेत गरिएको जनाएको छ ।  समझदारीपत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र  टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बिमाबापतको शत्प्रत

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३५४ पटक पढिएको
  • महानगरले पिउने पानीको अनुगमन गर्दा २८ गाडीको अनुगमन गर्दा ४४ वटा पानीका जार मापदण्ड विपरीत भेटिएपछि महानगर प्रहरी बललाई जिम्मा लगायो

    काठमाडौं— काठमाडौं महानगरपालिकाले सोमबारदेखि पिउने पानीको गुणस्तर अनुगमन सुरु गरेको छ । सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो ।  त्यस्ता जारहरु जफत गरिनुका साथै नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो । अनुगमनका क्रममा त्रुटि पाइएका पानी उ

    • प्रकाशित मितिः असार १८, २०८२
    • १,६६१ पटक पढिएको
  • झापामा आठ जनामा कोरोना संक्रमण भएका व्यक्ति भेटिए

    झापा— झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जनाएको छ। कोरोना संक्रमण पुष्टि हुनेमा झापाका पाँच तथा मोरङ, इलाम र दोलखाका एक(एक जना रहेको बाराकोटीले जानकारी दिए ।झापामा कोरोना संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । 'काँकडभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीन जना खटिएका छन्,' उनले भने, 'जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ ।'उनका अनुसार झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ । नयाँ खोप तालिकासह

    • प्रकाशित मितिः असार १७, २०८२
    • ६७६ पटक पढिएको
  • कुखुराको मासु खाँदा बाँकेको खजुरामा १३ जना बिरामी

    बाँके— भारतबाट आयात गरिएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका–४ सिर्जना टोलका १३ जना व्यक्ति बिरामी परेका छन्। खजुरा ४ एफ गाउँमा आफन्तको घरमा आयोजित भात खुवाइ कार्यक्रममा सहभागी भएका उनीहरु बिरामी भएका हुन् । उक्त कार्यक्रममा खाएको मासुका कारण उनीहरू बिरामी परेको हुन सक्ने अनुमान गरिएको छ। वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर रोका क्षेत्रीका अनुसार बिरामी परेका मध्ये धेरैजसोले कुखुराको मासु, पुलाउ, र राजमा खाएका थिए। बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कुखुराको मासु खानेहरू मात्र बिरामी परेका छन् । खानामा (पुलाउ, तरकारी, अचार) खानेहरू सामान्य रहेको स्वास्थ्यकर्मीक

    • प्रकाशित मितिः असार १७, २०८२
    • ७१६ पटक पढिएको
  • स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार: वीर अस्पताल

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमश सुधार आइरहेको वीर अस्पतालले जानकारी दिएको छ।स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा शनिबार भर्ना भएका मन्त्री पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै अस्पतालले सोमबार विज्ञप्ति निकालेको हो।अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको उपचारमा अस्पतालका निर्देशक डा दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरू संलग्न छन्।'माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते यस चि.वि.रा.प्र., वीर अस्पतालमा ज्वरो आई भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्र

    • प्रकाशित मितिः असार १६, २०८२
    • ३७७ पटक पढिएको
  • भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

    भक्तपुर, ११ असारः भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मङ्गलबार तीन जनाको शल्यक्रिया गरेको छ । “आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भन्नुभयो । आङ खसेका महिलाहरुलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उहाँले आह्वान गर्नुभयो ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • ४९२ पटक पढिएको
  • एशियन लाइफ इन्स्योरेन्सले असार २५ देखि हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यसअघि जेठ १६ गते एक दिन बुकक्लोज गरेको थियो । यद्यपि, जेठ १५ मा सावर्जनिक विदा परेकाले जेठ १४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड़ ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । योग्य शेयरधीहरुले साउन १३

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३४७ पटक पढिएको
  • योग दिवसमा ‘वल्र्ड रेकर्ड’ राख्ने भारतीय प्रधानमन्त्री मोदीको इच्छा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज तीन लाख मानिसहरुको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाएर वल्र्ड रेकर्ड राख्दैछन् ।शनिबार भारतको आन्ध्र प्रदेशमा आयोजित विशाल योग जमघट कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदी सहभागि भई गिनिज बुक अफ वल्र्ड रेकर्ड स्थापित गर्न लागेका हुन् । उक्त जमघटमा तीन लाख मानिसहरुले एकै साथ योग दिवस मनाउने कार्यक्रम रहेको छ ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन । ११ औं अन्तर्राष्ट्रिय योग दिवस समारोहका क्रममा विशाखापट्नममा भएको कार्यक्रममा भाग लिदै, उनले योगलाई ‘उमेरभन्दा बाहिर’ उपहारको रूपमा प्रशंसा गरे जसले

    • प्रकाशित मितिः असार ७, २०८२
    • ४७६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.