झापा / अवैध गर्भधारणबाट जन्मिएको शिशुको आमाले हत्या गरेकी छन् । १५ वर्षीया आमाले बुधबार बिहान १६ दिने शिशुको हत्या गरेकी हुन् । दाङको राप्ती गाउँपालिका -३ मुसरिया गाउँकी १५ वर्षीया अञ्जना ( नाम परिवर्तन ) ले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेकी हुन् ।






































