बिर्तामोड / मोरङको रतुवामाईमा एक महिलाको शव फेला परेको छ । रतुवामाई नगरपालिका- २ क्यापटोला स्थित कल्भर्टको पानी जमेको खाल्डोभित्र सोमबार बिहान महिला घोप्टो परी मृत अवस्थामा शव फेला परेको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.