काठमाडौं— नेपाल प्रहरीको जनपद समूहतर्फ एसएसपी, एसपी र डीएसपी बढुवा सिफारिस भएको छ ।
रिक्त रहेका दरबन्दीमध्ये ११ एसएसपी, एसपी र १३ डीएसपीको बढुवा सिफारिस भएको हो ।
एसएसपी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा बस्नुपर्ने बढुवा समितिको बैठक बस्न नसक्दा बढुवा बिलम्ब भएको थियो ।
डीएसपी बढुवाका लागि इन्स्पेक्टरहरूको सूची
एसपीका लागि बढुवा सिफारिसमा परेकाहरूको सूची
एसएसपीका लागि बढुवा सिफारिसमा परेकाको सूची