विचार

    Showing 291-300 of 385 items.
  • बिस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

    छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्शाको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्।बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरुपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयासस्वरुप कोषको स्थापना भएको थियो। सन् २००० देखि २०१९ सम्म गरिएको जलवायु परिवर्तनको प्रभाव मूल्यांकनले नेपाललाई दसौं अत्यधि

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 623 पटक पढिएको
  • बिपीको स्मरण औपचारिक कुरा मात्र हुनु हुँदैनः प्राडा शेखर कोइराला

    काठमाडौँ, ६ साउनः बिपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुईवटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो र हाम्रो कोइराला परिवारलाई राम्रो संस्कार दिनुभएको छ । कोइराला परिवारको संस्कार ममा छ भन्न पाउँदा मलाई आजको दिनमा पनि गर्व लाग्छ । यो कुरा कोइरालाबाट आएको हो । उहाँको योगदानको फेरि अर्कै पाटो छ । त्यो कुनै बेलामा म चर्चा गरुँला । तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बिपी कोइराला नै हो ।  अर्को कुरा पनि छ, यो फेरि परिवारभित्रको योगदानको विषय मात्र हैन, हामी परिवारका सदस्यलाई उहाँले जे सिकाउनु भयो, उहाँको समीपमा जाने जो कोही, चोह त्यो कांग्रेसको कार्यकर्ता हो

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 419 पटक पढिएको
  • साउनमा धार्मिक आस्था र श्रृङ्गारको रौनक

    धरान (सुनसरी), १ साउन । धरान उपमहानगरपालिका–१४ की रमा नेपाली बिहीबार बिहानै हरियो चुरा र मेहन्दी लगाएर मन्दिरमा पुगिन् । हरेक वर्ष साउने सङ्क्रान्तिको दिनदेखि नै यसरी नै उनी हरियो श्रृङ्गारमा सजिने गर्छिन् । उनले भनिन् , “साउन सुरु भएपछि हरियो श्रृङ्गारमा सजिनु धर्म र संस्कृतिप्रतिको श्रद्धा हो जस्तो लाग्छ । ब्रत बसेर हरियो चुरा लगाउँदा आत्मिक सन्तुष्टि मिल्छ ।”उनका अनुसार साउन महिना जीवनसँग गहिरो रूपमा जोडिएको छ । यो महिना सुरु हुनासाथ महिलामा विशेष उत्साह जाग्ने गर्दछ । हरियो चुरा, मेहेन्दी, हरियो र पहेँलो पहिरन केवल सजावट मात्र नभई उनी परम्परा र आस्थाका प्रतीक ठान्छन् । शिवको पूजा गर्द

    • प्रकाशित मितिः साउन १, २०८२
    • 306 पटक पढिएको
  • विचारः सरकारका गतिशील एक वर्ष

    काठमाडौँ, ३१ असार (रासस): नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको एक वर्ष पूरा भएको छ । २०८१ असार ३० गते एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो र ३१ गते शपथग्रहण गरेर सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । त्यसअघि मूलतः प्रतिनिधिसभाका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले पालैसँग प्रतिनिधिसभाको तेस्रो दल नेकपा (माओवादी) लाई सत्ताको साँचो सुम्पेर सहयोगीको भूमिकामा रहेका थिए । माओवादीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलका ३२ जना सांसदहरु ‘जादुको नम्बर’ भएकाले कसैले

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 575 पटक पढिएको
  • शहर फेरिए, रहर फेरिए — फेरिएन त केवल छाउसोच

    काठमाडौं— घाम अस्ताउँदै थियो, कृष्णपुर–१ निगालीको एउटा पुरानो टिनको छानो भएको घरको आँगनमा। घरको झ्यालबाट हेर्दा हरियो धानबारी लहराइरहेको थियो। तर त्यही हरियालीभित्र, एउटा कथा आइरहेको थियो– पीडाको, बेवास्ताको, र कुप्रथाको कथा।कमला औजी २८ वर्षकी थिइन्। पहाडी जिल्ला अछामको मल्लेखबाट बसाइँ सरेर कञ्चनपुरको कृष्णपुरमा आएकी थिइन्। सपना थियो— छोरीलाई राम्रो विद्यालयमा पढाउने, आफ्ना दिनचर्यामा सजिलो ल्याउने, पहाडको कठोरता छोडेर तराईको सपनामा रमाउने।तर जसरी झरीसँगै कीरा पनि झर्छ, त्यसैगरी सँगै ल्याइएकी थिइन् एक गहिरो सोच छाउसोच।महिनावारी सुरु भएको दोस्रो दिन थियो। घरका चार जना कोठाभित्र आरामसँग थिए, तर

    • प्रकाशित मितिः असार २९, २०८२
    • 1,121 पटक पढिएको
  • नेपालमा वायु प्रदूषणको प्रमुख स्थान भनेको घरको भान्सा हो : भुषण तुलाधर

    नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ । लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ । तर त्यो खर्च गर्न सकेको छैन् ।बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यका र तराई वायु प्रदूषणका लागि हटस्पट भएको साथै वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र  वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु हुने गरेको जनाएको छ । विश्व बैंकको प्रतिवेदन साथै मनसु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 380 पटक पढिएको
  • चरम असफलता पछि: मध्यावधि निर्वाचन किन नगर्ने?

    सर्लाही— २०६२/६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपालमा स्थायित्व र समावेशीताको नयाँ युग प्रारम्भ गर्ने अपेक्षा गरिएको थियो। तर दुई दशक कटिसक्दा पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तनको खेल, र जनता बीचको वितृष्णा अन्त्य भएको छैन। हालसम्म बनेका हरेक प्रकारका गठबन्धन असफल मात्र होइन, विश्वासको संकटमा छन्। यसै सन्दर्भमा, वर्तमान अवस्थामा मध्यावधि निर्वाचन नै जनताको अभिमत लिन र स्थायित्व खोज्न उपयुक्त माध्यम हो भन्ने बहस थप तीव्र बनेको छ।हालका प्रमुख गठबन्धनहरूस् प्रयोग र विफलता१. माओवादी केन्द्र – एमाले – रास्वपा – राप्रपा गठबन्धन (२०८०)यो गठबन्धन “राष्ट्रिय स्वार्थका नामम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 823 पटक पढिएको
  • देखेको हैदराबाद, भोगेको नेपाल

    काठमाडौँ, २२ असारः भारतको दक्षिण–मध्यभागमा अवस्थित तेलङ्गना राज्य सन् २०१४ जुन २ मा जन्मिएको हो । त्यहाँका २९ मध्ये कान्छो यस प्रदेशले स्थापनाको छोटो समयमै हासिल गरेको विकास र त्यसको गति धेरैका लागि प्रेरणाको विषय बनेको छ । यसको स्थापना पाँच दशक लामो सङ्घर्षपछि भएको थियो, तर एक दशकमै त्यो सङ्घर्षको अभिष्ट पूरा गर्न देखाएको तदारुकता हाल भारतभित्रै उदाहरणीय बनेको छ ।  यहाँको समावेशी विकास, प्रविधि र नवप्रवर्तन, सांस्कृतिक सहिष्णुता र राजनीतिक स्थायित्वबारे धेरै नेपालीले सुनेका छन् । नेपालका केही सञ्चारकर्मीले भने हालै (१५–२८ जुन) दुई साता लामो पत्रकारिता तथा जनसम्पर्कसम्बन्धी तालिमका क्रममा

    • प्रकाशित मितिः असार २२, २०८२
    • 541 पटक पढिएको
  • स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’

    नेपालगञ्ज (बाँके), २० असारः कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो ।जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल चरा अध्ययनका लागि पनि प्रसिद्ध भएको बताउँछन् । विज्ञहरू यो ताललाई ‘बर्ड पार्क’ र ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने बताउँछन् । तर यही तालमा केही समयअघि मोटरबोट चलाउने प्रयास भएपछि स्थानीय, अधिकारकर्मीलगायतको विरोध

    • प्रकाशित मितिः असार २०, २०८२
    • 570 पटक पढिएको
  • विचारः ‘नोबेल पुरस्कार’सम्मै पुगेका गिरिजाबाबुका लागि कांग्रेसले के गर्यो, अब के गर्ने ?

    काठमाडौँ, १८ असार : विसं २०६६ मा तत्कालीन नेपाल सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको थियो । नेपालस्थित नर्वेको दूतावास अनि नेपाल सकारकार सिफारिस पत्र र अन्य कागजपत्रहरू लिएर स्व कोइरालाका एकजना विश्वासपात्र मनोनयनका लागि नर्वे नै पुग्नुभयो । नर्वे जिएन नोबेल कमिटीमा गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयनका सबै प्रक्रिया पूरा भएको थियो । तर त्यसपछि न नेपाल सरकारले त्यसका लागि पहल ग¥यो न पार्टीले नै कुनै चासो लियो । आज त्यो प्रसङ्ग पुराना भइसकेको छ । नेपाल सरकार अनि नेपाली कां

    • प्रकाशित मितिः असार १८, २०८२
    • 471 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.