सशस्त्र प्रहरीका डीआईजीको काज सरूवा

445 Shares
alt

काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरूवा गरिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

​​​​​​​

गुप्तचर खबर — नेपालको विश्वसनीय अनलाइन समाचार पोर्टल। ताजा खबर, विश्लेषण र अपडेटका लागि हामीसँग जोडिनुहोस्।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.