विचार

    Showing 121-130 of 382 items.
  • कृषिको व्यवसायीकरण बिना देशको समृद्धि र रोजगारी सिर्जना असम्भवः बिरेन्द्र बस्नेत

    काठमाडौं । आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बस्नेतले नेपालको समृद्धि र रोजगारी सिर्जनाका लागि कृषि क्षेत्रको व्यवसायीकरण अनिवार्य सर्त रहेको बताएका छन् ।नेपालको कृषि क्षेत्रका समस्याका बारेमा कुराकानी गर्दै उनले नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्तिपूर्ण रूपमा ब्यालेटमार्फत भएको सत्ता हस्तान्तरणलाई विश्व इतिहासकै एउटा सुनौलो अवसरका रूपमा व्याख्या गर्दै अबको मुख्य लक्ष्य सुशासन र आर्थिक रूपान्तरण हुनुपर्नेमा जोड दिए । शून्य भ्रष्टाचार र सुदृढ शासकीय पद्धतिको जगमा उभिएर मुलुकलाई अगाडि बढाउन अब निर्वाहमुखी खेतीपातीलाई विस्थापित गरी व्यावसायिक कृषि प्रणाली अपनाउनुको विकल्प नरहेको उनको

    • प्रकाशित मितिः असार १६, २०८३
    • 208 पटक पढिएको
  • हुलाक सेवालाई आधुनिकीकरण गर्नुपर्छ: सञ्चारमन्त्री

    काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन् ।हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत सबै प्रकारका कागजात तथा पार्सल समयमै गन्तव्यमा पुर्याउने प्रतिबद्धता जनाए। उनले हुलाक सेवा विभाग तथा यस क्षेत्रमा सेवा प्रदान गरिरहेका निजी सेवा प्रदायकसँग सहकार्य गर्दै देखिएका समस्याको समाधानका लागि सरकार अघि बढेको जानकारी दिए । उनले भने, ‘स्वेच्छिक हिसाबले चाहेको बेला हामी हुलाकबाट हरेक किसिमका कागजात र पार्सल समयमै पुर्याउन सरकार प्रतिबद्ध छ ।त

    • प्रकाशित मितिः असार १६, २०८३
    • 195 पटक पढिएको
  • उत्पादनको होइन, उधारोको संकट: तीन करोड रुपैयाँ उधारो असुल्न संघर्षरत आरजु राइस मिलको कथा

    काठमाडौं । नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावको चरणमा छ । एकातिर किसानले उत्पादनको उचित मूल्य खोजिरहेका छन् भने अर्कोतर्फ उद्योगीहरू गुणस्तरीय स्वदेशी चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने प्रयासमा छन् । किसानले आफ्नो उत्पादनको मूल्य नपाउनेदेखि मल बीउको अभाव भोग्नुपर्ने समस्या पुरानै हो तर पछिल्लो समय उद्योगीहरूले समेत अर्को गम्भीर चुनौती भोगिरहेका छन् । किसानबाट धान किनेर उपभोक्तासम्म चामल पुर्याउने उद्योगीहरूले पनि एउटा गम्भीर समस्या भोगिरहेका छन् । पूर्वी नेपालको मोरङस्थित आरजु राइस मिलका सञ्चालक बिरेन्द्र बहादुर बस्नेत पनि अहिले यस्तै समस्याबाट गुज्रिरहेका छन् । उ

    • प्रकाशित मितिः असार १६, २०८३
    • 177 पटक पढिएको
  • धान दिवस तडकभडकमा सीमित, किसानको खेतमा ज्ञान र प्रविधि पुग्नुपर्छ: प्राडा अधिकारी

    काठमाडौं । नेपालमा राष्ट्रिय धान दिवस वर्षेनी असार १५ गते धुमधामका साथ मनाइन्छ । तर, यो दिवस पछिल्ला वर्षहरूमा किसानलाई आधुनिक प्रविधि र उत्पादन वृद्धि सम्बन्धी सन्देश दिनेभन्दा पनि औपचारिकता, फोटो खिच्ने र दही–चिउरा खाने कार्यक्रममा सीमित हुन थालेको धान विज्ञ तथा प्राध्यापक डा.विष्णु विलास अधिकारी बताउँछन् । धानबाली अनुसन्धानमा तीन दशकभन्दा बढी समय बिताएका अधिकारीका अनुसार राष्ट्रिय धान दिवसको मूल उद्देश्य किसानलाई सही समयमा रोपाइँ, उन्नत बीउ, मल, सिँचाइ, यान्त्रीकरण र आधुनिक खेती प्रविधिबारे सचेत गराउनु हो । तर अहिले यसको मूल मर्म कमजोर बन्दै गएको उनको भनाइ छ ।‘आजभोलि जुत्ता लगाएर खेतमा जाने

    • प्रकाशित मितिः असार १६, २०८३
    • 133 पटक पढिएको
  • मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन: प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको मूल्याङ्कन र विकास आवश्यक हुने धारणा राखे । उनले भने,‘तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका निार्वह गर्नुभएको छ । प्रचण्डले २

    • प्रकाशित मितिः असार १४, २०८३
    • 205 पटक पढिएको
  • शिक्षाले ज्ञानसँगै विनम्रता र नैतिकताको विकास गर्न सघाउँछ: उपराष्ट्रपति

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन् ।आइतबार मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोमा बोल्दै उनले २५ वर्षको यात्रा कुनै पनि शैक्षिक संस्थाका लागि समयको गणना मात्र नभई संकल्प, साधना र राष्ट्र निर्माणमा पु¥याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर रहेको बताएका हुन् । उनले भने, ‘२५ वर्षको यात्रा कुनै पनि संस्थाका लागि केवल समयको गणना मात्र होइन । यो संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर पनि हो

    • प्रकाशित मितिः असार १४, २०८३
    • 204 पटक पढिएको
  • शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन: अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गरे। शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्ने भन्ने धारणा भ्रमपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्छ भनेर कुरा उठाउनुभयो । बजेट आएको एक महिना भयो, यस विषयमा पर्याप्त छलफल गरेका छौँ।

    • प्रकाशित मितिः असार १४, २०८३
    • 200 पटक पढिएको
  • प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो: सांसद राई

    काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताए । उनले भने,‘सदनमा विरोधक लागि विरोध गरेको होइन । प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि राख्दै आएका थियौँ । त्यसको सुनवाइ अहिलेसम्म पनि भएन । के प्रधानमन्त्रीले दिनुभएका अभिव्यक्ति राष्ट्रहितमा थियो रु राष्ट्रको हितमा छ भने माग गर्दछु रेकर्डबाट नहटाइयोस्,’ तर यदी राष्ट्रघाती

    • प्रकाशित मितिः असार १४, २०८३
    • 150 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सांसद कडेलको आपत्ति, माफी माग्न र रेकर्डबाट हटाउन माग

    काठमाडौं । नेकपा एमालेका सांसद पुष्पराज कडेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसका लागि माफी माग्नुपर्ने वा संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठमा बोल्दै उनले भविष्यमा नेपाल–भारतबीच सीमा सम्बन्धी वार्ता भए प्रधानमन्त्रीको यही अभिव्यक्ति नेपालविरुद्ध प्रमाण हुनसक्ने बताए । उनले भने, ‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधामन्त्रीले देशसँग माफी माग्नु पर्दछ । हामीले यो कुरा किन उठाइरहेको छौं भने कुनै दिन दुई पक्षबिच वार्ता भयो भने प्रधानमन्त्रीको भनाई नेपालको विद्धको प्रमाण हुन सक्छ ।’ उनले प्रधानमन्त्रीले नेपा

    • प्रकाशित मितिः असार १४, २०८३
    • 181 पटक पढिएको
  • संसदमै प्रधानमन्त्रीले सीमा विवादबारे स्पष्ट जवाफ दिनुपर्छ: रेनुका काउचा

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल–भारत सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले सुरुदेखि नै उक्त संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् । प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटक–पटक संसदमा स्पष्ट जवाफ माग्दै आएको उल्लेख गर्दै उनले त्यसको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदको अभिलेखमा रहेको विषय सच्याई नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत

    • प्रकाशित मितिः असार १४, २०८३
    • 162 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.