काठमाडौँ – रुकुम पूर्वको थवाङ गाउँपालिका–२ दहवाङका ५२ वर्षीय धुते रोका ६२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी छ।






































