विचार

    Showing 161-170 of 382 items.
  • नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

    सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले जोड दिएका छन् ।भारतको सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागीहरुले उक्त धारणा राखेका हुन् ।  ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स आइडार कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआआइ नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए। कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनय

    • प्रकाशित मितिः असार २, २०८३
    • 159 पटक पढिएको
  • भारतमा ‘ककरोच जनता पार्टी’ को उदयले उठाएका गम्भीर प्रश्नहरू

    देशबन्धु बिश्वामित्र: भारतको लोकतान्त्रिक इतिहासमा युवाहरूको असन्तुष्टि, बेरोजगारी, परीक्षा प्रणालीप्रतिको अविश्वास र अभिव्यक्ति स्वतन्त्रताको प्रश्न नयाँ विषय होइनन्। तर पछिल्ला वर्षहरूमा यी विषयहरू सामाजिक सञ्जाल, सडक आन्दोलन र वैकल्पिक राजनीतिक अभियानमार्फत नयाँ स्वरूपमा अभिव्यक्त हुन थालेका छन्। दिल्लीको जन्तर–मन्तरमा आयोजित ‘ककरोच जनता पार्टी’ (सिजेपि) को प्रदर्शन र त्यसमा सहभागी भएकी हरियाणाकी अतिथि शिक्षिका सुलेखा दलालको निलम्बन प्रकरणले यिनै प्रश्नहरूलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ।एक शिक्षिकाको कथा कि लोकतन्त्रको परीक्षा: रोहतकको सरकारी विद्यालयमा झण्डै दुई दशकदेखि अध्याप

    • प्रकाशित मितिः असार २, २०८३
    • 333 पटक पढिएको
  • दक्षिणबाट उत्तरतर्फ: चीन भ्रमण, विश्वासको कूटनीति र नयाँ राजनीतिक शक्तिको परीक्षा

    देवेन्द्र किशोर:  नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण  नियमित कूटनीतिक कार्यक्रम मात्र होइन, यो वर्तमान सरकारको परराष्ट्र नीति, छिमेकी सम्बन्ध र राष्ट्रिय हितप्रतिको दृष्टिकोणको एक महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ। विशेषगरी जेन जी आन्दोलनको पृष्ठभूमिबाट उदाएको नयाँ राजनीतिक धार, त्यसबाट बनेको सरकार र त्यसले अपनाउन खोजेको राजनीतिक संस्कृतिलाई लिएर दुवै छिमेकी मुलुक भारत र चीनले नजिकबाट नियालिरहेका छन्।यद्यपि हालसम्म सरकारको प्राथमिकता सुशासन, आर्थिक पुनरुत्थान र प्रशासनिक सुधारमा केन्द्रित देखिन्छ, परराष्ट्र नीतिको क्षेत्रमा भने उसले अझै आफ्नो स्पष्ट पहिचान स्थापित गर्

    • प्रकाशित मितिः असार २, २०८३
    • 318 पटक पढिएको
  • पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आजको समाजमा ‘पपुलिजम’ र ‘एनार्किजम’ को प्रभाव बढिरहेको भन्दै यी दुवै प्रवृत्तिले विचारधारात्मक विकास र भविष्यमुखी यात्रालाई सहयोग नगर्ने बताएका छन् ।नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजम र एनार्किजम दुवैले समाजलाई तत्कालीन मुद्दामा मात्र केन्द्रित गराउने र यथास्थितिमा राख्ने प्रयास गर्ने टिप्पणी गरे । उनले भने,‘आजको हाम्रो समाजमा जे कुराको हावा चलिरहेको छ, त्यो कुराले पनि हामी प्रभावित भइरहेका छौँ । हाम्रो समाजमा दुईवटा चिजहरूको जबर्जस्त प्रभाव छ पपुलिजम र एनार्किजम ।

    • प्रकाशित मितिः असार १, २०८३
    • 184 पटक पढिएको
  • सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सांसद तामाङको सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताइन् । उनले सुस्ता क्षेत्रमा गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा नेपालको धेरै भूभाग विवादित बनेको उल्लेख गरिन् । उनले भनिन्, ‘नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो धेरै वर

    • प्रकाशित मितिः असार १, २०८३
    • 184 पटक पढिएको
  • जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप, खारेज गर्न सांसद खतिवडाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको बताइन्। खतिवडाले निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख एसपी आएपछि यस्ता गतिविधि

    • प्रकाशित मितिः असार १, २०८३
    • 154 पटक पढिएको
  • ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताएका छन् ।सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिए । उनले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको बताए । उनले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए । ‘सेवाग्राहीलाई सहज बनाउनका लागि नगर प्र

    • प्रकाशित मितिः असार १, २०८३
    • 167 पटक पढिएको
  • टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए। उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। साम्पाङले सोही क्र

    • प्रकाशित मितिः असार १, २०८३
    • 144 पटक पढिएको
  • परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो पदमाअर्याल

    काठमाडौं । नेकपा एमालेकी सांसद पदमा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाएकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर विरोध भइरहेको अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गरिन् । उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताइन् ।तर भ्रमणबाट अपेक्षित परिणाम नआएको उनको दाबी थियो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर सदनमा संर्घष गरेका थियौं । ब

    • प्रकाशित मितिः असार १, २०८३
    • 171 पटक पढिएको
  • भारतीय गोर्खा जातिको भाषा प्रेम : उत्तर–पूर्वी भारतमा नेपाली भाषाको सुगन्ध

    देवेन्द्र किशोर:  भाषा  संवादको माध्यम मात्र होइन, कुनै पनि समुदायको इतिहास, संस्कृति, सभ्यता र सामूहिक चेतनाको जीवन्त अभिव्यक्ति हो। संसारभर फैलिएका नेपाली भाषी समुदायका लागि नेपाली भाषा अस्तित्व, पहिचान र आत्मीयताको आधार बनेको छ। विशेषतः भारतका नेपालीभाषी गोर्खा समुदायले आफ्नो भाषा, साहित्य र संस्कृतिप्रतिको गहिरो प्रेमद्वारा नेपाली भाषालाई सीमाना र भूगोलभन्दा माथि उठाएर विश्वव्यापी पहिचान दिलाउने कार्य गरिरहेका छन्। उत्तर–पूर्वी भारतको माटोमा जरा गाडेर बसेको नेपाली भाषाको सुगन्धले आज पनि गोर्खा संस्कृति पुल्कित र जीवन्त रहेको अनुभूति दिलाउँछ।भारतमा एक करोडभन्दा बढी नेपालीभाषी भारत

    • प्रकाशित मितिः असार १, २०८३
    • 324 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.