विदेश

    Showing १५१-१६० of २,१३३ items.
  • मध्यपुर्वका चार देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि एकैसाथ इरानी हमला

    एजेन्सी। मध्यपूर्व फेरि युद्धको चपेटामा परेको छ। अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले चार देशमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै एकै रात ठूलो मिसाइल र ड्रोन हमला गरेको छ। बहराइन, कुवेत, जोर्डन र कतारमा साइरन बज्दा सम्पूर्ण क्षेत्र उच्च सतर्कतामा पुगेको छ।अमेरिकाले स्ट्रेट अफ हर्मुज क्षेत्रमा भएको हमलाको जिम्मेवारी इरानमाथि लगाउँदै उसका सैन्य अड्डा, रडार प्रणाली र प्रतिरक्षा संरचनामाथि हवाई आक्रमण गरेको थियो। त्यसको प्रतिकारस्वरूप इरानले मध्यपूर्वका चार देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि मिसाइल र ड्रोन प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।बहराइनस्थित अमेरिकी पाँच

    • प्रकाशित मितिः असार २६, २०८३
    • २१३ पटक पढिएको
  • चार महिनापछि खामेनीको अन्तिम बिदाइ, मशहदमा ऐतिहासिक जनसागर

    काठमाडौं। चार महिनाअघि युद्धको क्रममा मारिएका इरानका सर्वोच्च नेता अली खामेनीलाई अन्ततः उनको जन्मभूमि मशहदमा दफन गरिएको छ। लाखौँ समर्थक सडकमा उत्रिए, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिशोधका नारा घन्किए, र अत्यधिक भीडका कारण कफिन हेलिकोप्टरबाट दरगाहसम्म पुर्‍याउनुपरेको दृश्यले विश्वको ध्यान तानेको छ। युद्धविराम अझै अस्थिर रहेको अवस्थामा खामेनीको अन्त्येष्टिले मध्यपूर्वको तनाव फेरि चर्चामा ल्याएको छ।इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि अन्ततः अन्त्येष्टि सम्पन्न गरिएको छ। उनको इच्छाअनुसार जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा धार्मिक विधिअनुसार दफन गरिएको ह

    • प्रकाशित मितिः असार २६, २०८३
    • १०० पटक पढिएको
  • चार महिनापछि खामेनीको अन्तिम बिदाइ, मशहदमा ऐतिहासिक जनसागर

    काठमाडौं। चार महिनाअघि युद्धको क्रममा मारिएका इरानका सर्वोच्च नेता अली खामेनीलाई अन्ततः उनको जन्मभूमि मशहदमा दफन गरिएको छ। लाखौँ समर्थक सडकमा उत्रिए, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिशोधका नारा घन्किए, र अत्यधिक भीडका कारण कफिन हेलिकोप्टरबाट दरगाहसम्म पुर्‍याउनुपरेको दृश्यले विश्वको ध्यान तानेको छ। युद्धविराम अझै अस्थिर रहेको अवस्थामा खामेनीको अन्त्येष्टिले मध्यपूर्वको तनाव फेरि चर्चामा ल्याएको छ।इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि अन्ततः अन्त्येष्टि सम्पन्न गरिएको छ। उनको इच्छाअनुसार जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा धार्मिक विधिअनुसार दफन गरिएको ह

    • प्रकाशित मितिः असार २६, २०८३
    • १९६ पटक पढिएको
  • मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

    काठमाडौं / फिफा विश्वकप २०२६ को खोलमा फ्रान्स मोरक्कोलाई २-० पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश हो । फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक एक गोल गरे । योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए । यसैगरी, खेलको ६६औं मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो । यस जितसँगै फ्रान्स विश्

    • प्रकाशित मितिः असार २६, २०८३
    • २६६ पटक पढिएको
  • रेफ्रीमाथि कसैको दबाब छैन: फिफा रेफ्री प्रमुख कोलिना

    काठमाडौं / फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा म्याच अफिसियलहरूको अखण्डता र स्वतन्त्रताको दृढताका साथ बचाउ गरेका छन् ।प्रतियोगिताका केही निर्णयहरूलाई लिएर विवाद बढिरहेका बेला कोलिनाले रेफ्रीहरू कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका हुन् । विशेष गरी अर्जेन्टिना र इजिप्टबीचको ‘राउन्ड अफ १६’ को खेलमा भएका केही निर्णयहरूलाई लिएर विवाद उत्पन्न भएको थियो । उक्त खेलपछि फिफासँग कुरा गर्दै कोलिनाले रेफ्री टोलीको निर्णयको समर्थन गरे । उनले भने, ‘समग्रमा हामी खुसी छौँ । छोटो समयमा धेरै खेलहरू हुँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो । तर हाम्रा रेफ्रीहरू अर्क

    • प्रकाशित मितिः असार २५, २०८३
    • २४६ पटक पढिएको
  • विदेशी सम्बन्धनका कलेजमा सरकारको कडाइ

    काठमाडौं / सरकारले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने कलेजका लागि नयाँ योग्यता निर्धारण गरेको छ । अब सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयभित्र परेको हुनुपर्ने व्यवस्था गरिएको छ ।मन्त्रिपरिषद्बाट स्वीकृत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली, २०८३ अनुसार अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय विश्वविद्यालयसँग मात्र सहकार्य गर्न पाउने व्यवस्था गरिएको हो । यसअघि गुणस्तरका मापदण्ड अपेक्षाकृत लचिलो रहेकामा अब थप कडाइ गरिएको छ ।नियमावलीले सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन प्रक्रिय

    • प्रकाशित मितिः असार २५, २०८३
    • २२२ पटक पढिएको
  • फिफा विश्वकप : चीनको अर्थतन्त्रमा उछाल

    एजेन्सी / फिफा विश्वकप फुटवलले चीनको अर्थतन्त्र चलायमान बनाएको छ । सांघाइमा विश्वकपको उत्साहले अर्थतन्त्रलाई गति दिइरहेको छ।पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा शहरभरि ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्था गरिएकाले पनि त्यहाँको अर्थतन्त्र चलायमान गराएको हो । खेलकुद, सामाजिक जीवन र सहभागितामूलक अनुभवलाई एकीकृत गर्ने नयाँ व्यावसायिक मोडेलका रुपमा विकसित हुँदै पनि गइरहेको छ । ‘म र मेरा साथीहरू हरेक सप्ताहन्त सँगै फुटबल खेल्छौँ। विश्वकपका बेला हामी कसैको घरमा भेला हुन्छौँ, वा नजिकैको स्पोट्र्स बारमा खेल हेर्छौँ। कामपछि सँगै बसेर पेय पदार्थको मजा लिँदै खेल हेर्न पाउनु निकै रमाइलो हु

    • प्रकाशित मितिः असार २५, २०८३
    • ३७७ पटक पढिएको
  • युद्धविराम टुट्यो, अमेरिका–इरान फेरि युद्धको संघारमा

    एजेन्सी। मध्यपूर्वमा फेरि युद्धको खतरा बढेको छ। अमेरिकाले इरानका रणनीतिक क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै देशबीचको तनाव नयाँ चरणमा पुगेको छ। अमेरिकाले होर्मुज जलडमरू आसपासका इरानी सैन्य लक्ष्यमा हवाई प्रहार गरेको दाबी गरेको छ। वासिङ्टनका अनुसार यो कारबाही इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको जवाफ हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अब इरानसँग थप वार्ता गर्नु समयको बर्बादी भएको टिप्पणी गर्दै आवश्यक परे अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। यता इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिकाको आक्रमणको जवाफ निर्भीकता र साहसका साथू फर्काइने बताएका छन्। उनले प्रतिक्रिया शब्दले होइन,

    • प्रकाशित मितिः असार २५, २०८३
    • २१६ पटक पढिएको
  • विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण

    काठमाडौं / फिफा विश्वकप २०२६ मा इजिप्टले ऐतिहासिक प्रदर्शन गरेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ ।इजिप्ट फुटबल संघ ईएफएले बुधबार जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबो रिदाले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय सञ्चालक समितिले अनुमोदन गरेको जानकारी दिएका छन् । यस विश्वकपमा मोहम्मद सलाहको कप्तानीमा रहेको इजिप्टले अन्तिम–१६ राउन्ड अफ १६ सम्मको यात्रा तय गर्दै नयाँ इतिहास रचेको थियो । सन् २०१८ पछि पहिलो पटक विश्वकप खेलेको इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामै उत

    • प्रकाशित मितिः असार २५, २०८३
    • १५६ पटक पढिएको
  • मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी: अल्भारेज

    काठमाडौं / अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन् । अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा २–० ले पछि परेको अर्जेन्टिनालाई क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । त्यसलगत्तै मेस्सीले ८३औँ मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काएका थिए भने इन्जो फर्नान

    • प्रकाशित मितिः असार २४, २०८३
    • ३७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.