काठमाण्डौ । कञ्चनपुरबाट चार लाख ३८ हजार मुल्य बराबरका अबैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–८ तिलाचौरबाट भन्सार छलीका करिब १ लाख ३८ हजार मुल्य बराबरका बिडी र भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट करिब ३ लाख मुल्य बराबरका कपडा, चप्पल लगायत गरी चार लाख ३८ हजारका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।






































