कैलाली / ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु
भएको छ । मृत्यु हुनेमा
३५ वर्षीय अमित कठरिया रहेको
जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीले आवश्यक कानुनि
प्रक्रिया पुरा गरेर अन्तेष्टिका लागि परिवारको जिम्मा दिएको छ । घटना बारे
अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।






































