बिर्तामोड / नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित भएका छन् । भट्टराई विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा रहदैँ आएका थिए ।
बिर्तामोड / नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित भएका छन् । भट्टराई विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा रहदैँ आएका थिए ।
महासङ्घका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनित गरेका हुन् ।नेपाल किसान महासङ्घको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको अधिवेशन केन्द्रले तोकेकै समयमा सक्न जिम्मेवारी दिदै कोशी प्रदेश अध्यक्षमा भट्टराईलाई मनोनित गरिएको जनाइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.